Raju kandel

Raju kandel love is part of life
not heart of life..!�

☻�☻�☻�☻�☻�☻�☻�☻�☻�☻�☻�☻�☻�☻ ░█░░░█░█░▄▀░█▀▀░░░░▀█▀░█░█░█░▄▀▀░ ░█░░░█░█▀░░░█▀░░▄▄░░█░░█▀█░█░░▀▄░ ░█▄▄░█░█░▀▄░█▄▄░░░░░█░░█░█░█░▄▄▀░ �☻�☻�☻�☻�☻�☻�☻�☻�☻�☻�☻�☻�☻�☻ ░░░░░░░░░░░░░░░░░░░░░░░░░░░░░░░░░ ░░░░█▀█░█░░░█▀▀░█▀█░█▀▀░█▀▀░░░█░░ ░░░░█▀▀░█░░░█▀░░█▀█░▀▀█░█▀░░░░▀░░ ░░░░█░░░█▄▄░█▄▄░█░█░▄▄█░█▄▄░░░▄░░ ▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬ █████████████████████████████ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼▄██▄┼┼┼▄██▄┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼██████┼██████┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼█████████████┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼█████████████┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼███████████┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼█████████┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼█████┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼███┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼█┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼▀██▀┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼██┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼██┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼▄██▄▄█┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼▄███▄┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼███─███┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼▀██▄██▀┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼███┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼▀██┼██▀┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼██┼██┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼▀█▄█▀┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼▀┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼██▀▀▀█┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼██▄█┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼██▀█┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼██▄▄▄█┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼▀██┼██▀┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼██┼██┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼▀█▄█▀┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼▀┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼▄███▄┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼███─███┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼▀██▄██▀┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼███┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼▀██▀┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼██┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼██┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼▄██▄▄█┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼▄██▄┼┼┼▄██▄┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼██████┼██████┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼█████████████┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼█████████████┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼███████████┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼█████████┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼█████┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼███┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼█┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ █┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼┼█ ██████████████████████████ joke news gazal anything ...

हाम्रो देशको राष्ट्रिय झण्डाका डिजाइनर आदरणीय शंकरनाथ रिमाल ज्यु !
04/09/2026

हाम्रो देशको राष्ट्रिय झण्डाका डिजाइनर आदरणीय शंकरनाथ रिमाल ज्यु !

तपाइहरुले यो ढोङिलाई चिन्नुहुन्छ ? यो ढोङी मात्रै होइन पातकि पनि हो।त्यतिमात्र होइन यो कुख्यात अपराधीका साथै मिर जाफर भन...
02/09/2026

तपाइहरुले यो ढोङिलाई चिन्नुहुन्छ ? यो ढोङी मात्रै होइन पातकि पनि हो।त्यतिमात्र होइन यो कुख्यात अपराधीका साथै मिर जाफर भन्दा पनि नामुद देशद्रोही हो।जब यो बिधर्मी नेपाल आउँछ तब केही न केहि उत्त्पात मच्चाएर जान्छ।यस्तालाई आदर्श मान्नेहरु मुलुकमा कयौं देखेको छु।तिनिहरुको अनुहार सम्झिदा उदेक लाग्छ।यस्ले गरेका केही नमुनाहरु।
(१)जतिबेला ७ दलको आन्दोलन भनेर दैनिक सडकमा २०-५० जनाको जात्रा हुन्थ्यो त्यो हेर्न लायक हुन्थ्यो।जब ती दलका नेता र माओवादीलाई भारतको नयाँदिल्लीमा एउटै डुडमा भैसीलाई खोले खुवाए जस्तै यहाँका नेतालाई दुईखुट्टे पशुजस्तै बाधेर एउटै डुडमा आची खुवाएर आफ्नै मात्रीभुमिको बलात्कार गर्न खटाए र ती बलात्कारिहरु नेपाल आमालाई बलात्कार गर्न आए र बलात्कार गर्न आमाको कपडा खोल्न थाले त्यै बेला यो अधर्मिले पशुपति क्षेत्रभित्र रुद्राक्षको हवन गर्यो।जब राजाले बैशाख ११ गते शाही घोषणा मार्फत प्रतिनिधिसभा पुनस्थापना गरे त्यै बेला यस्ले कथित होम बन्द गर्यो।
(२) यस्को अर्को कर्तुत झन बिचित्रको छ। २०७२ सालमा यै पटमुर्खले पशुपति क्षेत्रमै खुर्सानीको यज्ञ गर्यो यज्ञ गर्दागर्दै गोर्खालाई केन्द्रबिन्दु बनाएर महा भुकम्प गयो।हजारौंको ज्यान लियो।भौतिक सम्पतिको त लेखाजोखा नै भएन।
अनि यो देशमा सक्कली ब्राह्मणको खडेरी परेको हो कि सबै बिकिसके ? नबिकेका भए यस्तो उटपट्याङ गर्दा शास्त्र जानेका बुझेका कुनैपनी ब्राह्मणहरुले त्यो कथित यज्ञ रोक्नको लागि किन हस्तक्षेप गरेर्नन ? यस्तालाई नेपाल प्रवेशमा प्रतिबन्ध गरिएन भने मुलुकमा अर्को महा पिपती कसैले रोकेर रोकिन्न।
यस्को थोरै मुखुण्डो उतारिदिएको छु अन्य जानकारी हुनेले पनि थप्दै जाने कि ?
✍️✍️✍️✍️ डिल्ली राम खनाल @फलोअरहरू @शीर्ष प्रशंसकहरू fun plus

