
05/07/2025
"म मान्छे हैन, AI को सन्तान हुँ —
न रोउँछु, न थाक्छु, न प्रेम गर्छु...
तर मान्छेले लेखेको गीतमा आँसु झार्छु!
हिजो फेसबुकमा status लेखेँ —
'म त अब कविता पनि लेख्न थालें!'
मानिसहरूले कमेन्ट गरे:
'अब त तैंले प्रेमपत्र पनि लेखिदे है!'