WORLD COVER MEDIA

WORLD COVER MEDIA A Complete Audio/Videos & Movies Solution House World Cover Media Pvt. Ltd.

Kathmandu, Nepal
A Complete Audio/Videos & Movies Solution House
detail about us +977- 9841780186

मन्त्रीहरु परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ? - माननीय आशिका तामाङ
10/09/2026

मन्त्रीहरु परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ? - माननीय आशिका तामाङ

10/09/2026

नेपालका हाल सम्मका प्रधानमन्त्रीहरु :-

४०
वालेन्द्र शाह
प्रधानमन्त्री
वि.सं. २०८३ बैशाख ९ देखि

३९
सुशीला कार्की
प्रधानमन्त्री- वि.सं. २०८२/०५/२७ देखि २०८२/१२/१३

३८
केपी शर्मा ओली
प्रधानमन्त्री

वि.सं. २०७२।६।२५ देखि २०७३।४।१९,

वि.सं. २०७४।११।३ देखि २०७८।१।३०,

वि.सं. २०७८।१।३० देखि २०७८।३।२९

वि.सं. २०८१/०३/३१ देखि २०८२/०५/२६

३७
सुशील कोइराला
प्रधानमन्त्री- वि.सं. २०७०।१०।२८ देखि २०७२।६।२४

३६
खिलराज रेग्मी
मन्त्रिपरिषद्का अध्यक्ष- वि.सं. २०६९।१२।१ देखि २०७०।१०।२८

३५
डा.बाबुराम भट्टराई
प्रधानमन्त्री- वि.सं. २०६८।५।१२ देखि २०६९।११।३०

३४
झलनाथ खनाल
प्रधानमन्त्री- वि.सं. २०६७।१०।२३ देखि २०६८।५।११

३३
माधवकुमार नेपाल
प्रधानमन्त्री- वि.सं. २०६६।२।११ देखि २०६७।१०।२२

३२
पुष्पकमल दाहाल प्रचण्ड
प्रधानमन्त्री

वि.सं.२०६५ - २०६६,

वि.सं.२०७३।०४।१९- २०७४।०२।२३

वि.सं. २०७९/०९/१० देखि २०८१/०३/३१

३१
शेरबहादुर देउवा
प्रधानमन्त्री

वि.सं. २०५२ - २०५३,

वि.सं. २०५८ - २०५९,

वि.सं. २०६१ - २०६१

वि.सं. २०७४।०२।२४- २०७४।११।०३

वि.सं २०७८|०३|२९-२०७९|०९|१०

वि.सं २०७८|०३|२९ देखि २०७९|०९|१०

३०
मनमोहन अधिकारी
प्रधानमन्त्री- वि.सं. २०५१ - २०५२

२९
गिरिजाप्रसाद कोईराला
प्रधानमन्त्री

वि.सं.२०४८ - २०५१,

वि.सं. २०५४ - २०५५,

वि.सं. २०५५ - २०५६,

वि.सं. २०५६ - २०५८,

वि.सं. २०६३ - २०६५

२८
कृष्णप्रसाद भट्टराई
प्रधानमन्त्री
वि.सं. २०४७ - २०४८,
वि.सं. २०५६ - २०५६

२७
मरिचमान सिंह श्रेष्ठ
प्रधानमन्त्री- वि.सं. २०४३ - २०४६

२६
लोकेन्द्रबहादुर चन्द
प्रधानमन्त्री
वि.स.२०४० - २०४२,
वि.सं. २०४६ - २०४७,
वि.सं. २०५३ - २०५४,
वि.सं. २०५९ - २०६०

२५
नगेन्द्रप्रसाद रिजाल
प्रधानमन्त्री- वि.सं.२०३० - २०३२, वि.सं . २०४२

२४
कीर्तिनीधि विष्ट
प्रधानमन्त्री
वि.सं.२०२५ - २०२६,
वि.सं. २०२८ - २०३०,
वि.सं. २०३४ - २०३६

२३
सुर्यबहादुर थापा
अध्यक्ष मन्त्रिपरिषद्
वि.सं. २०२१ - २०२३,
प्रधानमन्त्री- वि.सं. २०२३ - २०२५,
वि.सं. २०३६ - २०४०,
वि.सं. २०५४ - २०५४,
वि.सं. २०६० - २०६१

