RAM Student Organization

RAM Student Organization Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RAM Student Organization, Video Creator, rabindarawat9@gmail. com, Kathmandu.

03/04/2024
06/02/2024

कसैसङ्ग झट्टै बिश्वास गरिहाल्ने बानीले
आफैलाई नै चोट पुर्याउछ, ख्याल गर्नु

06/02/2024

'गाउँमा कोही छैनन्'🥲🥲
म छैन, मेरा दाजु भाइ छैनन्, साथीभाइ छैनन्,
बूढा बाउआमा छन्, बाउआमालाई साथी कुकुर छ
खेतबारी बाँझिएको छ, मुरी फल्ने खेत जङ्गल भएको छ, बारी खरबारी भएको छ
दिन बिराएर बाँदर आउँछ, बाँदर लखेट्दा लखेट्दा बाउआमा थाक्छन्,
कुकुर थाक्छ तर बाँदर थाक्दैनन्
कसम गाउँमा कोही छैनन्,
'गाउँमा बाँदर छन्'

05/02/2024

For students 😀😯

01/02/2024

जीवनमा जतिसुकै कठिनाई भए पनि
नहार्नुहोस किनकी घाम जतिसुकै तातो भए पनि
समुन्द्र कहिल्यै सुक्दैन !!

24/01/2024

सत्यको खोजी गर्नु
र नैतिक मूल्यहरुलाई व्यवहारिक बनाउनु
शिक्षाको प्रमुख लक्ष्य हो ।
-बुर्द्धदर्शन

Address

Rabindarawat9@gmail. Com
Kathmandu
4600

Website

Alerts

Be the first to know and let us send you an email when RAM Student Organization posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category