𝑩𝑰𝑲𝑹𝑨𝑴 𝑯𝑬𝑴𝑨𝑵𝑻𝑨

𝑩𝑰𝑲𝑹𝑨𝑴 𝑯𝑬𝑴𝑨𝑵𝑻𝑨 गन्तव्यमा पुग्ने आशा कहिल्यै नछोड्नुहोस्, किनभने अक्सर सूर्य अस्ताएपछि नै फेरि विहानी हुने गर्छ🇳🇵

23/09/2025

महावीर पुनले अमेरिकामा आज भन्दा २० बर्ष अघि गरेको सम्बोधन

16/09/2025

आफ्नो सपनामा विश्वास गर ❤️🌸

16/09/2025

आजको संघर्ष भोलिको शक्ति हो ! ❤️🌸

13/09/2025

त्याे दिन संसद भवन परिसर ...
((भिडियाे: सामाजिक सञ्जाल)

12/09/2025

भष्ट्राचार नगर भनेर आवाज उठाउदा कलिला आवाज दबिन्छ .... सडकमा कलिला बालबालिकालाई गाेली हानि मारिन्छ यहाँ! कठै मेरो देश😥 🙏🏼

11/09/2025

खेल डरलाग्दो छ।😢😢

10/09/2025

अबको १० वर्षमा नेपाललाई कस्तो बनाउन सकिन्छ 🤔🇳🇵

10/09/2025

आरजु राणाको नयाँ भिडियो सार्वजनिक

10/09/2025

सिंहदरबार प्रशासन मात्र होइन, त्यो हाम्रो architecture इतिहास थियो ! लिपुलेक, greater नेपाल को दस्ताबेज रहेको भण्डार थियो
।यो देशको सन्दुक थियो।
1.प्रशासन जल्यो- नागरिकको आफ्नो पहिचान जल्यो
2.मालपोत जल्यो - नेपालिकै लालपुर्जा जल्यो
3.सर्वोच्च जल्यो - न्याय जल्यो
4. सिंहदरबार जल्यो - नेपालको राणा/पंचायत/बहुदल / गणतन्त्र संगै सयौं बर्ष पहिले देखिको रेकर्ड जल्यो
5 अख्तियार आयोग जल्यो - भ्रष्टाचारीको प्रमाण जल्यो
अब भन्नोस कस्को के जल्यो?
नेपाली हामी रहौला कहाँ नेपालै नरहे !

09/09/2025

The today's situation of the parliament building 😔


09/09/2025

We did it , we create history, 9 September 2025🇳🇵


09/09/2025

रातभर जलिरहेछ सिंहदरबार😢😢

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when 𝑩𝑰𝑲𝑹𝑨𝑴 𝑯𝑬𝑴𝑨𝑵𝑻𝑨 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝑩𝑰𝑲𝑹𝑨𝑴 𝑯𝑬𝑴𝑨𝑵𝑻𝑨:

Share