HOPE Magazine

HOPE Magazine Welcome to Nepal Aaja's page. Stay tuned with us for latest and organic news. HOPE is under the direction of Merchandise Publication Pvt. Ltd.

HOPE is a Nepali magazine geared towards delivering articles and information focused on real life needs that are crucial in not only helping individuals, but communities and businesses alike reach their best potential. Our content serves not only motivational and inspirational material, but educational material meant to teach and bring awareness to our readers about important topics that are instr

umental in helping people lead a HAPPY, HEALTHY and SUCCESSFUL LIFE! Our content focuses on issues ranging from personal well-being, social reform, ethical principals that serve as the foundation of business prosperity, addresses human, ecological and environmental sustainability required for optimal growth and features success stories of individuals, communities, society, businesses, as well as successes of Nepal as a country with an intention to inspire other to go after and reach their own personal successes. We support and advocate personal welfare of all people, social, political and economical change, fair treatment and equal opportunity within the workforce, entrepreneurship, protection of the environment and it's natural resources and pride in Nepal's culture and contributions to the world at large including it's tourism. Tinkune, Kathmandu, Nepal.

स्लोभेनियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई देश प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
26/09/2025

स्लोभेनियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई देश प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

 स्लोभेनियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई देश प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। स्लोभेन...

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नजिकिंदै गरेका चाडपर्व र आगामी निर्वाचनलाई लक्षित गर्दै मातहत इकाईहरूलाई सुरक्ष...
26/09/2025

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नजिकिंदै गरेका चाडपर्व र आगामी निर्वाचनलाई लक्षित गर्दै मातहत इकाईहरूलाई सुरक्षात्मक र व्यवस्थापकीय तयारीमा जुट्न निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नजिकिंदै गरेका चाडपर्व र आगामी निर्वाचनलाई लक्षित गर्दै मातहत इकाईहर....

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छ...
26/09/2025

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्द...

प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जाल खाता सञ्चालन भइरहेको भनी फैलिएका दाबी असत्य भएको स्पष्ट भएको छ।
26/09/2025

प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जाल खाता सञ्चालन भइरहेको भनी फैलिएका दाबी असत्य भएको स्पष्ट भएको छ।

 प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जाल खाता सञ्चालन भइरहेको भनी फैलिएका दाबी असत्य भएको स्पष्ट भ...

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गरेको हालसालको छलफलमा अटोमोबाइल क्षेत्रसँग...
26/09/2025

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गरेको हालसालको छलफलमा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या र समाधानका उपायहरूबारे विस्तृत रूपमा ध्यानाकर्षण गराएको छ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गरेको हालसालको छलफलमा अटोमोबाइल ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टिकटकको अमेरिकी संस्करणसम्बन्धी नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्।
26/09/2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टिकटकको अमेरिकी संस्करणसम्बन्धी नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टिकटकको अमेरिकी संस्करणसम्बन्धी नयाँ सम्झौतामा हस्ताक्षर गरेका छ...

जेन–जीको आह्वानमा सेप्टेम्बर ८ देखि सुरु भएको आन्दोलनपछि सेप्टेम्बर ९ मा ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीस्थित यु...
26/09/2025

जेन–जीको आह्वानमा सेप्टेम्बर ८ देखि सुरु भएको आन्दोलनपछि सेप्टेम्बर ९ मा ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीस्थित युलेन्स स्कुलका भवनहरूमा तोडफोड र आगजनी भएको युलेन्स एजुकेसन फाउन्डेशनले जनाएको छ।

जेन–जीको आह्वानमा सेप्टेम्बर ८ देखि सुरु भएको आन्दोलनपछि सेप्टेम्बर ९ मा ललितपुरको खुमलटार र काठमाडौंको बाँस.....

अर्थ मन्त्रालयले कागजरहित प्रशासनिक अभ्यासलाई संस्थागत गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरेको छ।
26/09/2025

अर्थ मन्त्रालयले कागजरहित प्रशासनिक अभ्यासलाई संस्थागत गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरेको छ।

अर्थ मन्त्रालयले कागजरहित प्रशासनिक अभ्यासलाई संस्थागत गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरेको छ। ....

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो व्यापार नीतिलाई कडा बनाउँदै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्नि...
26/09/2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो व्यापार नीतिलाई कडा बनाउँदै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो व्यापार नीतिलाई कडा बनाउँदै औषधि, भारी ट्रक, घर नवीकरण सामग्र....

श्रीलङ्कामा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै टुंगिएको छ।
26/09/2025

श्रीलङ्कामा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै टुंगिएको छ।

श्रीलङ्कामा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै टुंगिएको छ। बिहीबार राति कोलम्बो रेसक....

नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको जीवनशैल...
26/09/2025

नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको जीवनशैलीबारे विवाद उठेको छ।

नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहा....

दसैँ नजिकिँदै गर्दा मुस्ताङसहित कर्णालीका उच्च हिमाली जिल्लाबाट ठूलो मात्रामा भेडाच्याङ्ग्रा निकासी भएको छ।
26/09/2025

दसैँ नजिकिँदै गर्दा मुस्ताङसहित कर्णालीका उच्च हिमाली जिल्लाबाट ठूलो मात्रामा भेडाच्याङ्ग्रा निकासी भएको छ।

दसैँ नजिकिँदै गर्दा मुस्ताङसहित कर्णालीका उच्च हिमाली जिल्लाबाट ठूलो मात्रामा भेडाच्याङ्ग्रा निकासी भएको छ। भ....

Address

Naya Baneshor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when HOPE Magazine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HOPE Magazine:

Share

About Us

Nepal Aaja is online news portal that exclusively publish the news of all sectors.

Our content serves not only motivational and inspirational material, but educational material meant to teach and bring awareness to our readers about important topics that are instrumental in helping people lead a HAPPY, HEALTHY and SUCCESSFUL LIFE!

Our content focuses on issues ranging from personal well-being, social reform, ethical principals that serve as the foundation of business prosperity, addresses human, ecological and environmental sustainability required for optimal growth and features success stories of individuals, communities, society, businesses, as well as successes of Nepal as a country with an intention to inspire other to go after and reach their own personal successes.

We support and advocate personal welfare of all people, social, political and economical change, fair treatment and equal opportunity within the workforce, entrepreneurship, protection of the environment and it's natural resources and pride in Nepal's culture and contributions to the world at large including it's tourism.