Nepali Troller

Nepali Troller Nepali Jhyal is your digital window to Nepal. We bring you news, opinions, and fresh updates on politics, society, tourism and trends.

हरेक ठाउको सूचना . नेपाली Source.Online सुचना केन्द्र |

20/10/2025

गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभमा आएका छन् । 😱

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई‌ २-१ ले पराजित गरेको छ । सन् २०१६ पछि युनाईटेडले लिभरपुलको मैदान एनफिल्...
19/10/2025

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई‌ २-१ ले पराजित गरेको छ । सन् २०१६ पछि युनाईटेडले लिभरपुलको मैदान एनफिल्डमा जित हात पारेको हो ।

लिभरपुलको भने प्रिमियर लिगमा लगातार तेस्रो र सबैखाले प्रतियोगितामा गरि लगातार चाैथो हार हो ।

भाइटीकाका साइतहरू ।
19/10/2025

भाइटीकाका साइतहरू ।

17/10/2025

चाहना हैन, आवश्यकतालाई प्राथमिकतामा राखौँ 🙏

Congratulations to Nepal for becoming the undefeated champion 🏆🏆🏆! You played brilliantly in this series.
17/10/2025

Congratulations to Nepal for becoming the undefeated champion 🏆🏆🏆!
You played brilliantly in this series.

17/10/2025

आज राति ११:५९ बजेदेखि नागरिक एप मार्फत मतदाता नामावली दर्ताका लागि Pre-Enrollment सेवा सुरु हुँदैछ । आफ्नो पायकको जिल्ला निर्वाचन कार्यालय छानी Pre-Enrollment फारम भर्न नबिर्सनुस है ।

16/10/2025

पत्रकार : मन्त्रिपरिषद् कहिले बिस्तार हुन्छ?
प्रम : भको भै छ त 😂

16/10/2025

सुन तोलाको दुई लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ।

नेपालको अपराजित यात्रा जारी, ओमान ३८ रनले पराजित।
15/10/2025

नेपालको अपराजित यात्रा जारी,
ओमान ३८ रनले पराजित।

15/10/2025

भनेको मान्दैनन् त 😂

15/10/2025

पेट्रोल प्रतिलिटर २ रुपैयाँले घट्यो ।

प्रधानमन्त्री कार्कीले विपिन जोशीको मृत्युमा समवेदनामा प्रकट गर्दै जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने ...
15/10/2025

प्रधानमन्त्री कार्कीले विपिन जोशीको मृत्युमा समवेदनामा प्रकट गर्दै जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने बताउनुभएको छ ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Troller posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share