२२
डा. तुलसी गिरी
अध्यक्ष मन्त्रिपरिषद्
वि.सं. २०१९ - २०२१
( प्रधानमन्त्री) वि.सं. २०३२ - २०३४

२१
विश्वेश्वर प्रसाद कोईराला
प्रधानमन्त्री- वि.सं. २०१६ - २०१७

२०
सुवर्ण शमशेर ज.व.रा.
अध्यक्ष मन्त्रिपरिषद्
वि.सं. २०१५ - २०१६

१९
डा. के.आई.सिंह
प्रधानमन्त्री- वि.सं.२०१४ - २०१४

१८
टंकप्रसाद आचार्य
प्रधानमन्त्री- वि.सं.२०१२ - २०१४

१७
मातृका प्रसाद कोईराला
प्रधानमन्त्री
वि.सं.२००८ - २००९,
वि.सं.२०१० - २०११

१६
मोहन शमशेर ज.व.रा.
प्रधानमन्त्री- वि.सं. २००५ - २००८

१५
पद्म शमशेर ज.व.रा.
प्रधानमन्त्री- वि.सं.२००२ - २००५

१४
जुद्ध शमशेर ज.व.रा.
प्रधानमन्त्री- वि.सं.१९८९ - २००२

१३
भीम शमशेर ज.व.रा.
प्रधानमन्त्री- बि.सं.१९८६ - १९८९

१२
चन्द्र शमशेर ज.व.रा.
प्रधानमन्त्री - बि.सं.१९५८ - १९८६

११
देव शमशेर ज.व.रा.
प्रधानमन्त्री- बि.सं.१९५७ - १९५८

१०
वीर शमशेर ज.व.रा.
प्रधानमन्त्री- बि.सं.१९४२ - १९५७


रणोदिप सिंह राणा
प्रधानमन्त्री- बि.सं. १९३३ - १९४२


बमबहादुर राणा
प्रधानमन्त्री- बि.सं. १९१३ - १९१४


जंगबहादुर राणा
प्रधानमन्त्री
बि.सं.१९०३ - १९१३,
बि.सं.१९१४ - १९३३


माथवर सिंह थापा
प्रधानमन्त्री- बि.सं.१९०० - १९०२


फत्यजङ्ग शाह
मुख्तियार
बि.सं. १८९७ — १९०० ,
बि.सं. १९०२ — १९०


रणजङ्ग पाण्डे
मुख्तियार- बि.सं. १८९६ — १८९७


पुष्कर शाह
मुख्तियार- बि.सं. १८९५ — १८९६


पं.रङ्गनाथ पौड्याल
मुख्तियार- बि.सं. १८९४ — १८९५


भीमसेन थापा
मुख्तियार- बि.सं. १८६३ — १८९४

ग्यास अभाव र आपूर्ति समस्याको विरोधमा अखिल क्रान्तिकारीले आरआर क्याम्पस अगाडि दाउरा बालेर भात पकाएर सरकारविरुद्ध प्रदर्श...
10/09/2026

ग्यास अभाव र आपूर्ति समस्याको विरोधमा अखिल क्रान्तिकारीले आरआर क्याम्पस अगाडि दाउरा बालेर भात पकाएर सरकारविरुद्ध प्रदर्शन गरेको छ |

09/09/2026

अब यस्तो दिन देख्न नपरोस है

कुलमान घिसिङको माग फोटोमा पूरा पढ्नुहोला ।  विद्युतीय चुल्होको प्रयोगलाई व्यापक र व्यवस्थित रूपमा प्रवर्द्धन गर्दै एलपी ...
09/09/2026

