Bend The Trend

Bend The Trend Specially created for Superbike owners & perspective Buyers, we can discuss and interact, regarding

08/10/2025

पोखरामा किन येस्तो खालको पानी पर्छ जहिले नि? 🙄

WE DID IT. 😭YOU CAN NOW REST IN PEACE...YOU BEAUTIFUL SOULS!! WE ARE EVER GRATEFUL TO YOU. THANK YOU. ❤
12/09/2025

WE DID IT. 😭

YOU CAN NOW REST IN PEACE...YOU BEAUTIFUL SOULS!! WE ARE EVER GRATEFUL TO YOU. THANK YOU. ❤

10/09/2025

Dear Narendra Modi ji, we would like to request on the behalf of Nepal to put up a boundry wall all around the border and implement Visa system.

We will not forget
10/09/2025

We will not forget

09/09/2025

समस्या परेमा डायल गर्ने नम्बर

Nepal Army's request to all
09/09/2025

Nepal Army's request to all

09/09/2025

प्ररिबर्तन सम्भव छ, हामी गर्नेछौ नयाँ नेपालको थालनी ।।। ❤️

आन्दोलनमा सहभागी भएका जेन जी अभियान्ताहरुले शान्त बनिदिन सबैलाई आग्रह गरेका छन्।मङ्गलवार साँझ एक अपिल जारी गर्दै अभियान्...
09/09/2025

आन्दोलनमा सहभागी भएका जेन जी अभियान्ताहरुले शान्त बनिदिन सबैलाई आग्रह गरेका छन्।

मङ्गलवार साँझ एक अपिल जारी गर्दै अभियान्ताहरुले सरकारले घुँडा टेकेको र अब शान्त हुन आग्रह गरेका हुन्।

09/09/2025

LET'S SHOW THEM...WE ARE BETTER THAN THEM 🙏❤

सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ- डा. सन्दूक रुइट
09/09/2025

सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ- डा. सन्दूक रुइट

We have won the battle but not the war. Stay calm and stay safe.
09/09/2025

We have won the battle but not the war. Stay calm and stay safe.

09/09/2025

प्रिय Gen-Z साथीहरू,

सिंहदरबार काठमाडौं लगाएत ७ प्रदेशमा रहेका राष्ट्रिय डाटा सेन्टरहरूमा कृपया आगजनी वा तोडफोड नगर्नुहोस्। त्यसैगरी जिल्ला प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रशासन, क्षेत्रीय तथा सीमा प्रशासन, मालपोत कार्यालय, नापी कार्यालय, अदालत र नगरपालिका जस्ता स्थानहरूमा पनि आगजनी वा तिनका डाटाबेस नष्ट गर्ने कार्य नगर्नुहोस्।

यी संस्थाहरूमा संवेदनशील राष्ट्रिय डाटा रहेको हुन्छ। केही स्वार्थी समूहहरूले तपाईंलाई त्यस्ता कार्य गर्न उक्साउने प्रयास गर्न सक्छन्, तर कृपया सजग रहनुहोस् र त्यस्तो हानि हुन नदिनुहोस्।

Address

Shree Annapurna Marga
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bend The Trend posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share