Naya Online

Naya Online Online news portal of Nepal

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक...
30/12/2025

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट ....

टोलमा रहेका सम्पुर्ण नाला जाम भएर पानी पास हुन नसक्ने अवस्था भएकोमा सो नालाहरू सफा गरिएको बोहराले बताए । बास नेपालले नेप...
05/11/2025

टोलमा रहेका सम्पुर्ण नाला जाम भएर पानी पास हुन नसक्ने अवस्था भएकोमा सो नालाहरू सफा गरिएको बोहराले बताए । बास नेपालले नेपालगन्ज क्षेत्रमा नियमित रूपमा सरसफाइ गर्दै आएको छ ।

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भ...

कार्यकर्ता उत्साहित भएर मात्र हुँदैन जनसमर्थन बढ्नु पर्छ । अहिलेकै अवस्थामा जन समर्थन थपिने सम्भावना कम छ । यसर्थ भन्न स...
05/11/2025

कार्यकर्ता उत्साहित भएर मात्र हुँदैन जनसमर्थन बढ्नु पर्छ । अहिलेकै अवस्थामा जन समर्थन थपिने सम्भावना कम छ । यसर्थ भन्न सकिन्छ, यो एकता, तत्कालको लागि नेताहरूको सुरक्षित अवतरण हो, रूपान्तरण होइन ।

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ । यो सक.....

यति ज्यादा पीडाहरू भोग्नुपर्छ भन्ने प्याउलीदले दश मनमा एक मन सोचेको थियो होला त ? बरु उनले त सोचेको थियो होला राई माइला ...
27/10/2025

यति ज्यादा पीडाहरू भोग्नुपर्छ भन्ने प्याउलीदले दश मनमा एक मन सोचेको थियो होला त ? बरु उनले त सोचेको थियो होला राई माइला र राई माइलीको प्याउली छोरी, चन्द्र सरसँगै पाँच भाइको सधैँ प्याउली बनेर रमाउँ भन्थ्यो होला तर विडम्बना लिखुरे बाहुन केटो प्रशान्तसँग पढ्दापढ्दै सुइकुच्चा ठोक्नुपर्यो । प्रशान्तसँगको अध्यायको ढोका बन्द भएपछि उप्मिहाङसँगको अध्याय सुरु भयो ।

प्रकाश दिप्साली राई पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि थुप्रै कारक तत्व छ....

तिमी आकाश हुनुभन्दा पहिले  के थियौ, थाहा भएन ।  तर म त्योभन्दा पनि पहिले  तिम्रै धर्ती थिएँ सायद ।
26/10/2025

तिमी आकाश हुनुभन्दा पहिले
के थियौ, थाहा भएन ।
तर म त्योभन्दा पनि पहिले
तिम्रै धर्ती थिएँ सायद ।

जानु काम्बाङ लिम्बु पथाङको फेरोमा युपारुङ बाँधेर जीवन साट्नभन्दा पहिले म धर्ती र तिमी आकाश नै थियौं । तिमीले तार.....

स्वर्णिम साहित्य समाज समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक
21/10/2025

स्वर्णिम साहित्य समाज समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमिति....

पाटन दरबार स्क्वायर । ललितपुर ।
15/10/2025

पाटन दरबार स्क्वायर । ललितपुर ।

नेपाल–भारत वर्ल्ड डेभलपमेन्ट फोरमले शनिबार काठमाडौंमा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया कार्यक्रम स...
13/10/2025

नेपाल–भारत वर्ल्ड डेभलपमेन्ट फोरमले शनिबार काठमाडौंमा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । सो अन्तरक्रिया कार्यक्रममा विभिन्न अर्थ विद्, बुद्धिजीबी, युवा राजनीतिकर्मी र बौद्धिक व्यक्तित्वहरुको सहभागिता थियो ।

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र छलफल....

जसपा नेपाल, प्रदेश नं १ को अधिवेशनले दीपक याक्खालाई चयन गरेको छ ।
13/10/2025

जसपा नेपाल, प्रदेश नं १ को अधिवेशनले दीपक याक्खालाई चयन गरेको छ ।

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक प्रथम अधिवेशन सम्पन्न भए.....

सबै हतुवागढीवासीसङ्ग अर्को संस्करणमा भेट्ने वाचासहित विदाइको हात हल्लाउँदै हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं । गाडीमा फिर्द...
12/10/2025

सबै हतुवागढीवासीसङ्ग अर्को संस्करणमा भेट्ने वाचासहित विदाइको हात हल्लाउँदै हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं । गाडीमा फिर्दा दिलिप दाजुको मेरो निम्ति आशीर्वादै होला घर आइपुगेन्जेलसम्म नै भट्टाइरहनु भयो । तर मलाई चैँ अघिल्लो दिन प्रिय कवि अल्पभाषी निरु जीको बन्नुछैन मलाई शीर्षकको कविता मनमा खेलीरह्यो–

प्रकाश दिप्साली राई कुनैबेला हतुवागढीमा बाक्लो साहित्यिक ठुलै उत्सव महोत्सवहरू हुने गथ्र्यो । देशकै प्रतिष्ठि....

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Naya Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share