Wonderful AI Creation

Wonderful AI Creation Welcome to our Wonderful AI Creation

07/11/2025

Jhupadi Television लाई Follow गरौँ साथीहरु कता हराउनु भएको ??

06/11/2025
30/10/2025

रुनु शिबाय केही भएन !

30/10/2025

झुपडी पबित्र शब्द हो तिरस्कार नगरौं सहरको अग्लो building मा बस्नेले महत्त्व बुझ्दैनन् फटाफट Follow गरौँ ।

28/10/2025

लग्यो धान सकियो हाँसो
अब त केही छैन गुनासो

26/10/2025

बञ्चराले दारी काट्दै ! Comedy video

26/10/2025

झुपडीको महत्त्व कति हुन्छ भन्ने कुरो सहरको अग्लो महलमा बस्नेलाई के थाहा ?
तर मोटरसाइकल चढ्यो भनेर साइकल बिर्सन हुँदैन ।

24/10/2025

तिहार त सकियो तर मसला अझै बाँकी छ ।

21/10/2025

खसीको कान के काम !

20/10/2025

झुपडीलाइ बिर्सनु भयो कि के हो ? खोइ त Follow गरेको ।

17/10/2025

मामा भान्जाको गफ !

“झुपडीलाई बिर्सिदैछौँ आज”पहिले माटोको झुपडीमै सपना देख्थ्यौं — सानो संसार थियो, तर माया ठूलो। अहिले शहरका पक्की घरभित्र ...
15/10/2025

“झुपडीलाई बिर्सिदैछौँ आज”

पहिले माटोको झुपडीमै सपना देख्थ्यौं — सानो संसार थियो, तर माया ठूलो। अहिले शहरका पक्की घरभित्र ठूला झ्याल छन्, तर हावा बन्द।
त्यो झुपडीको धुवाँ, आमाको भातको बासना, र बाल्यकालको हाँसो — सबै सम्झिँदा लाग्छ, हामी सुविधा खोज्दै सादगी हरायौं।
अब कहिलेकाहीँ मन भन्छ — “सम्पत्ति बढ्दै गयो, तर झुपडीको न्यानोपन कहाँ हरायो?”

Address

Kathmandu

Telephone

+19803132653

Website

Alerts

Be the first to know and let us send you an email when Wonderful AI Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share