Goretokhabar

Goretokhabar Keep in touch , like comment and share regarding corruption; its aspects and people involved please like and follow for regular update

07/07/2024

सरकारले फाइल खोलेपछि एमाले काङ्ग्रेस भागे ,प्रतिनिधि सभा सदस्य माधव सापकोटा,

25/06/2024

बागमती,प्रदेश सभा सदस्य माननीय युवराज चौलागाईं,
२०८१/८२ को बजेट माथी आफ्नो धारणा राख्दै,.
-२०८१ असार ११ गते

27/05/2023

संसदमा के रकर्ड राखिन्छ वा राखिदैन जनतालाई कुनै मतलब हुदैन। जनताको मन मस्तिष्कमा रेकर्ड छ, काम लाग्ने जनताको दिमागको रेकर्ड हो। संसद चलेर वा नचलेर जनताको कष्ट कहिले घटेको थियो र? तीन टाउके मिल्दैमा जनताको रेकर्ड मेटिने होईन केरे! रेकर्ड बजाएर बेलामा जनताले लौरो नचाई हाल्छन् केरे।

06/04/2023

खरिद प्रकृयामा चरम बेथिति परामर्श र त्यस भित्र पनि DPR नामको जिनिश

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Goretokhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share