Yogendra Bhujel - योगेन्द्र भुजेल

Yogendra Bhujel - योगेन्द्र भुजेल उस्ले जित्छ जो सिक्न चाहान्छ र सिकिरहन्छ्!
यदि तपाईं साँच्चिकै नजिकबाट हेर्नुभयो भने, धेरैजसो सफलताहरू धेरै समय लिन्छ । – Steve Jobs

13/10/2025

आज पनि कुशल मल्लको ठाउँमा आदिललाई खेलाएनन् भने म नेपाल क्रिकेट संघ CAN को #घोर #भ्रष्टचार गर्न चाहन्छु 😁😁

13/10/2025

Tiger का मुख्य दुइ विशेषता😜
1. न त बाघ भोक लाग्दैमा घाँस खान्छ ।
2. न त बिदेश जादैमा English बोल्छ ।

अर्थशास्त्रका लागि नोबेल पुरस्कार २०२५
13/10/2025

अर्थशास्त्रका लागि नोबेल पुरस्कार २०२५

कोशी प्रदेश लोकसेवा आयोग अधिकृत सातौं तहको प्राविधिक अप्राविधिकको विज्ञापन २०८२/८३
13/10/2025

कोशी प्रदेश लोकसेवा आयोग अधिकृत सातौं तहको प्राविधिक अप्राविधिकको विज्ञापन २०८२/८३

Noble Prize 2025
12/10/2025

Noble Prize 2025

GEN-Z आन्दोलनको दुरुपयोग गरी सरकारी भवन, कागजात तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र हत्यामा विद्यार्थी र युवालाई...
12/10/2025

GEN-Z आन्दोलनको दुरुपयोग गरी सरकारी भवन, कागजात तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र हत्यामा विद्यार्थी र युवालाई उकासेको आरोपमा नेविसंघले पनि बालेन साह र सुधन गुरुङविरुद्ध काठमाडौं र ललितपुर प्रहरीमा किटानी जाहेरी दिएको छ ।

12/10/2025

शाखा अधिकृत लिखित नतिजा प्रकाशन, उत्तीर्ण हुने सबैलाई बधाई तथा आगामी चरणको शुभकामना, अनुत्तीर्ण हुनेहरू निराश नभै थप उर्जा र मिहिनेतका साथ अगाडी बढनुहोला ।

भोलि र पर्सि बिदा !अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबा...
04/10/2025

भोलि र पर्सि बिदा !
अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो ।

स्रोत: रातोपाटी

तराई र पहाडमा कहाँ कति जग्गा राख्न पाइन्छ।जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था।
04/10/2025

तराई र पहाडमा कहाँ कति जग्गा राख्न पाइन्छ।
जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था।

30/09/2025

Unity Cup | Nepal Vs West Indies 2025 | LIVE | Match 3

29/09/2025

Unity Cup | Nepal Vs West Indies 2025 | LIVE | Match 2

स्वकीय सचिव पो राख्न पाइँदैन भनेको हो। उप-सचिव राख्न पाइँदैन भनेर कहाँ भनेको छ,हँ ?!
27/09/2025

स्वकीय सचिव पो राख्न पाइँदैन भनेको हो। उप-सचिव राख्न पाइँदैन भनेर कहाँ भनेको छ,हँ ?!

Address

Kathmandu

Telephone

+9779862629974

Website

Alerts

Be the first to know and let us send you an email when Yogendra Bhujel - योगेन्द्र भुजेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Our Story

उस्ले जित्छ जो सिक्न चाहान्छ र सिकिरहन्छ्!

Have fun and Enjoy the video. If you see a value in the kind of videos I make - Please share it on your Facebook profiles and pages - I would highly appreciate that.

Drop some cool comments to be featured on the next video. Regardless, drop me some comments even if its just a 'hi'.

Subscribe the Channel https://www.youtube.com/channel/UCxame0CTQB8vTSooMaC3LUg?view_as=subscriber