Rabi Lamichhane Fan Club

Rabi Lamichhane Fan Club i just love rabi dai. and i also promoting my business.
(1)

I am great fan of Rabi dai so i made this page
we all have to support rabi dai lai
hami sabai milera desh ko corruption lai cleaning garnu parxa
and plz dont send me message bcz i am not rabi dai.

08/04/2023

बालेनको पोष्टले भोलि बाट सिंहदरबार हल्लिनेछ, नेताहरूको उल्टो दिनगन्ती सुरु

08/04/2023

मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।

25/03/2023

Satya tathya bahira chadai aaunu parchha.

25/03/2023

सक्दो सेर गर्नु होला।

21/03/2023

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सट्टा अपील त्रिपाठि जस्ता ७ जना पत्रकार सातै प्रदेशमा नियुक्त गर्यो भने भ्रष्टाचार ७७% ले घट्छ।

अपडेट: जनमैत्री अस्पताल व्यवस्थित हुदैछ, शुन्य बाट शुरु भएको प्रयासमा आज ४२ जना उपचाररत हुनुहुन्छ, ६ जना ICU र दर्जनौंले...
19/05/2021

अपडेट: जनमैत्री अस्पताल व्यवस्थित हुदैछ, शुन्य बाट शुरु भएको प्रयासमा आज ४२ जना उपचाररत हुनुहुन्छ, ६ जना ICU र दर्जनौंले ईमर्जेन्सीमा सेवा लिनु भएको छ। लायन्स क्लब,१६ नं वडा अध्यक्ष मुकुन्द रिजाल, विभिन्न अक्सिजन उद्योगका सहयोगीहरु,अध्यक्ष जीवन अधिकारी सहित स्थानीय बेस्ट बालाजु युथ क्लबका साथीहरू अनि Jwala Sangroula Himal Upadhayay जस्ता थाक्दै नथाक्ने साथीहरूको सक्रियताले अक्सिजन सप्लाई केही सहज भएको छ। अस्पताल हातामा २१ जनाकालागि आइसोलेशन बेड र फिवर क्लिनिक तयारी अवस्थामा छ।अस्पताल ब्यवस्थापनको तर्फबाट आफ्नै अक्सिजन प्लान्ट जडानको प्रक्रिया शुरु भैसकेको छ भने अस्पताल र हामी मिलेर १५ लाख ५० हजार बराबरको १५ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गरिसकिएको छ।जसका कारण भोलि बाट थप १५ जनालाई भर्ना लिन सकिन्छ। साथै हामीले आज मेगा अस्पतालका बिरामीलाई समेत अक्सिजन उपलब्ध गरायौं, नुवाकोट जिल्ला सरकारी अस्पताललाई २० वटा बेड र मेडिकल सामग्री समेत हस्तान्तरण गरिएको छ।अनि आज हाम्रो बैवाहिक वर्षगाँठको अवसर पारेर अस्पतालमै निशुल्क उपचाररत एक बिपन्न परिवारलाई ब्यक्तिगत सहयोग समेत गर्ने अवसर जुट्यो।

कुनै बेला रेडियोमा एउटा गित असाध्यै धेरै बज्थ्यो। बिहानै, दिउसो, साझ, राति ..जति बेलापनि त्यही गित बज्थ्यो। धेरै बजेर हो...
17/05/2021

कुनै बेला रेडियोमा एउटा गित असाध्यै धेरै बज्थ्यो। बिहानै, दिउसो, साझ, राति ..जति बेलापनि त्यही गित बज्थ्यो। धेरै बजेर होला, गितको शब्द शब्द मात्र होइन इन्स्ट्रुमेन्ट्को पिस पिस कण्ठ थियो,वाक्क लाग्थ्यो। पछि आफै रेडियोमा काम गर्दा अरुको पनि फर्माइस आउथ्यो तर त्यो गित बजाउनै मन लाग्दैनथ्यो। आज आएर सोच्छु, मैले त्यतिबेला त्यो गित सुनेको मात्रै रहेछु, बुझेको रहेनछु। प्रिय निकिता, Nekita Poudel Lamichhane तिमिले दिएको माया र हौसलाका कारण आज म जीवनको एउटा यस्तो मोडमा आइपुगेको छु कि म त्यो गित बुझ्न मात्रै होइन महशुस गर्न समेत सक्दछु र यस्तो लाग्छ लेख्नेले तिमीलाई र मलाइ नै भनेर लेखे जस्तो..
"एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा...."

