Meena Gyawali Rana

Meena Gyawali Rana Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Meena Gyawali Rana, Digital creator, Kathmandu.

आफू असल भएको कुरा बखान गरिरहने जति खराब कोहि हुन्नन, अनि खराबलाई खराब हो भन्न सक्ने जति असल कोहि हुन्नन, यो सबैको हकमा स...
09/03/2025

आफू असल भएको कुरा बखान गरिरहने जति खराब कोहि हुन्नन, अनि खराबलाई खराब हो भन्न सक्ने जति असल कोहि हुन्नन, यो सबैको हकमा स्थायी "वास्तविकता" हो भने असल र खराब भन्ने कुरा नितान्त वैयक्तिक बुझाइ र भोगाइ हुन, व्यक्तिपिच्छेका लागि यो व्यक्तिगत बुझाइ र भोगाइ अनुसार तिनलाइ लागेको अस्थायी "सत्य" फरक हुन सक्छ!

07/09/2024
28/08/2024

यही भाद्र 15 गते मेलमिलाप तथा भेट्घाट जम्घट अनि तीज बिशेष महोत्सव 2081 दैलेखी सेवा समाज को तीज प्रोग्राम मा पर पर्सन 1000/- 🙏

05/08/2024

प्रख्यात हुने दौडमा कतै कुख्यात देखीएँ भने भन्दीनु होला है ! सुध्रीनु जरुरी छ !!

17/07/2024

सृष्टि कर्ता ब्रम्हा बिराजित 🤞🤞
ब्रम्हकमल को अपुर्ब दर्शन मेरो घरमा 🙏🙏
रक्षा गर प्रभु 💐🙏

हार्दिक बधाइ अनि सफल कार्यकाल को शुभकामना , बझाङ बाट निर्वाचित कमरेड दमन बहादु भण्डारी ज्यु लाई 💓🙏💓🙏                    ...
29/04/2024

हार्दिक बधाइ अनि सफल कार्यकाल को शुभकामना , बझाङ बाट निर्वाचित कमरेड दमन बहादु भण्डारी ज्यु लाई 💓🙏💓🙏
यो निर्वाचनले पुनः नेकपा एमाले नै जनताको पार्टी हो भन्ने कुराको पुष्टि गरेको छ।
बझाङका सम्पुर्ण मतदाता आमा बुवा , दाजुभाइ , दिदिबहिनीहरुमा हार्दिक अभार , धन्यवाद बझाङका नेता कार्यकर्तालाई हार्दिक बधाई 🙏🙏✊❤️🌹🇳🇵

जिन्दगीभरी साथ दिने आँट तिमि गर!जस्तो सुकै परिस्थिमा पनि तिम्रो साथ छोड्ने छैन माया!❤️ बुढेसकाल सम्म को साहारा हौ तिमी❤️...
27/04/2024

जिन्दगीभरी साथ दिने आँट तिमि गर!
जस्तो सुकै परिस्थिमा पनि तिम्रो साथ छोड्ने छैन माया!❤️ बुढेसकाल सम्म को साहारा हौ तिमी❤️🌸

धनगढी उप महानगरपालिका प्रमुख गोपी हमालजीको छोरी आरती हिजो देखी गोवाबाट हराउनु भएकोले गोवामा रहनु भएका  सम्पूर्ण नेपाली द...
26/03/2024

धनगढी उप महानगरपालिका प्रमुख गोपी हमालजीको छोरी आरती हिजो देखी गोवाबाट हराउनु भएकोले गोवामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई खोजि कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछु 🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Meena Gyawali Rana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share