NagarjunHub

NagarjunHub News Site

हाम्रो नगरपालिका मा यस्तो खालको पिच भइरहेको छ कि छैन । पिच गर्ने नियम यहिनै होहै  नगरबासि/ युवासाथिहरु📢📢📢📢📢📢📢📢📢📣📣📣
12/06/2025

हाम्रो नगरपालिका मा यस्तो खालको पिच भइरहेको छ कि छैन । पिच गर्ने नियम यहिनै होहै नगरबासि/ युवासाथिहरु📢📢📢📢📢📢📢📢📢📣📣📣

26/01/2025

समस्या छनोट : ४ #नागार्जुन_समस्या छनोट
काठमाडौँ नागार्जुन भौगोलिक बनावट/हरियाली प्राकृतिक मनोरम सङै नगरमा अर्को बिकराल समस्या देखा परेको छ । नगरमा खुल्ला जग्गाजमिन धेरै, ब्यक्तिले जमिन भाडामा लगाउने(भाडामा लगाउदा प्रयायोजन एउटा, agreement तर, बिस्तारी अर्कै उदेश्य) अनि अन्धाधुन्ध खेतिको नाममा डढेलो लगायो । पात पतिङर सङै प्लास्टिक, अन्य निर्माण सामाग्री, सिमेन्टीका बोरा, डढाएर पदूषण नगर बनाएको यो बिकराल समस्या हो । यो काम एकै दिन हैन/छैन प्रतेक दिन विभिन्न ठाउमा भैरहेको छ । नगरमा सम्पत्ति कर तिरेर घरटहरा बनाएर बसोबास गरेसी सहुलियत दरमा फोहोरलाई ब्यबस्थापन गराउने ब्यबस्था नगरले गराउनु पर्छ । तर पनि यस्तै खाले डढेलो(प्लास्टी) लगाउनेहरुले फोहोर्मैला ब्यबस्थापन माथी ठूलो चुनौती दिएको जस्तो लाग्छ । अन्धाधुन्ध काठमाडौंलाई बिश्वको टप पदूषण सहर बनाउन अन्धाधुन्ध डढेलो लगाउनेलाई कार्वाही चाहिँ हुनै पर्छ ।
यसको प्रत्येक्ष असर आम नगरबासिको स्वास्थ माथी भएको छ ।
बेलैमा ध्यान जाहोस !

हेर बिजोग ! सम्पादक ज्युको..!!
14/07/2024

हेर बिजोग ! सम्पादक ज्युको..!!

बधाई अनि सुभकामना😍
08/07/2024

बधाई अनि सुभकामना😍

असार, २३ गते काठमाडौ । माइलस्टोन युथ इङ्लिस स्कुलले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ।

07/07/2024

राष्ट्र बैंकले युवालाई व्यावसायिक कृषिमा जोड्नका लागि सहुलियत कर्जामा जोड दिएको भन्छ। युवा सहर केन्द्रित छन् गाउगाउ तिर गएर कृषि क्रान्ति / त्यस्तै हो ! सहरमा कृषिको लागि जग्गा पाउन मुस्किल, खेतीयोग्य जमिन नस्ट ! कृषि कर्जा गर्नु लगानी जोखिम, बैंक लाटा छैंनन नि ! ब्याङ्क ब्यालेन्स देखाउदा कमाई गज्जब ! अनि कताको पियार, प्रियसी नै प्यारो ! #मौद्रिक नीति

07/07/2024

परिवर्तित स्टाटस : जुन नगरमा एक घर/एक धारा जडान छैन, त्यही नगरको एक घरबाट खोला उर्लेको देख्नुपर्या छ । #नागार्जुन

06/07/2024

नागार्जुन नगरपालिका, सोल्टिदोबाटो देखि महान्काल जोड्ने सडक, सप्तरङि टोल नपुग्दै नजिक रहेको भित्री सडक, जुन सडक २ दिन अघि मात्र पिच भएको थियो । उक्त सडकलाई (पिचलाई) हिजो देखि निरन्तर परेको झरिले.. पिचबाटोलाई असर गरेको छ । तत्काल मर्मतसम्भार भएन भने ठूलो छ्यती हुन सक्छ । सम्बन्धित निकायको ध्यान जाहोस..!! #नागार्जुन नगरपालिका

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779855072425

Website

Alerts

Be the first to know and let us send you an email when NagarjunHub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share