Performing Art Creation Pvt. Ltd.

Performing Art Creation Pvt. Ltd. Welcome to the official page of PAC ! Join us for the latest updates, our movies, music videos, ente The Lifelike portrait of Arts

12/12/2025
11/12/2025
कति रुवाउछ जिन्दगीले...by Asim Rai
11/12/2025

कति रुवाउछ जिन्दगीले...
by Asim Rai

Album : ''Asim''Vocal : Asim RaiLyricis : D.P.KhanalComposer : Shankar Thapa 'Smile'Arranger :Lyrical Video : PAC NepalDigital Distribution : ...

06/12/2025

विगतमा धेरै दशकसम्म आदिवासी समुदायहरूका कथा केवल पृष्ठभूमिका सजावटका रूपमा देखाइए । उनीहरूको पहिरन, नाचगान वा गाउँघरको दृश्य त पर्दामा देखिन्थ्यो तर आवाज र दृष्टिकोण हराएको थियो । विस्तारै समयसँगै यो मौनता तोड्ने प्रयासहरू सुरु भए । नयाँ पुस्ताका फिल्मकर्मीहरूले प्रश्न उठाउन थाले । किन हामीले आफ्ना कथा अरूको दृष्टिबाट सुन्नुपर्छ ? किन हामी आफैंले आफ्ना कथा आफ्नै भाषामा, आफ्नै संवेदनामा प्रस्तुत गर्न सक्दैनौं ?

आदिवासी चलचित्रको विशेषता केवल भाषामा होइन, यसको विषयवस्तुमा पनि निहित छ । यी चलचित्रहरूले सामान्य मनोरञ्जनभन्दा बढी, सामाजिक यथार्थ र राजनीतिक चेतना बोकेका हुन्छन् । भूमि अधिकार, सांस्कृतिक संरक्षण, विस्थापन, लैङ्गिक समानता, र पहिचानको खोजी जस्ता विषयहरू तिनको केन्द्रमा हुन्छन् । यो धारको फिल्मले दर्शकलाई केवल कथा सुनाउँदैन, सोच्न बाध्य बनाउँछ । यी कथाहरूले एउटा गहिरो प्रश्न उठाउँछन् । राज्यको बिकासको नाममा कसको भूमि कब्जा हुँदैछ ? कसको भाषा मेटिँदैछ ? र कसको इतिहासलाई मौन बनाइएको छ ? जब यी प्रश्नहरू चलचित्र मार्फत् उठ्छन्, त्यसले मनोरञ्जनको सीमालाई तोडेर अभियानको स्वर लिन्छ ।

✍️https://www.rangasansar.com/detail/11147

https://youtu.be/QdOafRwQJvc
30/11/2025

https://youtu.be/QdOafRwQJvc

Autobiography by:Prem Bahadur Basnyat (Film Director)The first color film in Nepal 'KUMARI'Visual Edit: Performing Art CreationWriting: Kamal RanaResearcher/...

मंसिर,  २०८२
23/11/2025

मंसिर, २०८२

कलाकारहरूले मर्न चाहँदैनन् तर जब पीडा असह्य हुन्छ र सहयोग छैन, तब उनीहरू अन्तिम बाटो रोज्छन् ।
26/10/2025

कलाकारहरूले मर्न चाहँदैनन् तर जब पीडा असह्य हुन्छ र सहयोग छैन, तब उनीहरू अन्तिम बाटो रोज्छन् ।

--कमल एक्चै मगर मनोरञ्जन उद्योग बाहिरबाट हेर्दा कलाकारहरूको जीवन चमकदार देखिन्छ । हँसिलो अनुहार, आकर्षक जीवनशैली...

भाईटिकाको शुभकामना..
23/10/2025

भाईटिकाको शुभकामना..

लक्ष्मी पुजाको शुभकामना ..
20/10/2025

लक्ष्मी पुजाको शुभकामना ..

कार्तिक -१, २०८२
18/10/2025

कार्तिक -१, २०८२

सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ, पढाइको स्तर राम्रो छैन । अब स्थानीय सरकारले जिम्मेवारीपूर्वक नेतृत...
12/10/2025

सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ, पढाइको स्तर राम्रो छैन । अब स्थानीय सरकारले जिम्मेवारीपूर्वक नेतृत्व लिनु जरुरी छ। संविधानले नै शिक्षा क्षेत्रको अधिकार स्थानीय तहलाई दिएको छ। त्यसैले पालिकाले विद्यालयको योजना, शिक्षक व्यवस्थापन, अनुगमन र स्रोत वितरणमा ध्यान दिनुपर्छ।

गाउँको विद्यालयदेखि शहरसम्मको शैक्षिक यात्रा : संघर्ष, सुधार र सम्भावनाको कथा ई-रामेछाप प्रकाशित मिति : २५ आश्विन ...

Address

Gongabu/10
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779803625140

Alerts

Be the first to know and let us send you an email when Performing Art Creation Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Performing Art Creation Pvt. Ltd.:

Share