कुलमान घिसिङको माग फोटोमा पूरा पढ्नुहोला ।

विद्युतीय चुल्होको प्रयोगलाई व्यापक र व्यवस्थित रूपमा प्रवर्द्धन गर्दै एलपी ग्यासको विकल्पका रूपमा अघि बढाउनु आजको आवश्यकता हो।
सरकारसँग जोडदार माग छ-
१. सरकारी संयन्त्रलाई तत्काल प्रभावकारी रूपमा परिचालन गरी एलपी ग्याँसमा भइरहेको कालोबजारी, कृत्रिम अभाव र मनपरी मूल्यवृद्धि नियन्त्रण गरियोस्।
२. अधिकारप्राप्त निकायको स्वीकृतिबिना गरिएको ग्याँसको मूल्यवृद्धि तत्काल फिर्ता गरियोस्।
३. देशभर एलपी ग्याँसको नियमित र सहज आपूर्ति सुनिश्चित गरियोस्।
४. संकटको समयमा उपभोक्तामाथि थप आर्थिक भार थोपर्ने कार्य तत्काल रोकियोस्।
५. खाना पकाउनेलगायत घरायसी प्रयोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् खपतमा लगाइएको भ्याट तत्काल फिर्ता लिइयोस्।
प्राकृतिक विपत्तिले थलिएका नागरिकलाई राज्यले राहत र सहुलियत दिनुपर्ने बेला अत्यावश्यक वस्तुमै कृत्रिम अभाव, कालोबजारी र मनपरी मूल्यवृद्धि हुन दिनु कुनै पनि हालतमा स्वीकार्य हुँदैन। जनताको दुःख र संकटमाथि व्यापार गर्ने छुट कसैलाई छैन। हालको असहज परिस्थितिलाई ध्यानमा राख्दै अवरुद्ध राजमार्ग तथा सडकको तत्काल वैकल्पिक व्यवस्था र दीर्घकालीन रूपमा भरपर्दो वैकल्पिक मार्ग निर्माणलाई उच्च प्राथमिकता दिइनुपर्छ। साथै, आम नागरिकले सहज, नियमित र उचित मूल्यमा एलपी ग्यास प्राप्त गर्ने व्यवस्था तत्काल मिलाउन सम्बन्धित निकायसँग अनुरोध गर्दछौँ।सरकार तत्काल गम्भीर बन्न र आमउपभोक्तालाई राहतको अनुभूति हुने गरी प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउँदछु।

08/09/2026

माइतीघर मण्डलामा आत्मदाहको प्रयास

08/09/2026

के गरेको होला यस्तो ? हेर्नुस त

जेनजी शहीदको सम्झनामा स्मृति दिवस, गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, भौतिक पूर्...
08/09/2026

जेनजी शहीदको सम्झनामा स्मृति दिवस,
गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कृषिमन्त्री गिता चौधरी लगायत कार्यक्रममा सहभागी छन् ।

07/09/2026

नेपाल आयल निगमले सार्वजनिक गरेका नम्बर र डिलरहरू
नेपाल ग्यास (मुख्य डिपो तथा डिलरहरू)

बालाजु (मुख्य कार्यालय र डिपो)०१-४९७०४१६ र ०१-४९५०७५०

बानेश्वर (बानेश्वर ग्यास सेन्टर) ०१-४९६२६५ र ९८५१२४२६७७

पुरानो बानेश्वर (ए.टी.एम. स्टोर) ९८५१०३५१८६

सामाखुसी (बागेश्वरी ग्यास डिपो) ९८४९२७३२७४

बनस्थली (बनस्थली ग्यास ट्रेडर्स) ०१-४३६५११९ र ९८४१७४५४०९

बाफल र कलङ्की (नेपाल ग्यास डिपो)०१-४०३२५४३

सुगम तथा बाबा ग्यास

कलङ्की र मनोज ग्यास डिपो-०१-४२७९३०८

कलङ्की (बाबा ग्यास डिलर)- ०१-४२७१७३४

एभरेस्ट ग्यास

धोबीघाट र ललितपुर (मुख्य कार्यालय) ०१-५५३०४६०

महाराजगञ्ज (हिमाल र एभरेस्ट डिपो)- ०१-४३७५४३०

कोटेश्वर र जडीबुटी क्षेत्र

दहल ग्यास सप्लायर्स (बानेश्वर/कोटेश्वर क्षेत्र)- ०१-४७८५५६० र ९८४१४३६७४७

सरकारी नियमन तथा उपभोक्ता गुनासो

वाणिज्य विभाग (टोल फ्री नम्बर)- ११३७

Address

Anamnagar/29
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when WORLD COVER MEDIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to WORLD COVER MEDIA:

Shortcuts

Share