Routine Of Kathmandu Banda

Call Directions Contact the business

Routine Of Kathmandu Banda News Views No Confuse

28/03/2026

Sudan Gurung Jindabad natra vitra haldela 🤣

Inisha BK को न्यायको निम्ति .... ...
26/03/2026

Inisha BK को न्यायको निम्ति .... ...

17/03/2026

Jyan chilaairathyo ,
Gopro Kinera Motovlog suru gardiu ki kyaa ho bhandai sodhdai thyo pallo ghare mailaa🤣

खाली बोट्टलमा Petrol नदिएपछि आफ्नो Bike को Tank नै बोकेर तेल हाल्न पुगे युवा
16/03/2026

खाली बोट्टलमा Petrol नदिएपछि आफ्नो Bike को Tank नै बोकेर तेल हाल्न पुगे युवा

नेपालको सबैभन्दा Powerful PrimeMinister अबको केहि दिनमा हुने ।
16/03/2026

नेपालको सबैभन्दा Powerful PrimeMinister अबको केहि दिनमा हुने ।

15/03/2026

बाइक घुमाइघुमाई कुटाई खान चाहि किन गएको ?
गल्ति कस्को ?

Real Madrid’s Magnificent Victory, Elche’s Embarrassing Defeat. ⚽🔥
15/03/2026

Real Madrid’s Magnificent Victory, Elche’s Embarrassing Defeat. ⚽🔥

10/03/2026

नेपालको संसद् अमेरिकाले कब्जा गर्‍योे भन्नेहरुलाई १२ प्रश्न
१. बालुवाटारसहितका अमूल्य सरकारी जमिन किर्ते गरेर कसले बेच्यो ?
२.नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउने अपराध कर्मबाट कसले असुल्यो ?
३. वाइडबडी बिमान खरिदमा कसले कमिशन खायो ?
४. कोभिड- १९ महामारीको समयमा औषधि खरिदमा घोटाला कसबाट भयो ?
५. मोबाइल सेवाको फ्रिक्वेन्सी वितरण, सेक्युरिटी प्रिन्टिङ प्रेस र दूरसञ्चार निगरानी प्रणाली (टेरामक्स) खरिद काण्डमा कुम्ल्याउने को हो ?
५. बाल मन्दिरको जग्गा निजी स्वार्थमा भाडामा कसले दियो ?
६. सुडान शान्ति मिसनका लागि एपीसी खरिद काण्डमा कसले गोजी भर्यो ?
७. गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाका लागि कानून बनाइदिएर कसले कति खायो ?
८. सवारी चालक अनुमतिपत्र बिक्री कसले गरेको थियो ?
९. प्रहरी र कर्मचारीको सरुवा बढुवामा हुने गरेको असुलीको भाग कसकसकोमा पुग्ने गरेको थियो ?
१०. न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, राजदूत, बाणिज्य दूत, राष्ट्र बैंकका गभर्नर, विश्वविद्यालयका भिसी/डीन/ रजिष्ट्रार, सरकारी बैंक र पर्यटन बोर्डका सिईओ, विभिन्न विभागका महानिर्देशक र सरकारी अस्पतालका निर्देशक नियुक्तिमा बोरामा पैसा कसले असुलेको थियो ?
११. मालमोतमा जग्गा पास, नामसारी कित्ताकाट गर्न, श्रम स्वीकृति लिन, भन्सारमा सामान जाँचपास गराउन, आईपिओ जारी गर्न मागिएको घूस कहाँदेखि कहाँसम्म बाँडफाँड हुन्थ्यो ?
१२. ठूला सरकारी ठेक्कामा मिलेमतो गरी पार्टीनिकट ठेकेदारलाई ठेक्का जिम्मा लगाउने र मोभिलाइजेशनको नाममा अग्रिम भुक्तानी दिलाएर कसले कुम्ल्याउँथ्यो ?
(नोटः यी सबैबाट आजित भएका जनताले हिसाब राफसाफ गरेका हुन् । इतिहास भएका पार्टीहरु सच्चिए जनताले माफी देलान् )

06/03/2026

रास्वपाले कुकुर उठाए पनि जित्ने रहेछ,
जताततै त्यस्तै छ त😭😅

06/03/2026

बद्लिएको होइन रहिछ बडारीएको रहीछ 😆

शंखमुलमा बालेन हुदा पिच नै नभएको हो र ?       ***n
28/02/2026

शंखमुलमा बालेन हुदा पिच नै नभएको हो र ?
***n

संसदमा बोल्न दिएन भन्दै थियो ,  चितवनमा त भाषण नि गर्न दिएन  , बोल्दाबोल्दै माइक काटियो हरि ढकालको 🤣
28/02/2026

संसदमा बोल्न दिएन भन्दै थियो ,
चितवनमा त भाषण नि गर्न दिएन ,
बोल्दाबोल्दै माइक काटियो हरि ढकालको 🤣

Address

Tinkune
Kathmandu
44600

Telephone

+9779852000040

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Kathmandu Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Kathmandu Banda:

Shortcuts

Share