Social News सामाजिक समाचार

Social News सामाजिक समाचार साधा जीवन उच्छ बिचार ।
सिधा कुरा प्रष्ट बिचार। सके सबैलाई राम्रो गरौँ न सके कसैलाई न राम्रो न गरौँ 🙏
(2)

अब हत्याराहरुको हिसाब किताब हुनु पर्छ....
20/12/2025

अब हत्याराहरुको हिसाब किताब हुनु पर्छ....

कस्ले भन्छ दुनियाँमा बाघ रुदैन? बाघको पनि ढुङ्गा जस्तो मुटु हुदैन।रबि दाइ सबैको हाई हाई.....
20/12/2025

कस्ले भन्छ दुनियाँमा बाघ रुदैन?
बाघको पनि ढुङ्गा जस्तो मुटु हुदैन।
रबि दाइ सबैको हाई हाई.....

धुर्मुस अमेरीका गएकै हुन। हामीले पनि थाहा पायौ । हामीलाई चाहि खुशी लाग्यो । धुर्मुसलाइ नेपालमा बस्न खान नदिएपछि बाध्य भए...
14/12/2025

धुर्मुस अमेरीका गएकै हुन। हामीले पनि थाहा पायौ । हामीलाई चाहि खुशी लाग्यो । धुर्मुसलाइ नेपालमा बस्न खान नदिएपछि बाध्य भएर गएका हुन । धुर्मुसलाइ न संघिय सरकारले साथ दियो न त स्थानिय सरकारले नै ! देशको लागि काम गरे अन्तमा एक्लो परे । सफलताको शुभ कामना धुर्मुस । नेताहरुलाइ बिर्से पनि नेपाल र नेपालीलाइ चाहि नविर्सिनु है !

यस्तो बिजोक पनि हुदो रहिछ NPL मा...
13/12/2025

यस्तो बिजोक पनि हुदो रहिछ NPL मा...

KP ओलीको हैसियत यस्तै छ है दाजु.. Mahesh Basnet 👇👇
12/12/2025

KP ओलीको हैसियत यस्तै छ है दाजु.. Mahesh Basnet 👇👇

मेयर बालेन शाहका बुवालाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिइँदै।
01/12/2025

मेयर बालेन शाहका बुवालाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिइँदै।

हुदा हुदैँ अब एमाले ले धरहरा पनि आफ्नो निजि बनाई सके छ है??? राष्ट्रको सम्पति तिनीहरुको निजि लोगो रे?
30/11/2025

हुदा हुदैँ अब एमाले ले धरहरा पनि आफ्नो निजि बनाई सके छ है??? राष्ट्रको सम्पति तिनीहरुको निजि लोगो रे?

23/11/2025

यदि अहिले नै सचेत भएन भने अब हुने फाल्गुन 21 को चुनाब पछी देशका निर्दोष मान्छे जेल जानु पर्छ..
अब झन् ठुलो राजतिनी प्रतिशोध हुदै छ देश मा..

बैबाहिक जिबनको धेरै धेरै शुभकामना..
22/11/2025

बैबाहिक जिबनको धेरै धेरै शुभकामना..

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Social News सामाजिक समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Social News सामाजिक समाचार:

Share