13/09/2026
Nabil Bank र Surkhet Model College को संयुक्त आयोजनामा Nabil SSE (Certificate Course) पाँचौँ संस्करण अन्तर्गत निःशुल्क उद्यमशीलता तथा व्यवसायसम्बन्धी तालिम सञ्चालन हुने भएको छ।
उद्यमशीलता तथा व्यापार–व्यवसायमा संलग्न रहेका वा आफ्नै व्यवसाय सुरु गर्ने सोच भएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन हुने उक्त तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले तोकिएको फारम भरी आवेदन दिन सक्ने जनाइएको छ।
तालिमले सहभागीहरूलाई उद्यमशील सोच विकास, व्यवसाय सञ्चालन, व्यवस्थापन तथा व्यवसायिक योजनालगायतका विषयमा आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्य राखेको छ।https://www.facebook.com/share/p/1BpjT62n7Z/
"Empowering Visionaries, Shaping Futures" "NSSE सामाजिक उद्यमशीलतालाई रूपान्तरणकारी शक्ति रूपमा देख्छ, जहाँ स्थानीय ज्ञान र दिगो नवप्रवर्तनक...