20/09/2025
नजिकिँदै गरेको महान चाड-पर्व दशैं, तिहार र छठ मनाउनको लागि राजधानी लगायत विभिन्न शहर तथा अन्तर्राष्ट्रिय स्थर बाट नेपाल र गाँउ फर्किनेको लहर सुरु भएको छ। सम्पूर्ण अग्रज लगायत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा महान चाडपर्वको अग्रीम शुभकामना सहित सुरक्षित यात्राको कामना गर्दछौ।