News Nepalhub

News Nepalhub News Around The Globe News Around The Globe.
(2)

27/10/2025

नेपालीहरु स्मार्ट फोन मात्र चलाउदैन
स्मार्ट पनि छन् : जेन्जी अभियान्ता , द रेड स्पार्क

27/10/2025

सबैको प्रतिनिधित्व मन्त्रीमण्डलमा हुनुपर्छ : काशीराम जैशी

27/10/2025

गृहमन्त्रीलाई जेन्जीको प्रश्न भ्रष्टचारको फाइल खोल्न छोडेर के कानमा तेल हालेर बस्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्रीद्वय सुधा गौतम (स्वास्थ्य तथा जनसंख्या) र बब्लु गुप्ता (युवा तथा खेलकुद) को शपथ शीतलनिवासमा राष्ट्रपतिस...
26/10/2025

नवनियुक्त मन्त्रीद्वय सुधा गौतम (स्वास्थ्य तथा जनसंख्या) र बब्लु गुप्ता (युवा तथा खेलकुद) को शपथ शीतलनिवासमा राष्ट्रपतिसमक्ष सम्पन्न भएको छ ।

26/10/2025

चार मन्त्रीको शपथ साढे २ बजे

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका चार मन्त्रीको शपथ आइतबार दिउँसो साढे २ बजे हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले साढे २ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले आइतबार खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा.सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागेकी छन् । डा. गौतम स्वास्थ्य तथा जनसङ्ख्या, सुनार श्रम तथा रोजगार, श्रेष्ठ भूमि व्यवस्था, गुप्ता युवा तथा खेलकुद मन्त्री बन्नेछन् ।

कार्तिक ८ काठमाडौँ। सिंहदरबार परिसर स्थित नवनिर्माण भइरहेको संसद भवनको अवलोकन गर्दै ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान ...
25/10/2025

कार्तिक ८ काठमाडौँ।
सिंहदरबार परिसर स्थित नवनिर्माण भइरहेको संसद भवनको अवलोकन गर्दै ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङ लगायत ।
तस्बिर : प्रदीप राज वन्त,रासस

25/10/2025

आज शनिवार , कालभैरवको पुजा गर्ने दिन

25/10/2025

तेरो देश सक्यो भन्दै संसद भवन जल्दा भिडियो बनाउदै अमन प्रताप अधिकारी , के भनेका थिए हेर्नुस Full Video

किष्ट शिक्षण अस्पतालको लापरवाहीले एक महिलाको मृत्यु
25/10/2025

किष्ट शिक्षण अस्पतालको लापरवाहीले एक महिलाको मृत्यु

माइतीघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको मागजेनजीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेनजी सम्मेलन गर्न माग गरे...
24/10/2025

माइतीघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग

जेनजीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेनजी सम्मेलन गर्न माग गरेको छ ।

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्युआत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।कीर्तिपुरस्थित वर...
24/10/2025

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

‘शहीदहरूको रगत नबिर्स’ भन्दै माइतीघरमा प्रदर्शन जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन खबरदा...
24/10/2025

‘शहीदहरूको रगत नबिर्स’ भन्दै माइतीघरमा प्रदर्शन

जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

‘जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।

Address

Tinkune
Kathmandu

Alerts

Be the first to know and let us send you an email when News Nepalhub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share