Hamro Nepal

Hamro Nepal भ्रस्टाचार बिरुद्द शुन्य सहनशीलता !!!

06/03/2026

Sarlahi 4
( बिहान १ः३० बजेको मतगणना अपडेट)
---
अमरेश कुमार सिंह (रास्वपा) - ७२५२
गगन थापा (काँग्रेस) – ४४४४
अमनिश कुमार यादव (नेकपा एमाले) – १२८३
डा. रजनिश राय (नेकपा) – ३९५
राकेश मिश्रा (जनमत) – ४६८
रामेश्वर राय यादव (जसपा) – २०

06/03/2026
घमण्ड र अहङ्कारको परिणाम,  राम्रो मान्छेले पनि हार्नुपर्यो।
06/03/2026

घमण्ड र अहङ्कारको परिणाम, राम्रो मान्छेले पनि हार्नुपर्यो।

06/03/2026

रास्वपाको ४१ क्षेत्रमा अग्रता को को छन् उम्मेदवार

काठमाडौं–१: रञ्जु न्यौपाने
काठमाडौं–२: सुनिल केसी
काठमाडौं–३: राजुनाथ पाण्डे
काठमाडौं–४: पुकार बम
काठमाडौं–५: सस्मित पोखरेल
काठमाडौं–६: शिशिर खनाल
काठमाडौं–७: गणेश पराजुली
काठमाडौं–८: विराजभक्त श्रेष्ठ
काठमाडौं–९: डीपी अर्याल
काठमाडौं–१०: प्रदीप विष्ट
भक्तपुर–१: रुकेश रञ्जित
भक्तपुर–२: राजीव खत्री
ललितपुर–२: जगदीश खरेल
ललितपुर–३: तोसिमा कार्की
चितवन–२: रवि लामिछाने
झापा–५: बालेन्द्र शाह (बालेन)
झापा–२: इन्दिरा राना मगर
तनहुँ–१: स्वर्णिम वाग्ले
मोरङ–४: सन्तोष राजवंशी
मोरङ–१: यज्ञमणि न्यौपाने
मोरङ–५: आशा झा
मोरङ–३: गणेश कार्की
महोत्तरी–१: प्रमोदकुमार महतो
बाँके–१: सुरेशकुमार चौधरी
बाँके–३: खगेन्द्र सुनार
कास्की–१: खड्कराज पौडेल
कास्की–२: उत्तमप्रसाद पौडेल
कास्की–३: बिना गुरुङ
चितवन–३: सोविता गौतम
कञ्चनपुर–२: दिपकराज बोहरा
कञ्चनपुर–१: जनक सिंह धामी
कञ्चनपुर–३: ज्ञानेन्द्र सिंह महता
दाङ–१: देवराज पाठक
स्याङ्जा–१: धनञ्जय रेग्मी
रौतहट–४: गणेश पौडेल
रूपन्देही–२: सुलभ खरेल
रूपन्देही–३: डा. लेखजंग थापा
रूपन्देही–५: तौफिक अहमद खान
बारा–१: गणेश धिमाल
बर्दिया–२: श्रीधर पोख्रेल
धादिङ–१: आसिका तामाङ
पाल्पा–१: विमल पन्त

05/03/2026

भक्तपुर- २
नेकपा एमाले (महेश बस्नेत) : 242
रास्वपा (राजिव खत्री) : 218

05/03/2026

काठमाडौं–४ अपडेट:
• काङ्ग्रेस 🌳: 212
• एमाले 🌞: 273
• रास्वपा 🔔: 862 ✨

05/03/2026

कन्चनपुर–२ अपडेट (२०० मत गन्ने क्रममा):
• रास्वपा 🔔: 197
• काङ्ग्रेस 🌳: 2
• बदर: 1 ✨

05/03/2026

बाके २ अपडेट:

रास्वपा 🔔: २८९
काङ्ग्रेस 🌳: ४०२
एमाले ☀️: ६८५

05/03/2026

काठमाडौँ ८ मा रास्वपाका विराज भक्त श्रेष्ठको सुरुवाती अग्रता ।
पूरा समाचार कमेन्टमा

05/03/2026

काठमाडौं क्षेत्र नं ८ काे बिहान १:३० सम्मकाे मतगणना अपडेट
कुल मत २४८० गणना .....................
घण्टी - १७१४
रुख- २०७
तारा- १५४
सुर्य- ११५....................
बाँकि अन्य

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share