धर्मसंस्कार-संस्कृति

धर्मसंस्कार-संस्कृति नेपालका रितिरिवाज, संस्कृति, संस्कार, तिथि, दर्शन, हिन्दु धर्म लगायतका विषयवस्तुमा हाम्रो चासो !!!

पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻
20/10/2025

पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻

पाथीभरा माताले सबैले चिताएकाे पूरा गरून् ।जय पाथीभरा माता ।🙏🌺
19/10/2025

पाथीभरा माताले सबैले चिताएकाे पूरा गरून् ।
जय पाथीभरा माता ।🙏🌺

आस्था, शक्ति र प्रेमको प्रतीक — पाथिभरा माता 🙏जो विश्वास गर्छ, उसकै रक्षा माता स्वयम् गर्छिन्।जय माता दी 🌺
18/10/2025

आस्था, शक्ति र प्रेमको प्रतीक — पाथिभरा माता 🙏
जो विश्वास गर्छ, उसकै रक्षा माता स्वयम् गर्छिन्।
जय माता दी 🌺

पाथीभरा माताले सबैको रक्षा गरुन् ।जय पाथीभरा माता ।🙏🙏
18/10/2025

पाथीभरा माताले सबैको रक्षा गरुन् ।
जय पाथीभरा माता ।🙏🙏

जय होस् पाथिभरा आमालाई 🙏आमाको दर्शनले आत्मा शान्त हुन्छ, मनमा आशा पलाउँछ।आजको दिन माता पाथिभराको आशीर्वादले मंगलमय रहोस्...
17/10/2025

जय होस् पाथिभरा आमालाई 🙏
आमाको दर्शनले आत्मा शान्त हुन्छ, मनमा आशा पलाउँछ।
आजको दिन माता पाथिभराको आशीर्वादले मंगलमय रहोस् 🌞

🌹शुभ बिहानि🌹🙏🙏या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता ,  नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: 🌹🌹हे जगत जननी पाथीभरा मा...
16/10/2025

🌹शुभ बिहानि🌹🙏🙏
या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता , नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: 🌹🌹हे जगत जननी पाथीभरा माता हजुर अन्तरयमी दिनदुखी, बेसहाराको सहारा बनि रक्षा, कल्याण तथा मनकामना पुरा गर्ने देवीहरुकि महादेवी हजुरको चरण कमलमा शिर राखी कोटीकोटी वन्दना जय मा पाथीभरा ।

जय पाथिभरा माता 🙏माता पाथिभराको आशीर्वादलेजीवनमा सुख, शान्ति र समृद्धि छाओस् 🌸सबैको दिन मंगलमय रहोस् ❤️
15/10/2025

जय पाथिभरा माता 🙏
माता पाथिभराको आशीर्वादले
जीवनमा सुख, शान्ति र समृद्धि छाओस् 🌸
सबैको दिन मंगलमय रहोस् ❤️

शुभ प्रभात🙏पाथीभरा माताको दर्शन गर्नुहोस। 🌸🌺❤️🙏
14/10/2025

शुभ प्रभात🙏पाथीभरा माताको दर्शन गर्नुहोस। 🌸🌺❤️🙏

पाथीभरा माताले सबैको कल्याण गरुन् ।-आजको दिन सुखमय बनोस् ।
13/10/2025

पाथीभरा माताले सबैको कल्याण गरुन् ।
-आजको दिन सुखमय बनोस् ।

🙏 जय पाथीभारा माता 🙏हामी सबैको रक्षा गर्नुहोस ! ❤️❤️🙏 पाथीभारा माताले सदैब हामी सबेको कल्याण गर्नुहोस !
27/09/2025

🙏 जय पाथीभारा माता 🙏

हामी सबैको रक्षा गर्नुहोस ! ❤️❤️🙏 पाथीभारा माताले सदैब हामी सबेको कल्याण गर्नुहोस !

🌸माताको जय होस्  🌸आस्था,विश्वास र हामी सबको दुख बुझ्ने मायाकी खानी श्री पाथिभरादेवी माताको कृपा सदैब हामी माथि बनिरहोस।🕉...
27/09/2025

🌸माताको जय होस् 🌸
आस्था,विश्वास र हामी सबको दुख बुझ्ने मायाकी खानी
श्री पाथिभरादेवी माताको कृपा सदैब हामी माथि बनिरहोस।🕉️

पाथीभरा माताले सबैले चिताएकाे पूरा गरून् ।🙏🌺
26/09/2025

पाथीभरा माताले सबैले चिताएकाे पूरा गरून् ।
🙏🌺

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when धर्मसंस्कार-संस्कृति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category