Ganesh Rawat

Ganesh Rawat my name Ganesh Rawat from kanchanpur Mahendranagar Nepal

नवविवाहित जोडीलाई सुखद वैवाहिक जीवनको हार्दिक शुभकामना! 💐✨बधाई! 🎉❤️ #बधाई
03/08/2026

नवविवाहित जोडीलाई सुखद वैवाहिक जीवनको हार्दिक शुभकामना! 💐✨

बधाई! 🎉❤️

#बधाई

Sad News 😢बालगायक अशोक दर्जीलाई पैसा नतिरेको भन्दै केही युवाहरूले कुटपिट गरेको भिडियो भाइरल भएको छ। उक्त भिडियो AI नभई व...
27/07/2026

Sad News 😢
बालगायक अशोक दर्जीलाई पैसा नतिरेको भन्दै केही युवाहरूले कुटपिट गरेको भिडियो भाइरल भएको छ। उक्त भिडियो AI नभई वास्तविक (ओरिजिनल) जस्तै देखिन्छ।

देश बनाउने नयाँ टोली
25/07/2026

देश बनाउने नयाँ टोली

🚨 BIG BREAKING NEWSप्रधानमन्त्री बालेन शाहले सन् २०२० मा “Justice for Nirmala Panta” भन्दै गरेको सामाजिक सञ्जाल पोस्ट ६ ...
25/07/2026

🚨 BIG BREAKING NEWS

प्रधानमन्त्री बालेन शाहले सन् २०२० मा “Justice for Nirmala Panta” भन्दै गरेको सामाजिक सञ्जाल पोस्ट ६ वर्षपछि हटाएका छन्।

उक्त पोस्ट किन हटाइयो भन्ने विषयमा सामाजिक सञ्जालमा विभिन्न प्रश्न र टिप्पणीहरू उठिरहेका छन्। यस विषयमा आधिकारिक कारण भने सार्वजनिक भएको छैन।

“नेपालको सबैभन्दा खतरनाक राइडर कुन हो? 🤣🏍️पछाडि बसेर होइन, उभिएर यात्रा गर्ने! 😂
24/07/2026

“नेपालको सबैभन्दा खतरनाक राइडर कुन हो? 🤣🏍️
पछाडि बसेर होइन, उभिएर यात्रा गर्ने! 😂

ॐ नमो शिवाय पशुपति नाथ सबैको रक्षा गरुन शुभ बिहानि  🕉️❤️ #ॐनमःशिवाय
23/07/2026

ॐ नमो शिवाय पशुपति नाथ सबैको रक्षा गरुन शुभ बिहानि 🕉️❤️ #ॐनमःशिवाय

23/07/2026
🙏 आमा पाथिभारा देवी माताकी जयहोस्। 🌺🙏आमा पाथिभारा देवीको कृपा, आशीर्वाद र साथ सधैं सबै भक्तजनमाथि रहिरहोस्। ❤️🕉️🙏
22/07/2026

🙏 आमा पाथिभारा देवी माताकी जयहोस्। 🌺🙏
आमा पाथिभारा देवीको कृपा, आशीर्वाद र साथ सधैं सबै भक्तजनमाथि रहिरहोस्। ❤️🕉️🙏

18/07/2026

पहिलो हाफ नसकिँदै इङ्ल्यान्डले फ्रान्सलाई ४ - ० गोल प्र'हार गर्दै सानदार अग्रता लिएको छ।

18/07/2026

कास्ता कस्ता दिन आउन्छन यार श्रीमती त चोर्थे अब बुढा नै चोर्ने 😃

Address

Mahendranagar
Kathmandu
44600

Telephone

+919920861225

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh Rawat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganesh Rawat:

Shortcuts

Share

Category