Snap Nepal

Snap Nepal News Around The Globe News Around The Globe.
(3)

नेपालमा लागुऔषध दुर्व्यसनीको संख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा
11/06/2026

नेपालमा लागुऔषध दुर्व्यसनीको संख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा

मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासोजेठ २८, २०८३ बिहीबारमन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गु...
11/06/2026

मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो

जेठ २८, २०८३ बिहीबार
मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो
गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएको गुनासो गर्नुभएको छ । बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले प्रभावकारी कार्यसम्पादनका लागि बजेट वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री गुरुङले सुशासन कायम गर्न, विपद् व्यवस्थापन तथा लागुऔषध नियन्त्रण जस्ता गम्भीर विषयमा काम गर्न मन्त्रालयलाई स्रोतको अभाव रहेको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले बजेटको सिलिङभन्दा २० अर्ब रुपैयाँ थप ल्याउन आफूले धेरै मेहनत गरेको भएपनि त्यो अझै पर्याप्त नभएको बताउनु भयो ।

11/06/2026

बाँकेमा प्रहरीमाथी नै यसरी भयो खु*कुरी प्र*हार

11/06/2026

बाकेमा एक महिला द्वारा दिउसै
प्रहरी माथी चुप्पी प्रहार ,

जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
09/06/2026

जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु

08/06/2026

प्रहरी को कारवाहीमा परे हर्क साम्पाङ

08/06/2026

GenZ Movement मा फरार भएकाअपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी बिराज सिंह लवट (खत्री) पक्राउ परेका छन् ।

भारतको पश्चिम बंगालमा सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी)का नेता जहाँगीर खानलाई पश्चिम बंगाल प्रहरीको विशेष कार्यदल (एसटीए...
08/06/2026

भारतको पश्चिम बंगालमा सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी)का नेता जहाँगीर खानलाई पश्चिम बंगाल प्रहरीको विशेष कार्यदल (एसटीएफ)ले नेपाल सीमाबाट पक्राउ गरेको छ।

07/06/2026

मोरङको उर्लाबारीबाट लागूऔषध (ब्राउन सुगर) सहित दुई जना नियन्त्रणमा

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम लागूऔषध (ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ) फेला परेको हो ।
त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध फेला परेको छ ।
दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

07/06/2026

चर्चामा आयो गीत आयो आयो बालेनको दास

Address

Tinkune
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Snap Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share