Radio Mero FM

Call Directions Website Contact the business

Radio Mero FM Radio Mero FM 93.3 MHz. Naxal,Kathmandu. Phone: 01 4512400, 4512500
Email: [email protected]
Website: www.merofm.com

The mission of Mero FM 93.3 Mhz is : To enlighten, educate, and entertain our listeners with quality program. To achieve our mission we are committed to provide programs and music to entertain, educate, enlighten, and engage our listeners 18 hours a day.

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो ......आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँ...
23/08/2026

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो ......
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँ कायम भएको छ।

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार ३ सय र चाँदीको मूल्य २६० रुपैयाँले बढेको...
20/08/2026

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार ३ सय र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

18/08/2026

सभामुखसँग रिसाएर हिँडिन् आशिका तामाङ

16/08/2026

सुनको मूल्य ३ हजार ६०० रुपैयाँले बढ्यो | चांदीको पनि भाउ बढ्यो | सुनको मूल्य……

नेपाल आयल निगमले आज काठमाडौंका यी स्थानबाट ग्यासको बिक्री–वितरण गर्दैछ ।
16/08/2026

नेपाल आयल निगमले आज काठमाडौंका यी स्थानबाट ग्यासको बिक्री–वितरण गर्दैछ ।

कालभैरव
16/08/2026

कालभैरव

15/08/2026
12/08/2026

एक्लै लडेर मान्छे र्यापर बन्नसक्छ तर सफल प्रधानमन्त्री बन्न सक्दैन : बरिष्ठ पत्रकार विजयकुमार पाण्डे

Address

Thirbam Sadak 3
Kathmandu

Opening Hours

Monday 04:45 - 23:00
Tuesday 04:45 - 23:00
Wednesday 04:45 - 23:00
Thursday 04:45 - 23:00
Friday 04:45 - 23:00
Saturday 04:45 - 23:00
Sunday 04:45 - 23:00

Telephone

+97714512400

Alerts

Be the first to know and let us send you an email when Radio Mero FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Mero FM:

Shortcuts

Share

Category