Saptarangi Sansar

Saptarangi Sansar nepali social activities video & news

हाम्रो बारेमा
यो पेज विशेषतः Saptarangi Sansar Youtube Channel को आधिकारिक फेसबुक Page हो, साथै www.saptarangisansar.com का सामाग्रीहरु पनि यसै page मार्फत Promote हुनेछन् त्यसको अतिरिक्त यस सप्तरंगी संसार विशेषतः नेपालीगीत संगीत, कला, साहित्य र यससँग सम्बन्धितविभिन्न घटना-विचारहरुलाई उच्च प्राथमिकता दिदै यस क्षेत्रमा आवद्ध स्रष्टा, सर्जक एवं कलाकारहरुसँगका भोगाइ, अनुभव, संघर्ष र सफलताका कथाहरु समेट्दै जाने हाम्रो उद्देश्य रहेको छ । यदि तपाईहरुसँग पनि कुनै कलागला तथा साहित्यीक सिर्जनाहरु छन भने हामीलाई उपलब्ध गराउन सक्नु हुनेछ । हामी तपाईको त्यो सिर्जनालाई उचित स्थान दिनेछौं ।

नेपाली कांग्रेसले प्रधानमन्त्री उद्धार कोषमा एक करोड सहयोग
07/09/2026

नेपाली कांग्रेसले प्रधानमन्त्री उद्धार कोषमा एक करोड सहयोग

कुशको शव बनाएर किरिया बस्दै थियो परिवार, ११ औँ दिनमा बाढीबाट जीवितै फर्किइन् चण्डिका श्रेष्ठ
05/09/2026

कुशको शव बनाएर किरिया बस्दै थियो परिवार, ११ औँ दिनमा बाढीबाट जीवितै फर्किइन् चण्डिका श्रेष्ठ

फेरी अर्का एकजना को पनि सुरुङभित्रबाट १० दिनपछि जिवीतै उद्धार गरिएको छ । उनी कविर महर्जन रहेका छन् । जीवीतै उद्धार हुने ...
04/09/2026

फेरी अर्का एकजना को पनि सुरुङभित्रबाट १० दिनपछि जिवीतै उद्धार गरिएको छ । उनी कविर महर्जन रहेका छन् ।
जीवीतै उद्धार हुने दुइ जना छन् यस अघि सञ्जय साहको पनि उद्धार भएको छ ।

04/09/2026

जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका ४ स्थित यस मोडमा माईक्रो दु'र्घटना हुँदा एक जनाको मृ'त्यु भएको छ भने १९ जना घा'इते भएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य अगाडि बढेकाे छ ।- पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटा...
03/09/2026

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य अगाडि बढेकाे छ ।
- पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ।
- पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्।
- रुख कटानको काम सम्पन्न हुनासाथ उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिनेछ।
सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको छ।

01/09/2026

जो'खिमपूर्ण मानिने तुईन नै शंकटका बेला प्राथमिकतामा, तत्कालै ५ वटा तुइन राखिने, एउटा संचालनमा आयो ।

01/09/2026

"अब जिउँदो भेट्ने आश म*रिसक्यो," भन्दै छोरीको नाममा पानी चढाएर फर्किँदा ती बाबा हाम्रै अगाडि भक्कानिए

30/08/2026
धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडक भासिएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
30/08/2026

धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडक भासिएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

फेरी बढेको बाढीको छ तर धेरै ठूलो छैन : ढुङ्गे बजार बिदुरको दृश्य
30/08/2026

फेरी बढेको बाढीको छ तर धेरै ठूलो छैन : ढुङ्गे बजार बिदुरको दृश्य

Address

Gongabu
Kathmandu
44600

Telephone

+9779851089758

Website

Alerts

Be the first to know and let us send you an email when Saptarangi Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share