Chanda Production/SahaYatra

Chanda Production/SahaYatra Chanda production specialized on Television programs and Documentary. Like the page and share it. We are looking at new cool ways to connect with you.

Founded in 2014, Chanda Production(CP) we promise, we have the best people, unwavering passion, wealth of experience, unmatched expertise & access to cutting-edge equipment. This is Chanda Production/ Sahayatra's official fan page managed by Chanda and CHANDA PRODUCTION.

…प्रायः भनिन्छ कि आशाले साहसलाई जन्म दिन्छ । 💓 चुनौतीहरू सहनेहरू नै सफलतातिर अघि बढ्छन् ।हिजोको पश्चाताप र भोलिको चिन्ता...
04/06/2026

…प्रायः भनिन्छ कि आशाले साहसलाई जन्म दिन्छ । 💓 चुनौतीहरू सहनेहरू नै सफलतातिर अघि बढ्छन् ।

हिजोको पश्चाताप र भोलिको चिन्ता दुवै चोर हुन्, तिनीहरूले आजको सुन्दरता चोर्छन्। 🙏 ‘आज’ हाम्रो हो ।

१४ वर्ष पछि पनि, हामी अझै पनि मात्रै बामे सर्न सिकिरहेका छौं, एक-एक पाइला चालिरहेका छौं । अगाडिको यात्रा अझै लामो छ, हिँड्न र दौडन अझै बांकी नै छ।

हामीसँग यो यात्रामा निरन्तर हिँडिरहनु भएका हाम्रा सबै प्रिय दर्शकहरू र शुभचिन्तकहरूप्रति हार्दिक आभार र सम्मान व्यक्त गर्दछौं । 🙏🏻💓

…It is often said that hope gives birth to courage. 💓 Those who endure challenges move towards success.

Yesterday’s regrets and tomorrow’s worries are both thieves, they steal the beauty of today. 🙏 ‘Today’ is ours.

Even after 14 years, we are still learning to move forward, taking one step at a time. The journey ahead is still long, there is still more to walk and run.

We express our heartfelt gratitude and respect to all our beloved viewers and well-wishers who have continued to walk with us on this journey. 🙏🏻💓

Don't miss to Subscribe:https://www.youtube.com/channel/UCi3ercXX...

चन्दा प्रोडक्सन अनि कार्यक्रम सहयात्राका यी अनवरत यात्राहरूमा, कैयौं अफ्ठ्यारा परिस्थितिहरू आए पनि कहिल्यै विचलित नभई हा...
30/05/2026

चन्दा प्रोडक्सन अनि कार्यक्रम सहयात्राका यी अनवरत यात्राहरूमा, कैयौं अफ्ठ्यारा परिस्थितिहरू आए पनि कहिल्यै विचलित नभई हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ। यहाँसम्म आइपुग्न सहयोग, साथ, मायां र हौसला प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार तथा नमन व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यहाँहरूको साथ, विश्वास र शुभेच्छाले हाम्रो यात्रालाई अझ सशक्त बनाइरहेको होस् ॥ 🙏🏻💓

चन्दा प्रोडक्सन परिवार

सरल हुन जति जटिल जीवनमा केहि पनि छैन !!👁️ धैर्यता नगुमाउनु, कहिल्यै निरुत्साहीत र हतास नहुनु, अरुलाई माफी दिन सक्नु, तपा...
14/04/2026

सरल हुन जति जटिल जीवनमा केहि पनि छैन !!👁️ धैर्यता नगुमाउनु, कहिल्यै निरुत्साहीत र हतास नहुनु, अरुलाई माफी दिन सक्नु, तपाईले बोल्ने बचनले कसैलाई नबिझाओस् ! अन्ततः जीवनले जुनसुकै बेला पनि कोल्टे फेर्न सक्छ💕🙏🏻☘️

Address

Maharajgung, Bansbari
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Chanda Production/SahaYatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chanda Production/SahaYatra:

Shortcuts

Share