
17/08/2025
प्रिय दर्शक महानुभावहरू,
हामी अत्यन्त हर्षका साथ चलचित्र ‘चिट्ठी’ मा अभिनय गर्नुभएका मुख्य कलाकारहरूको सिङ्गल पोष्टर सार्वजनिक गर्दैछौं ।
प्रत्येक पात्रले आफ्नै कथन, संघर्ष र भावनालाई पर्दामार्फत जीवन्त पारेका छन्, जसले चलचित्रलाई अझ बलियो बनाएको छ ।
तपाईंले आफ्ना मनपर्ने कलाकारलाई अझ नजिकबाट अनुभव गर्न सक्नुहुनेछ ।यहि भाद्र २० गते