Karobar National Economic Daily

Karobar National  Economic Daily For Website and Facebook issues please mail us: [email protected]
(2)

Established in 2009, the first economic daily, we pledge with our readers that we will raise every issue related to the people to make Karobar useful for every Nepali and not just remain a newspaper for the economic/business community only.

11/06/2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले घोषणा गरेका ऊर्जा क्षेत्रका नीतिगत सुधारहरूलाई अब प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ ।

11/06/2026

कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हाल सरकारी गोदाममा १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिनुभएको छ ।

11/06/2026

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले विद्युतीय सवारी साधन (ईभी) को भन्सार दर परिवर्तन र बजेट संशोधनमा भएको भनिएको चलखेलबारे प्रश्न उठाएका छन् ।

11/06/2026

अर्थसचिव घनश्याम उपाध्यायले बजेट निर्माणको अन्तिम समयमा जेठ १४ गते राति हुने करका दर हेरफेर नियमित र संस्थागत प्रक्रिया भएको स्पष्ट पार्नुभएको छ ।

11/06/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समता र सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गर्नुभएको छ ।

11/06/2026

सरकारले समता र सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री वाग्लेकोे दाबी

11/06/2026

आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरु थाहा नभएको हो र, ति पनि खुल्नेछन्

लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशनसमितिका कामकारबाही गतिशील बनाउन उपसमिति...
11/06/2026

लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन
समितिका कामकारबाही गतिशील बनाउन उपसमिति गठन
https://www.karobardaily.com/news/384144

बिहीबार धेरै कारोबार भएकामा कम्पनीमा सिटी होटल, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र आँखुखोला जलव...
11/06/2026

बिहीबार धेरै कारोबार भएकामा कम्पनीमा सिटी होटल, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी अगाडि रहेका छन् ।
https://www.karobardaily.com/news/384121

11/06/2026

दुई अर्ब होइन, दुई रुपैयाँ बराबरको बद्मासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छुः अर्थमन्त्री वाग्ले

Address

492 Madhya Marga Buddhanagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Karobar National Economic Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karobar National Economic Daily:

Share