27/08/2026
अहिलेसम्म प्राप्त जानकारी अनुसार रसुवा बाढीमा परि बेपत्ता भएका रामेछाप जिल्लाका नागरिकहरुको नामावली यस प्रकार रहेको छ ,उहाँहरुको खोजी र उद्दारका लागि सबैसंग आग्रह गर्दछौं ,परिवारजनलाई भरपर्दो सूचना पर्खन, नआतिई धैर्य गर्न अनुरोध छ ।
(२०८३ भाद्र १० गते, राती १०ः२०सम्म)
१. दील बहादुर प्रधान - रामेछाप न पा, सांघुटार
२. उत्तम प्रसाई- खांडादेवी
३. डम्बर बहादुर मगर - दोरम्बा शैलुङ २
४. सूर्य बहादुर मगर - दोरम्बा शैलुङ २
५. वम बहादुर मगर - दोरम्बा शैलुङ २
६. तारानाथ चौलागाईं(नवराज) - दोरम्बा शैलुङ ६ माथिल्लो ढाडे
७. सुन्दर श्रेष्ठ - मन्थली १
८. मीन आले मगर - रामेछाप ४
९. नवराज आलेमगर - रामेछाप ४
१०. राजु गजमेर (बिजुल) - गोकुलगंगा ४
११. ईश्वरी बहादुर खड्का (कुमार) - गोकुलगंगा ४
१२. टलक बहादुर भण्डारी - खांडादेवी ८
१३. सुमनबिक्रम कार्की - रामेछाप ७
१४. गुन्ज श्रेष्ठ - रामेछाप गोठपानी
१५. नवराज श्रेष्ठ - रामेछाप गोठपानी
१६. राजन श्रेष्ठ - रामेछाप गोठपानी
१७. पेन्जु लामा (बिशाल) - दोरम्बा शैलुङ १
१८. लाक्पा दोर्जे शेर्पा - दोरम्बा शैलुङ १
१९. निरा थापा - दोरम्बा शैलुङ ४
१९. निरा थापा - दोरम्बा शैलुङ ४
२०. तेछिम निवासी ङिमा शेर्पा उमाकुण्ड १
२१. लिखु तामाकोसी- ५ बुद्धिमान तामाङ
२२. कुशल बुढाथोकी - लिखु तामाकोशी गाउँपालिका वडा -५ भालुखोप
२३. प्रकाश मंग्रती - रामेछाप खाँडादेवी- 4
२४. नाम : मधुकुमार कार्कि ठेगाना: उमाकुन्ड :3
२५.हेमलाल श्रेष्ठ
२६ दीपक भूजेल मन्थली १