: रसुवाको टिमुरेस्थित एउटै ठाउँमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा पु'रिएका ९८ वटा श'व फेला परेका छन्। 💔😭
01/09/2026

: रसुवाको टिमुरेस्थित एउटै ठाउँमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा पु'रिएका ९८ वटा श'व फेला परेका छन्। 💔😭

कसैको सिंगो परिवार त कसैको जीवनको सहारा नै खोसिएका आफन्त शवको खोजीमा अस्पतालहरूमा भौंतारिइरहेका थिए । बाढी बेपत्ता हजारौ...
01/09/2026

कसैको सिंगो परिवार त कसैको जीवनको सहारा नै खोसिएका आफन्त शवको खोजीमा अस्पतालहरूमा भौंतारिइरहेका थिए । बाढी बेपत्ता हजारौंको अत्तोपत्तो नहुँदा शव पाउनेहरूले भने यसैलाई ठूलो कुरा मानिरहेका थिए

नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीस्थित एउटै घरभित्र उद्धार तथा खोजीका क्रममा २२ जनाको श'व फेला परेको छ। 💔
01/09/2026

नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीस्थित एउटै घरभित्र उद्धार तथा खोजीका क्रममा २२ जनाको श'व फेला परेको छ। 💔

मलामी विहीन बेत्रावतीः 🥺बेत्रावतीमा एकातिर बाढीमा परेर मृत्यु हुनेहरूको शव उठ्न सकेको छैन, बस्तीमा मलामी छैनन, बाढीमा पर...
30/08/2026

मलामी विहीन बेत्रावतीः 🥺
बेत्रावतीमा एकातिर बाढीमा परेर मृत्यु हुनेहरूको शव उठ्न सकेको छैन, बस्तीमा मलामी छैनन, बाढीमा परी सबै परिवार बितेकाको दाह संस्कार गर्न मान्छे समेत छैनन् ।

प्रधानमन्त्री कोषमा पैसा जम्मा गरेको भन्दै Chatgpt बाट नक्कली Statement बनाएर आफ्नै QR बाँड्ने रामेछापका भगवान कार्कीलाई...
30/08/2026

प्रधानमन्त्री कोषमा पैसा जम्मा गरेको भन्दै Chatgpt बाट नक्कली Statement बनाएर आफ्नै QR बाँड्ने रामेछापका भगवान कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यी सहयोगी हातहरूलाई धेरै धेरै धन्यवाद।
30/08/2026

यी सहयोगी हातहरूलाई धेरै धेरै धन्यवाद।

Respect for them..❤🙏: अहिलेकाे अवस्थामा ८३९९ जना  नेपाल सेना, ७२९३ जना नेपाल प्रहरी, ४२०३ जना सशस्त्र प्रहरी गरी १९८९५ स...
30/08/2026

Respect for them..❤🙏: अहिलेकाे अवस्थामा ८३९९ जना नेपाल सेना, ७२९३ जना नेपाल प्रहरी, ४२०३ जना सशस्त्र प्रहरी गरी १९८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

बाढी पीडित नागरिकहरुका लागि आधिकारिक रुपमा सहयोग गर्न कुनै एनजिओ, सहयोग दिनुस् भन्दै पीडित नभएकाहरुले व्यक्तिगत रुपमा क्...
27/08/2026

बाढी पीडित नागरिकहरुका लागि आधिकारिक रुपमा सहयोग गर्न कुनै एनजिओ, सहयोग दिनुस् भन्दै पीडित नभएकाहरुले व्यक्तिगत रुपमा क्युआर पठाउनेहरुलाई रकम नपठाऊँ ! प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटमा भएको फरक फरक बैंकको खाताका राहत कोषको क्युआरहरु यहाँ छन्। आफ्नो सुविधा अनुसारको क्युआर मार्फत सबैले सक्दो सहयोग गरौं!

Address

Kathmandu

Telephone

+97455313456

Website

Alerts

Be the first to know and let us send you an email when Raju kandel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raju kandel:

Shortcuts

Share