भुमरीमा परेको जिन्दगीलाई सम्हालेर संसार भरिकै खुशी दिने मेरी जीवनसाथीलाई Happy Marriage Anniversary .. हाम्रो सुखद दाम्पत्य जीवनका लागि आशीर्वाद प्रदान गरिदिनु होला।

13/05/2021

अपडेट: जनमैत्री अस्पतालमा अहिले ३० जना बिरामी भर्ना भइ उपचाररत हुनु हुन्छ,३ जना ICU मा हुनुहुन्छ, इमर्जेन्सीमा दिन भर बिरामीको चाप रह्यो, ९८% बिरामीमा अक्सिजन प्रयोग भएको छ भने १५ जना लाई त हाई फ्लोमा अक्सिजन दिनु परेको स्थिति छ। अक्सिजन तथा अक्सिजन सिलिन्डरको हाहाकार भएको छ। चोक चोक, गल्ली गल्ली पुगेर सिलिन्डर जुटाउने काममा हामीपनि लागिपरेका छौ। सर्वसाधारण नागरिकका हैसियतले हामी सरकारलाई सघाउन चहान्छौ। अस्पतालहरुले हात उठाएसके,जति आक्रोश पोखेपनि आशा सरकार कै हो जुन अझै मरेको छैन। सदनमा विश्वास गुमाएपनि जनताको मनमा विश्वास नगुमाउ सरकार। मान्छे बचाउ,स्थिति भयावह देखिन्छ।

नोट: यो साताभर चल्ने "कामका कुरा" कार्यक्रमको परिक्षण प्रस्तुतिमा म सहभागी हुन केही दिन पाउने छैन। परिक्षण चाहिँ निरन्तर छ,प्राविधिक टोलीले Backend मा काम गर्दैछ। अहिले लाई अक्सिजन भन्दा ठूलो केही देखिन। सकेको गर्दैछौ, गर्छौ। धन्यवाद ! 🙏🙏

09/05/2021

सय बेडको कोभिड अस्पताल सञ्चालन गर्न सुरु हुँदै 'कामकाकुरा'। आइतबार 'डोको' एप मार्फत परीक्षण प्रसारण...

तत्काल 4K Galaxy  TV मार्फत प्रासारण हुने कार्यक्रमहरु: 1.रामायण(नेपाली भाषामा)2 Crime Patrol Nepal(With Deepak Raj Giri...
24/02/2021

तत्काल 4K Galaxy TV मार्फत प्रासारण हुने कार्यक्रमहरु:

1.रामायण(नेपाली भाषामा)
2 Crime Patrol Nepal(With Deepak Raj Giri)
3.SA.RE.GA.MA.PA(Lil´S Champ) With indira Joshi and Team)
4.लाल मोहर-नितिको बहस(Interview Type Talk Show)-Host Ramesh Prasain
5.आविष्कार (Research Type)-Host Mahabir Pun
6.Forever(कोमलताको आवाज) Arts Related -Host Poet Nawaraj Parajuli
7.सिधा कुरा...(बिस्तृत आउन बाँकी)- Host Rabi Lamichhane
8.THE leader(कुशल युवा राजनितिज्ञको खोजी)-Host Rabi lamichhane
9.सम्बन्ध (With Senior Journalist Vijay Kumar )
10.कामका कुरा...Wiith rRabi Lamichhane (Galaxy 4k सन्चालनमा नआउन्जेल (Through Mobile Apps and Youtube Channel )
11. एउटा विशेष खेल जहाँ कोहि पनि हार्दैन-Rabi Lamichhane )
12. को बन्छ करोडपति ( With Legendary Actor Rajesh Hamal)

बाँकीसबै समेटिएर आउँदै ! 🇳🇵🇳🇵

जुट्दै छौं हामी।
11/02/2021

जुट्दै छौं हामी।

आज सपना काे जन्म दिन रहेछ्, सबैले wish गरिदीनुहाेला,  माथि पेजमा १ गरि १०_ग्रुपमा  #सेयर पनि गर्नुहाेस् मागि,Like 🙏👍🙏🙏🎉🎉...
05/12/2020

आज सपना काे जन्म दिन रहेछ्, सबैले wish गरिदीनुहाेला, माथि पेजमा १ गरि १०_ग्रुपमा #सेयर पनि गर्नुहाेस् मागि,Like 🙏👍🙏🙏🎉🎉🎉🎂🎂🎉🎉

तपाइको महत्त्वपूर्ण मत दिनुहोस् यो चाई मेरो मत हो।आफ्नो आफ्नो मत दिनु होला र  #सक्दो शेयर गर्नु होला।
24/08/2020

तपाइको महत्त्वपूर्ण मत दिनुहोस् यो चाई मेरो मत हो।
आफ्नो आफ्नो मत दिनु होला र
#सक्दो शेयर गर्नु होला।

मलाइ क-कस्ले साथ दिनुहुन्छ Plz share it...
03/08/2020

मलाइ क-कस्ले साथ दिनुहुन्छ
Plz share it...

27/05/2020

मान्छेले मान्छलाई जात, वर्ण, रूप, रंग हेरेर सम्बन्ध गाँस्न मूर्खता हो अथवा बेपार हो।
यो भिडियो लाई सकेसम्म सेर गर्नु होला। ताकि आँखा मा लागेको पर्दा उठोस्।।।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rabi Lamichhane Fan Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Rabi lamichhane fan clum

This page only made for making positive changes towards the nation.

And this is not the official rabi dai page its only for news.