The random scope

The random scope believe in yourself

19/03/2026
19/03/2026

एयर डाइनेस्टी कम्पनीको हेलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा अवतरण (ल्यान्ड) गर्ने क्रममा दुर्घटनामा परेको जानकारी आएको छ।
हेलिकोप्टर काठमाडौँबाट बिहान उडेको थियो र बेलाबेसीको हेलिप्याडमा अवतरण गर्ने क्रममा असन्तुलन भएपछि दुर्घटना भएको बताइएको छ।
हेलिकोप्टरमा पाँच जना यात्रु र पाइलट थिए।
कुनै ठूलो मानवीय क्षति भएको छैन — सबै सकुशलै बाहिरिएका छन्।
केही रिपोर्टअनुसार १ जना घाइते भएको छ र उनलाई उपचारका लागि लैजाने तयारी भइरहेको छ।
सञ्चार माध्यमका अनुसार डाक्टर/पाइलटलाई पनि डिस्चार्ज गरिएको समाचार आएको छ।

19/03/2026

🚨 अत्यन्तै दुःखद खबर!! 😢
भर्खरै खोटाङको केपिलासगढी क्षेत्रमा हेलिकप्टर दु,र्घटना भएको खबर आएको छ। ल्याण्ड गर्ने क्रममा हेलिकप्टर एक्कासी अनियन्त्रित हुँदा दु,'र्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

हेलिकप्टर किन गएको थियो, त्यसमा को–को सवार थिए, घाइते तथा मृ,तकको विवरण भने अझै खुल्न बाँकी रहेको छ।

थप जानकारी केही समयपछि आउने बताइएको छ। 🙏😢

18/03/2026

आज पनि समय छ—
बोलाइमा स्पष्टता ल्याउनुहोस्,
नत्र जनताको निर्णय अझ स्पष्ट ***n

18/03/2026

पहिले बोल्दा जनताको आवाज जस्तो लाग्थ्यो,
अहिले बोल्दा कुर्सीको भारले थिचिएको जस्तो किन सुनिन्छ?
परिवर्तनको नाममा आएका मान्छेहरू,
कुर्सी पाएपछि पुरानै सोच दोहोर्याउने हो भने
जनताले विश्वास गरेको अर्थ के रह्यो?
एयरपोर्ट देशको हो, समस्या देशकै हो—
त्यसमा बोल्न लाज लाग्छ भने कुर्सीमा बस्ने अधिकार कहाँबाट आयो?
जनताले भोट दिएको कुर्सी चुप लागेर बस्न होइन, बोल्न र समाधान खोज्न हो।
यदि बोल्नै सकिँदैन भने, सिक्नुहोस्…
नत्र कुर्सी अरू सक्षम व्यक्तिलाई छोड्नुहोस्।
नयाँ र पुरानोमा फरक देखिनु पर्‍यो,
नत्र नाम मात्रै “नयाँ” भएर के फाइदा? # ***n

13/03/2026

Kp oli vs rabi Lamichhane

12/03/2026

Yo bhai ko kura ta thekoi ho jasto lago

12/03/2026

चुनाव जितेपछि संसदमा सरकार बनाउन धेरै पार्टीको समर्थन चाहिन्छ। त्यसैले RSP🔔 जस्तो पार्टीको बारेमा नेताहरूले बोल्ने, आलोचना गर्ने वा सहकार्यको संकेत दिने पनि हुन्छ।

Shout out to my newest followers! Excited to have you onboard! Austine Gilbert, Faidalaizah Sapawie, Nyiko Vukona Vukona...
18/02/2026

Shout out to my newest followers! Excited to have you onboard! Austine Gilbert, Faidalaizah Sapawie, Nyiko Vukona Vukona Baloy, Sunny Rathee, Avdhesh Patel, رفيق مزيد, Sonu Yadav, Teodulo Generale

31/12/2025

Celebrating my 2nd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Address

Airport
Kathmandu

Alerts

Be the first to know and let us send you an email when The random scope posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share