Nepali Jhyal

Nepali Jhyal सत्य तथ्य समाचार र सूचना प्राप्तिको एक मात्र श्रोत "नेपाली झ्याल" हरेक ठाउको सूचना . नेपाली Source.Online सुचना केन्द्र |

हाल सामाजिक संजालमा निश्चल बस्नेतको चलचित्र बहिस्कार अभियान चलेको छ । तपाई के भन्नू हुन्छ, कमेन्ट गर्नुहोस् ।
01/05/2026

हाल सामाजिक संजालमा निश्चल बस्नेतको चलचित्र बहिस्कार अभियान चलेको छ । तपाई के भन्नू हुन्छ, कमेन्ट गर्नुहोस् ।


रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेका कारण एउटा स्कुलका हेडमास्टर लाई यसरी थर्काएका छन,  भित्र चुप लागेर बस्ने ...
25/04/2026

रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेका कारण एउटा स्कुलका हेडमास्टर लाई यसरी थर्काएका छन, भित्र चुप लागेर बस्ने ? तपाईंले जे गर्दा पनि हुन्छ ? माननीय बाहिर बसिरहेको छ, तपाई ननिस्किने ? तपाईहरु माननीय आएपछि Receive गर्न आउनु पर्छ । यो जिल्लाको एक नम्बर माननीय हो । माननीयलाई अपमान गर्ने ? तपाईहरु जस्तो हेडमास्टर त मैले देशभरि चलाएको हुँ । यो भिडियो नेपालप्रेस अनलाइनले सार्वजनिक गरेको हो ।

24/04/2026

घण्टी बाहक माननीय ज्युको कुरा । 🤨

Please feel free to ask 😀
23/04/2026

Please feel free to ask 😀

12/04/2026

सुनका धनी मन्त्रीहरू, कोसँग कति तोला ?
१- बालेन्द्र शाह, प्रधानमन्त्रीको श्रीमतीको नाममा १९० तोला सुन
आइतबारको मूल्य अनुसार- ५ करोड ६४ लाख ३० हजार रूपैयाँ

२-डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री -७५ तोला सुन
आइतबारको मूल्य अनुसार- २ करोड २२ लाख ७५ हजार रूपैयाँ

३- शिशिर खनाल, परराष्ट्रमन्त्री-२२ तोला सुन
आइतबारको मूल्य अनुसार- ६५ लाख ३४ हजार रुपैयाँ

४- विराज भक्त श्रेष्ठ, ऊर्जामन्त्री- १५ तोला सुन
आइतबारको मूल्य अनुसार- ४४ लाख ५५ हजार रुपैयाँ

५- सुधन गुरूङ, गृह मन्त्री, ८९ तोला सुन
आइतबारको मूल्य अनुसार- २ करोड ६४ लाख ३३ हजार रुपैयाँ

६-सुनिल लम्साल, भौतिक मन्त्री -३० तोला सुन
आइतबारको मूल्य अनुसार- ८९ लाख १० हजार रुपैयाँ

७- सोविता गौतम (कानुन मन्त्री)-१५ तोला सुन
आइतबारको मूल्य अनुसार- ४४ लाख ५५ हजार रुपैयाँ

८-"सिता बादी, महिला, बालबालिका मन्त्री १८ तोला सुन
आइतबारको मूल्य अनुसार- ५३ लाख ४६ हजार रुपैयाँ

९-प्रतिभा रावल, सामान्य प्रशासनमन्त्री- २५ तोला सुन
आइतबारको मूल्य अनुसार- ७४ लाख २५ हजार रुपैयाँ

१०-निशा मेहता (स्वास्थ्य मन्त्री)- ३० तोला सुन
आइतबारको मूल्य अनुसार- ८९ लाख १० हजार रुपैयाँ

११-सस्मित पोखरेल (शिक्षा मन्त्री) आमा र बुवाको नाममा अनुमानित २५ तोला सुन
आइतबारको मूल्य अनुसार- ७४ लाख २५ हजार रूपैयाँ

१२- खडक राज (गनेश) पौडेल (पर्यटन मन्त्री) ११ तोला सुन
आइतबारको मूल्य अनुसार- ३२ लाख ६७ हजार रूपैयाँ

१३-डा. विक्रम तिमिल्सिना (सञ्चार मन्त्री) ११.५ तोला सुन
आइतबारको मूल्य अनुसार- ३४ लाख १५ हजार ५ सय रूपैयाँ

१४-गिता चौधरी (कृषि मन्त्री)- ५ तोला सुन
आइतबारको मूल्य अनुसार- १४ लाख ८५ हजार रूपैयाँ

१५- गौरी कुमारी यादव (उद्योग मन्त्री), ८० तोला सुन
आइतबारको मूल्य अनुसार- २ करोड ३७ लाख ६० हजार रूपैयाँ

१६- रामजी यादव (श्रम मन्त्री) आफ्नो र श्रीमतीको नाममा गरी ५० तोला सुन
आइतबारको मूल्य अनुसार- १ करोड ४८ लाख ५० हजार रूपैयाँ।

12/04/2026

सम्पत्ति टन्न भए पछि नेता हुने हो कि नेता भए पछि सम्पत्ति टन्न हुने हो?🤔

उपसभामुखमा निर्वाचित भएपछि रूवी कुमारी पार्टीबाट अलग ।
10/04/2026

उपसभामुखमा निर्वाचित भएपछि रूवी कुमारी पार्टीबाट अलग ।

पेट्रोल प्रतिलिटर १७ रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले ब...
09/04/2026

पेट्रोल प्रतिलिटर १७ रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले बढ्यो । 😱

08/04/2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सुधन गुरुङ तेस्रोबाट पाँचौ वरियतामा झारिएका छन्  प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यु सिफारिसमा रास्ट्रपतिले मन्त्रीहरुक...
07/04/2026

सुधन गुरुङ तेस्रोबाट पाँचौ वरियतामा झारिएका छन् प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यु सिफारिसमा रास्ट्रपतिले मन्त्रीहरुको मर्यादाक्रम हेरफेर गरेका हुन । 😱😱


अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा कटौती गर्ने निर्णय गरेको छ।
06/04/2026

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा कटौती गर्ने निर्णय गरेको छ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Jhyal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share