PusKaR NePaLi

PusKaR NePaLi ☞ यस्तै रमाइला भिडियो हेर्न को लागि हाम्रो पेजलाई like follow गर्न नभुल्नु होला ।

24/02/2026

को हो फेरि 🤣😀

पैदल यात्रुलाई  कुट्ने पारस बम प क्राउ सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको ...
17/02/2026

पैदल यात्रुलाई कुट्ने पारस बम प क्राउ

सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका- ३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन् । बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएकाे ट्राफिक प्रहरी महाशाखाका प्रमुख नवराज अधिकारीले बताए ।

17/02/2026

कमेन्ट ....तपाईको

हातपात गर्ने व्यक्ति प क्राउ परेका छन् !
सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका- ३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन् । बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएकाे ट्राफिक प्रहरी महाशाखाका प्रमुख नवराज अधिकारीले बताए ।

20/01/2026

झापा–५ मा मनोनयन दर्ता गर्न जाँ'दा जनतासँगै ना'च्दै पु'गे B***n

***nshah

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when PusKaR NePaLi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share