Nepal Update

Nepal Update We Share Education, Technology, How to, Online Platform and Home based opportunity. Like our page and stay updated.
(1)

07/06/2026

SEE सकेर +2 भर्ना हुदै गरेका बिद्यार्थी भाइ बैनीहरु प्रति समर्पित !

एक शब्दमा के भन्नु हुन्छ  ?
06/06/2026

एक शब्दमा के भन्नु हुन्छ ?

चिन्नु हुन्छ ?
04/06/2026

चिन्नु हुन्छ ?

जाने होइन त इजरायल ?  रोजगारी को लागि इजरायल जाने भए सुवर्ण अवसर!!
27/05/2026

जाने होइन त इजरायल ?
रोजगारी को लागि इजरायल जाने भए सुवर्ण अवसर!!

Time & tide wait for none!!बाटोमा हिँड्दै गर्दा अलि पर वामदेव गौतमजस्तै मान्छे देखिए। हैन होलाजस्तो लाग्दैथियो, नजिकै पु...
26/05/2026

Time & tide wait for none!!
बाटोमा हिँड्दै गर्दा अलि पर वामदेव गौतमजस्तै मान्छे देखिए। हैन होलाजस्तो लाग्दैथियो, नजिकै पुगेर हेर्दा त हो रैछ।
'कता हिँड्नुभएको कम'रेड' भनेर सोधें।
'यहाँ प्रचण्डजीलाई भेट्न आएको, डेरा नै चिनिनँ । तपाईंलाई थाहा छ त ?'
मैले 'खै मलाई पनि थाहा छैन' भनें।
'अहिले भेट्ने भनेर बोलाउनुभएको थियो, फोन पनि कसैले उठाउँदैनन्, आफूले पनि डेरा चिनेको छैन' भन्दै उहाँ फेरि मोबाइल हेर्न थाल्नुभयो।
उहाँसँग छुट्टिएर हिँड्दै गर्दा अलि वर्षअघिको रापताप, श'क्तिशाली, अगुवापछुवाले घेरिएर हिँड्ने वामदेवको याद आयो। अहिले न अगुवा, न पछुवा, न पुर्याउन जाने, न लिन आउने, न श'क्ति, न भक्ति।
हामी साथी भेट्न हिँड्दा बाटो नचिनेर भौंतारिएजस्तै प्रचण्ड भेट्न जाँदा डेरा नचिनेर बाटोमा अलमल परेका वामदेव!
पछि आफैंले आफैंलाई सोधें : 'वामदेव पहिलेजस्तै श'क्तिमा हुँदा मैले बाटोमा यसैगरी भेटेको भए त्यत्तिकै हिँड्थे होला कि जसरी पनि प्रचण्डको डेरा पहिल्याएर पुर्याइदिन्थें होला ?!'
फेरि अर्को मनले भन्यो : 'श'क्तिमा हुँदा वामदेव यसरी अलमलिएर पनि हिँड्नुहुन्नथियो, मैले बाटोमा यसरी भेटन् पनि पाउँदिन थिएँ!' 😮

Via Milan Timilsina ゚

कोरियन भाषा तयारी गर्दै हुनुन्छ  #한국어 🇰🇷    ゚
26/05/2026

कोरियन भाषा तयारी गर्दै हुनुन्छ #한국어 🇰🇷 ゚

Nepal Cricket Association
26/05/2026

Nepal Cricket Association

24/05/2026

24/05/2026

छात्रवृत्तिमा MBBS डाक्टर पढ्न 17 वर्ष सम्म परीक्षा ! 40 औं पटकमा सफलता 🎉 लक्ष्य के लिनु उडी छुनु चन्द्र एक बधाई छ मुक्तिनाथ दाहाल

राजनितीक विश्लेषक मुमाराम खनाल लेख्छन्-बुझेर होस् वा नबुझेर, वास्तवमा रिमा विश्वकर्माले स्याङ्जामा भाषण गर्दा निकै ठूलो ...
24/05/2026

राजनितीक विश्लेषक मुमाराम खनाल लेख्छन्-बुझेर होस् वा नबुझेर, वास्तवमा रिमा विश्वकर्माले स्याङ्जामा भाषण गर्दा निकै ठूलो बाचा गरेकी रहिछन्।आफ्नै दलका प्रधानमन्त्रीलाई सभामुखले संसदमा उपस्थित हुनको लागि हारगुहार गर्दा त संसद पस्न नमान्ने प्रधानमन्त्रीलाई रिमाले स्याङ्जा पुर्याउने बाचा अब चानचुने रहेन।
प्रम बालेन्द्रलाई साँच्चै नै रिमाले स्याङ्जा लैजान सक्ने हो भने नेपालको स्याङ्जा जिल्ला संसदभन्दा बलियो स्थान ठहरिनेछ।

Address

Butwal
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share