Kathmandu news

Kathmandu news News for all

मंगलबार दिउँसो तुइन खोलामा खसेको ठूलो पहिरोका कारण मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्या...
24/09/2025

मंगलबार दिउँसो तुइन खोलामा खसेको ठूलो पहिरोका कारण मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएकाले यात्रु र सवारीधनीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

३० हजार फिटमाथि अक्सिजन अत्यन्तै पातलो हुने र केही मिनेटमै ज्यान जाने भए पनि ती बालक कसरी सकुशल दिल्ली आइपुगे भन्नेमा चि...
23/09/2025

३० हजार फिटमाथि अक्सिजन अत्यन्तै पातलो हुने र केही मिनेटमै ज्यान जाने भए पनि ती बालक कसरी सकुशल दिल्ली आइपुगे भन्नेमा चिकित्सक नै आश्चार्यचक

21/09/2025
शंखरापुरको फेदी जंगल अर्थात पौवा ओरालो मा आज आमा ह्योल्मो गाडी दुर्घटना भएको हो ।सडक छेउमा लगाएको वालले ठूलो मानवीय क्षत...
18/09/2025

शंखरापुरको फेदी जंगल अर्थात पौवा ओरालो मा आज आमा ह्योल्मो गाडी दुर्घटना भएको हो ।सडक छेउमा लगाएको वालले ठूलो मानवीय क्षती हुनबाट बचाएको छ।कुनै पनि मानवीय क्षती भएको छैन।
प्रायजसो यसै क्षेत्र मा धेरै दुर्घटना भैरहेको छ। सवारीसाधन चलाउदा सावधानिपुर्वक चलाउनुहुन सम्पुर्ण चालक हरुलाइ अनुरोध गर्दछौ🙏

सैनिक ब्यारेकबाट फर्किए ओली
18/09/2025

सैनिक ब्यारेकबाट फर्किए ओली

भर्खरै गोकर्णेश्वर ६ शिवचोक सेलिब्रेसन स्कुल नजिकै बाईकमा आएका गुण्डाले टहरामा कुखुरा पालन गरेर बस्ने एक दिदीलाई हात काट...
18/09/2025

भर्खरै गोकर्णेश्वर ६ शिवचोक सेलिब्रेसन स्कुल नजिकै बाईकमा आएका गुण्डाले टहरामा कुखुरा पालन गरेर बस्ने एक दिदीलाई हात काटेर टाउकामा काटेर रगताम्य पारेर यो अबस्थामा छोडी । दशैंको समय आएको छ चोर र फटाहाहरूको बिगबिगी छ सबैजना सजक र सचेत भएर रहनुहोला। यस्ता डाकाहरूलाई दरो कारबाही होस् सरकार उहाँलाई अहिले हस्पिटल लगिएको कुरा सुन्नमा आएको छ। दिदीलाई शीघ्र स्वास्थ्य लाभको कामना।

18/09/2025

नेता मात्र हैन जनताले पनि कहाँ छोड्ने रहेछन् र

18/09/2025

YOHO TV बाट प्रसारित news..

17/09/2025

मानिसको जिबनचक्र कति छिटो..

जब प्रधानसेनापतिले ओलिलाई भने : राजिनाम दिएपछि मात्र हेलिकप्टर पठाएर उद्धार गर्छु |जेनजी आन्दोलन उग्र बनेपछि प्रधानमन्त्...
17/09/2025

जब प्रधानसेनापतिले ओलिलाई भने : राजिनाम दिएपछि मात्र हेलिकप्टर पठाएर उद्धार गर्छु |

जेनजी आन्दोलन उग्र बनेपछि प्रधानमन्त्री ओलिले भाग्नको प्रधानसेनापतिलाई फोन गरेर हेलिकप्टर पठाउन आग्रह गरे। ‘प्रधानमन्त्रीज्यूले हेलिकप्टर मगाउँदा उताबाट सर्तको रूपमा ‘पहिला राजीनामा दिनुस्, अनि मात्र’ भन्ने सन्देश आएपछि निवासभित्रै राजीनामा पत्र तयार भयो। अनि एक व्यक्तिले राष्ट्रपतिलाई जानकारी गराएर राजीनामा लगेका थिए,’ जानकार स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएको सूचना पुगेपछि मात्रै सेनाको हेलिकप्टर बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयो। त्यसपछि प्रधानमन्त्री र उनकी श्रीमतीलाई सेनाले हेलिकप्टरमा राखेर बालुवाटारबाट उडायो।

17/09/2025

रातोपाटी

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+19842383317

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share