Sindhu Patrika

Sindhu Patrika देश, बिदेश र स्थानीय समाचारका लागि

20/06/2026

मैतिदेवीको रहस्य !

31/05/2026

अरु जे जे बोल्नु छ बोल । अरु जे जे गर्नुछ गर तर राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र नेपालको भूमीलाई लिएर यस्तो पाखन्डी बात नगर प्रधानमन्त्री बान्द्रे ! तेरा भेडाहरुले ताली बजाउलान तर तेरो टाउको बजाउने दिन त्यति धेरै टाढा रहने छैन - यस्तै लबस्तरो बोल्दै जान्छ्स भने ।

पत्रकार महासंघको केन्द्रीय सदस्य बिकास बन्जाडेले महिला सदस्यको संबेदनसिल अंग छोएपछि निलम्बन !नेपाल पत्रकार महासंघले केन्...
13/04/2026

पत्रकार महासंघको केन्द्रीय सदस्य बिकास बन्जाडेले महिला सदस्यको संबेदनसिल अंग छोएपछि निलम्बन !
नेपाल पत्रकार महासंघले केन्द्रीय सदस्य विकास बन्जाडेलाई निलम्बन गरेको छ । हेटौंडाको बैठकका क्रममा महिला केन्द्रीय सदस्यलाई दुर्व्यवहार गरेपछि उनलाई रातारात जिल्ला फर्काएर कपिलवस्तु नपुग्दै बाटैमा निलम्बन गरिएको महासंघले जनाएको छ ।

सचिव रमेश खतिवडाले जारी गरेको विज्ञप्तिमा नैतिक आचरणसम्बन्धी गम्भीर प्रश्न उठेकाले केन्द्रीय समितिको हिजोको बैठकले बन्जाडेलाई निलम्बन गरेको उल्लेख छ । हेटौंडामा आयोजित महासंघको पूर्ण बैठक चल्दाचल्दै शुक्रबार रातिको खानपिन कार्यक्रमपछि बन्जाडेले एक जना महिला सदस्यको संवेदनशील अंग छोएको आरोप लागेको थियो ।

उनीमाथि पत्रकारको आवरणमा विभिन्न गतिविधिमा संलग्न हुने गरेको आरोप लाग्दै आएको थियो । गृहजिल्ला कपिलवस्तुमा समेत पत्रकारिताको क्रममा विवादित कार्यमा संलग्न भएका घटनाहरु यसअघि सार्वजनिक भएका थिए ।

पूर्व उर्जामन्त्री दीपक खड्का पनि जेल यात्रामा ! अब पालो कसको ? (फोटो AI द्वारा सम्पादित ! )
29/03/2026

पूर्व उर्जामन्त्री दीपक खड्का पनि जेल यात्रामा ! अब पालो कसको ?
(फोटो AI द्वारा सम्पादित ! )

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाइ बधाई
27/03/2026

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाइ बधाई

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sindhu Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sindhu Patrika:

Shortcuts

Share