Samachar Ghar

Samachar Ghar समाचारहरूको सानो घर

Shout out to my newest followers! Excited to have you onboard!Sanuk Tamang, Shreeja Shrestha, Gurung Glow, Badri Pahadi,...
30/09/2025

Shout out to my newest followers! Excited to have you onboard!

Sanuk Tamang, Shreeja Shrestha, Gurung Glow, Badri Pahadi, Bastola Anu Sharma, Ram Pariyar, Rj Raj, Nabraj Bhatt, Parimal Bohora, Champa Salyani, ब.सन्त श्रेष्ठ, Krishana Yadav, Karan Daulyal, Prakash Pandey, Sanjeev Shah, Mansur Rain, Rawat Bishna, Dev Budha, Kamal Yengden, Janaki Bisti, Làlit Khadaka, Gaurishankar Kandel, Lalji Lal Das, Parbati Dhakal, Rom Khadka, Purna Shahi, सुर्खेति कान्छाे सुर्खेति कान्छाे, Indra Bahadur, Laxman Shrestha, Raj Kumar, Sanjay Gurung, Tul Bahadur Gurung

भवतु सब्ब मंगलम्🙏
02/12/2023

भवतु सब्ब मंगलम्🙏

धेरै वर्षसम्म ‘विपश्यना’को नाम मात्रै सुनेँ । विपश्यनामै बस्ने अवसर जुरेको थिएन । त्यो अवसर अस्तिको

09/10/2023

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठको व.....

वैशाख १२ - भूकम्पले धेरैको जीवन र खुसी खोसेको दिन ।  यसै सन्दर्भमा जीवन्त र मार्मिक कथा केशव पाण्डेको लेखन र दिपक समिरको...
24/04/2023

वैशाख १२ - भूकम्पले धेरैको जीवन र खुसी खोसेको दिन । यसै सन्दर्भमा जीवन्त र मार्मिक कथा केशव पाण्डेको लेखन र दिपक समिरको लोकप्रिय आवाजमा ।सुनेर प्रतिक्रिया दिनुहोला ।

यो २०७२ सालको भूकम्पको समयको एक निकै मार्मिक प्रेम कथा हो। यस च्यानलमा यहाँह...

शैक्षिक सत्र २०७५/७६  मा नेपाल ल क्याम्पसमा पाँच सय विद्यार्थी मात्र तीन वर्षे एलएलबीमा भर्ना गर्न लागिएको थियो। तर, विद...
01/04/2022

शैक्षिक सत्र २०७५/७६ मा नेपाल ल क्याम्पसमा पाँच सय विद्यार्थी मात्र तीन वर्षे एलएलबीमा भर्ना गर्न लागिएको थियो। तर, विद्यार्थी सङ्गठनको दबाबमा क्याम्पसले १० हजार ८५८ विद्यार्थीलाई भर्ना गराएको थियो। यसविरुद्ध अधिवक्ता यज्ञमणि न्यौपाने, अतिश कार्की र बबिन्द्र बरालले सर्वोच्चमा रिट दर्ता गराएका थिए। रिटमा भर्ना प्रक्रिया रोक्न माग गरिएको थियो। तर, सर्वोच्चले भर्नाको निर्णय उचित नदेखिएपनि विद्यार्थी भर्ना भई आधा अवधि अध्ययन गरिसकेको भन्दै रिट खारेज गरेको छ। ‘भर्ना प्रकृयामा कानुनको पालना गरेको देखिँदैन। तर, दुई तिहाई अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुलाई प्रतिकूल असर पर्ने गरी फैसला गर्नु न्यायोचित देखिएन,’ फैसलामा भनिएको छ। आगामी दिनमा भौतिक पूर्वाधार, जनशक्ति जस्ता विषय विचार नगरी विद्यार्थी भर्ना नगर्न आदेश गरिएको छ।

सर्वोच्च अदालतले नेपालको कानुनी शिक्षालाई तल्लो तहबाटै सुधार गरी एलएलबीलाई बन्द गर्ने (फेजआउट) बाटोमा लैजान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा असन्तुष्ट निवर्तमान अध्यक्ष कमल थापाले विज्ञप्ती जारी गर्दै पार्टी त्याग गरेको ...
08/02/2022

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा असन्तुष्ट निवर्तमान अध्यक्ष कमल थापाले विज्ञप्ती जारी गर्दै पार्टी त्याग गरेको घोषणा गरेका छन्। उनले अब के गर्ने भन्ने प्रष्ट नपारे पनि नयाँ दल दर्ता गर्ने चर्चा छ। थापाले स्थानीय तह निर्वाचनलाई नै लक्षित गरेर राप्रपा त्यागेको समेत चर्चा चल्ने गरेको छ। यससँगै नयाँ दर्ता हुने दलले स्थानीय तह निर्वाचनमा सहभागिता जनाउन पाँउछन् या पाँउदैनन् भन्ने जिज्ञासा पनि थपिएको छ।

सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ। यससँगै राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटेका

विधानको दफा ४२ मा भ्रातृ संघ र शुभेच्छुक संस्थाको बारेमा व्यवस्था गरिएको छ। दफा ४२ को उपदफा १ (ङ) मा पार्टीको कुनै पनि त...
24/01/2022

विधानको दफा ४२ मा भ्रातृ संघ र शुभेच्छुक संस्थाको बारेमा व्यवस्था गरिएको छ। दफा ४२ को उपदफा १ (ङ) मा पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संस्थाको पदाधिकारी वा सदस्य हुन नपाउने स्पष्ट व्यवस्था छ। ‘पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संघको पदाधिकारी वा सदस्य हुने छैन। भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भएमा निजको भ्रातृ संघको पद स्वतः रिक्त हुनेछ।

नेपाली कांग्रेसका भ्रातृ संगठनको नेतृत्वमा रहेका नेताहरू केन्द्रीय सदस्य निर्वाचित हुँदासमेत विधानविपरीत

कार्यसमिति बैठकले २ भदौभित्र विवादको विषय टुंगो लगाएर ३ भदौभित्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने समयसीमा निर्धा...
19/08/2021

कार्यसमिति बैठकले २ भदौभित्र विवादको विषय टुंगो लगाएर ३ भदौभित्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने समयसीमा निर्धारण गरेको थियो। क्रियाशील सदस्यताको विषय टुंगो लगाउने जिम्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई दिइएको थियो। तर,सभापतिलाई बुझाइसक्नुपर्ने समयमा पनि विवादको विषय टुंगो लाग्न सकेको छैन ।

गत ३० साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नयाँ कार्यतालिका सार्वजनिक गर्‍याे । सार्वजनिक तालिकामा १८

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Samachar Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samachar Ghar:

Share

हामी किन !

अनलाइन मिडियाको बदलिदो युग संगै परिवर्तन हुन एकदमै फरक समाचार, सम्पूर्ण समाचार एकै घरमा पस्कने प्रयास अन्तर्गत पाइला अगाडी बढाएका छौ | हामी संग निरन्तर जोडिरहनु होला हामी चाडै आउने छौ | @समाचार घर