Bichardhara

Bichardhara Bichardhara.com
सोच्नेहरूको साझा मंच
राजनीति, अर्थतन्त्र, शिक्षा को अद्यावधिक जानकारी तपाईंको मोबाइलमा।
विश्वासिलो डिजिटल मिडिया are popular.

MaHa (Nepali: मह) is the acronym of the comedy duo of Madan Krishna Shrestha and Hari Bansha Acharya of Nepal in Devanagari script. The duo represents the pinnacle of comedy in Nepal. Our style is focussed on creating awareness through laughter. We have also been involved in creating social activities and political freedom movements. We have created lots of teleserials and various patriotic movies

which are among the greatest hits in Nepalese TV and Movie industry. Among them 15 Gate, Gaunkhane Katha, Lobhi Papi, Dashain, Je Bho Ramrai Bho (2003), Balidan, Ticket No. 216777, Raat, 205, Chiranjibi, Jalpari, Oh:Ho, Madan Bahadur Hari Bahadur, Aama etc. They also showcase stage shows including their yearly Gaijatra shows except for 2007 when they could not stage the show due to venue problems

18/04/2026

भ्रष्टचार कहिले अन्त्य हुँदैन भन्दै महाबीर पुनले दिए कम गर्ने विकल्प

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली Operation पछि Teaching Hospital बाट डिस्चार्ज भएका छन्। 🙏
18/04/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली Operation पछि Teaching Hospital बाट डिस्चार्ज भएका छन्। 🙏

18/04/2026

आम जनता जस्तै रोडमा देखिए बालेन

18/04/2026

गगन थापासंग ३ अरब पैसा छ , कान्छाराम तामांग रामेछाप

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा श्रम संस्कृति पार्टीले पशुपति क्षेत्रमा श्रमदान गरेको छ
18/04/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा श्रम संस्कृति पार्टीले पशुपति क्षेत्रमा श्रमदान गरेको छ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र ढुवानी खर्च बढेसँगै जार तथा बोतलको पानीको मूल्य बढ्ने भएको छ।नेपाल पानी उद्योग महासंघल...
18/04/2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र ढुवानी खर्च बढेसँगै जार तथा बोतलको पानीको मूल्य बढ्ने भएको छ।
नेपाल पानी उद्योग महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको जनाएको छ। साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेखनीय रूपमा बढेको महासंघको भनाइ छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वका कारण आपूर्ति प्रणाली प्रभावित भएको छ। यसले कच्चापदार्थको उपलब्धता र मूल्य दुवैमा असर पारेको बताइएको छ।
विज्ञप्तिमा पानी उद्योगको कुल लागत अस्वाभाविक रूपमा बढेकाले पुरानै मूल्यमा उत्पादन र वितरण जारी राख्न नसकिने निष्कर्ष निकालिएको उल्लेख छ। महासंघले सदस्य उद्योगहरूलाई उत्पादन लागतअनुसार मूल्य समायोजन गर्न आग्रह गरेको छ।
महासंघका अनुसार नेपालमा ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसले ३० हजारभन्दा बढीलाई रोजगारी दिइरहेका छन्। साथै यस क्षेत्रमा १६ अर्बभन्दा बढी लगानी रहेको बताइएको छ।
महासंघले उद्योग सञ्चालन, रोजगारी संरक्षण र उपभोक्तामा नियमित आपूर्ति सुनिश्चित गर्न मूल्य समायोजन आवश्यक रहेको जनाएको छ। साथै, सरकारले कच्चापदार्थ आपूर्ति सहज बनाउन, ढुवानी लागत नियन्त्रण गर्न र उद्योगमैत्री नीति ल्याउनुपर्ने माग पनि गरिएको छ।

पाँचथर जिल्लाभर सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालय आइतबारदेखि खुल्ने भएका छन्। निजी तथा आवासीय विद्यालय संगठन (प्य...
18/04/2026

पाँचथर जिल्लाभर सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालय आइतबारदेखि खुल्ने भएका छन्। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पाँचथरले सार्वजनिक सूचना जारी गर्दै वैशाख ६ गतेदेखि सबै निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जनाएको हो।
सरकारले भने वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना नगर्न र वैशाख २१ गतेदेखि मात्र पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। तर प्याब्सन पाँचथरका अध्यक्ष नवीन ओझाका अनुसार उक्त समयसीमाभन्दा अघि नै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।
विद्यालय सञ्चालनसँगै नियमित कक्षा सञ्चालन गरिने र शैक्षिक गतिविधि क्रमशः सामान्य अवस्थामा फर्काइने प्याब्सनले जनाएको छ। साथै अभिभावकलाई आफ्ना नानीबाबुलाई आवश्यक शैक्षिक सामग्री र किताबकापीसहित विद्यालय पठाउन आग्रह गरिएको छ।
प्याब्सनको यो निर्णयले शिक्षा क्षेत्रमै बहस सुरु हुने देखिएको छ, किनकि सरकारी निर्देशनभन्दा फरक निर्णयले नीतिगत विवाद निम्त्याउन सक्ने अनुमान गरिएको छ।

नेपाल–भारत सिमाको भन्सारमा १०० रुपैयाँभन्दा माथि कर लगाउने नीतिको खारेजीको माग गर्दै ‘Youth For Truth’ ले माइतीघरमा प्रद...
18/04/2026

नेपाल–भारत सिमाको भन्सारमा १०० रुपैयाँभन्दा माथि कर लगाउने नीतिको खारेजीको माग गर्दै ‘Youth For Truth’ ले माइतीघरमा प्रद!र्शन गरेको छ।

18/04/2026

Breaking: भक्तपुर नगरपालिकाले विद्यालयमा आइतबार बिदा नदिने निर्णय गरेको छ ।

कडा दिमाग: बुटवलमा फुटपाथ र सडकमा बिग्रेको बाइक राख्न नपाएपछि यसरी राख्दै ग्यारेज वालाहरू !😃
18/04/2026

कडा दिमाग: बुटवलमा फुटपाथ र सडकमा बिग्रेको बाइक राख्न नपाएपछि यसरी राख्दै ग्यारेज वालाहरू !😃

यो सरकारले घर घरमा पासपोर्ट पुर्याउनु गलत भएको भन्दै दुर्गा प्रसाईंले घोर आपत्ति जनाएका छन् ।
18/04/2026

यो सरकारले घर घरमा पासपोर्ट पुर्याउनु गलत भएको भन्दै दुर्गा प्रसाईंले घोर आपत्ति जनाएका छन् ।

Unexpected 😯 देश यही गतिमा गयो भने चाँ'डै यु*द्धको म'रुभू'मि बन्ने , श्र'म संस्कृति पार्टीका सांसद आरेन राईको दा'बी     ...
18/04/2026

Unexpected 😯 देश यही गतिमा गयो भने चाँ'डै यु*द्धको म'रुभू'मि बन्ने , श्र'म संस्कृति पार्टीका सांसद आरेन राईको दा'बी

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bichardhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share