The Nepaltop

Call Directions Website Contact the business

The Nepaltop Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Nepaltop, News & Media Website, Babarmahal, Kathmandu.
(1)

An emerging online news portal site launched with the aim to cover current news, trends and issues from all walks of life in the most professional and ethical manner.

बाढीले क्ष"तिग्रस्त भोटेकोशी–त्रिशूली क्षेत्रका १८ वटा झोलुङ्गे पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।❤🙏
16/10/2026

बाढीले क्ष"तिग्रस्त भोटेकोशी–त्रिशूली क्षेत्रका १८ वटा झोलुङ्गे पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।❤🙏

के के होलान् त निर्णय ?: सिंहदरबारमा आज १२:३० बजे मन्त्रिपरिषद्को  बैठक बस्ने भएको छ। 😮🇳🇵
16/10/2026

के के होलान् त निर्णय ?: सिंहदरबारमा आज १२:३० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। 😮🇳🇵

6th Day Of Dashain: दशैंको छैटौ दिन आज नवदुर्गाको छैटौ स्वरूप देवी कात्यायनीको पूजाआराधना गरिँदैछ ।🙏
16/10/2026

6th Day Of Dashain: दशैंको छैटौ दिन आज नवदुर्गाको छैटौ स्वरूप देवी कात्यायनीको पूजाआराधना गरिँदैछ ।🙏

दशैँ मनाउन आजसम्म २ लाख ६२ हजार भन्दा बढीले काठमाण्डौ उपत्यका छोडेका छन्।
15/10/2026

दशैँ मनाउन आजसम्म २ लाख ६२ हजार भन्दा बढीले काठमाण्डौ उपत्यका छोडेका छन्।

आज बिहीबार: सरस्वती माताको आशीर्वादले तपाईंको दिन शुभ रहोस l ❤️🙏
15/10/2026

आज बिहीबार: सरस्वती माताको आशीर्वादले तपाईंको दिन शुभ रहोस l ❤️🙏

5th Day Of Dashain: दशैंको पाँचौँ दिन आज नवदुर्गाको पाँचौँ स्वरूप देवी स्कन्दमाताको पूजाआराधना गरिँदैछ ।🙏
15/10/2026

5th Day Of Dashain: दशैंको पाँचौँ दिन आज नवदुर्गाको पाँचौँ स्वरूप देवी स्कन्दमाताको पूजाआराधना गरिँदैछ ।🙏

नेपालको ऐतिहासिक सफलता!😯❤️संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा निर्वाचित हुँदै नेपाललाई एसिया–प्रशान्त क्षेत्र...
14/10/2026

नेपालको ऐतिहासिक सफलता!😯❤️
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा निर्वाचित हुँदै नेपाललाई एसिया–प्रशान्त क्षेत्रमै सर्वाधिक १७३ मत!

Another Twist 😮: खगेन्द्र सुनार प्रकर'णमा नयाँ मो'ड आएको छ जहाँ पी'डित भनिएकी महिला नै सुनारको प'क्षमा उभिएकी छन्। भाइ'र...
14/10/2026

Another Twist 😮: खगेन्द्र सुनार प्रकर'णमा नयाँ मो'ड आएको छ जहाँ पी'डित भनिएकी महिला नै सुनारको प'क्षमा उभिएकी छन्। भाइ'रल भइरहेको अडि'योमा सुनिने आवा'ज आफ्नो नभएको र विना'कारण चरि'त्र ह'त्या गरिएको भन्दै ती महिलाले क'डा ख'ण्डन गरेकी छन्।
सडकबाट आएका एक दलि'त सांसदलाई सि'ध्या'उने घि'न'लाग्दो राज'नीतिक खेलमा आफूलाई अ'स्त्र बनाइएको उनको दा'बी छ। यदि आफू साँ'च्चै पी'डित भएको भए गु'पचु'प नबसी प्रहरीको ढो'का ढ'क्ढ'काउन जाने बताउँदै उनले अडि'योको फरे'न्सिक परी'क्षण गर्नसमेत चु'नौती दिएकी छन्।

आज बुधबार ! श्री पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !! 🕉️🙏
14/10/2026

आज बुधबार ! श्री पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !! 🕉️🙏

अब CCTV बाट निगरानी: भरतपुर महानगरपालिकाले राजमार्ग र बजार क्षेत्रहरूलाई CCTV Camera बाट निगरानी गर्ने भएको छ। 😮
14/10/2026

अब CCTV बाट निगरानी: भरतपुर महानगरपालिकाले राजमार्ग र बजार क्षेत्रहरूलाई CCTV Camera बाट निगरानी गर्ने भएको छ। 😮

Address

Babarmahal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when The Nepaltop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Nepaltop:

Shortcuts

Share