Nepal Aaja

Nepal Aaja Where facts meet courage. Nepal Aaja – journalism with purpose.

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाटलाई अझै “मनपर्ने सम्झना”को रूपमा स्मर...
22/09/2025

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाटलाई अझै “मनपर्ने सम्झना”को रूपमा स्मरण गर्दै भविष्यमा वार्ताको ढोका पूर्णतया बन्द नभएको सङ्केत गरेका छन्।

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाटलाई अझै “मनपर्ने सम्झना&rdq...

फिलिपिन्सको राजधानी मनिला आइतबार भ्रष्टाचारविरुद्धको विशाल प्रदर्शनले अशान्त बन्यो।
22/09/2025

फिलिपिन्सको राजधानी मनिला आइतबार भ्रष्टाचारविरुद्धको विशाल प्रदर्शनले अशान्त बन्यो।

फिलिपिन्सको राजधानी मनिला आइतबार भ्रष्टाचारविरुद्धको विशाल प्रदर्शनले अशान्त बन्यो। बाढी नियन्त्रण परियोजना....

22/09/2025

दशैं बिदाको क्रममा पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सुनुवाइ हुने भएको छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका कैदी रुद्रबहादुर तामाङलाई प्रहरीले ओखलढुङ्ग...
22/09/2025

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका कैदी रुद्रबहादुर तामाङलाई प्रहरीले ओखलढुङ्गामा पक्राउ गरेको छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका कैदी रुद्रबहादुर तामाङलाई प्रहरील...

श्रीलङ्कामा जारी यु–१७ साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
22/09/2025

श्रीलङ्कामा जारी यु–१७ साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

श्रीलङ्कामा जारी यु–१७ साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको समूह चरणको अन्.....

नयाँ मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे हुने भएको छ।
22/09/2025

नयाँ मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे हुने भएको छ।

 नयाँ मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे हुने भएको छ। राष्ट्र.....

वैश्विक दक्षिण (Global South) मा शक्ति सन्तुलनबारे बहस चर्कँदै गएको छ। BRICS समूह विस्तारबारे विभिन्न मुलुकमा छलफल भइरहे...
22/09/2025

वैश्विक दक्षिण (Global South) मा शक्ति सन्तुलनबारे बहस चर्कँदै गएको छ। BRICS समूह विस्तारबारे विभिन्न मुलुकमा छलफल भइरहेको समयमा भारतले आफ्नो भूमिकालाई अझ स्पष्ट बनाएको छ।

वैश्विक दक्षिण (Global South) मा शक्ति सन्तुलनबारे बहस चर्कँदै गएको छ। BRICS समूह विस्तारबारे विभिन्न मुलुकमा छलफल भइरहेको स...

बेइजिङ— पछिल्ला दिनमा चीन विश्व मञ्चमा निरन्तर विवादमा छ। एकातिर, विश्वका विभिन्न मुलुकका कूटनीतिक र सरकारी संरचनामाथि भ...
22/09/2025

बेइजिङ— पछिल्ला दिनमा चीन विश्व मञ्चमा निरन्तर विवादमा छ। एकातिर, विश्वका विभिन्न मुलुकका कूटनीतिक र सरकारी संरचनामाथि भएको ठूलो साइबर आक्रमणलाई चीनसँग जोडिएको छ

बेइजिङ— पछिल्ला दिनमा चीन विश्व मञ्चमा निरन्तर विवादमा छ। एकातिर, विश्वका विभिन्न मुलुकका कूटनीतिक र सरकारी सं...

बंगलादेशमा आगामी निर्वाचनलाई लिएर अनिश्चितता बढ्दै गएको छ। मुलुकमा राजनीतिक स्थिरता कायम राख्नुपर्ने अपेक्षा विपरीत अहिल...
22/09/2025

बंगलादेशमा आगामी निर्वाचनलाई लिएर अनिश्चितता बढ्दै गएको छ। मुलुकमा राजनीतिक स्थिरता कायम राख्नुपर्ने अपेक्षा विपरीत अहिले चुनावी प्रक्रियामाथि नै प्रश्न उठिरहेको छ।

 बंगलादेशमा आगामी निर्वाचनलाई लिएर अनिश्चितता बढ्दै गएको छ। मुलुकमा राजनीतिक स्थिरता कायम राख्नुपर्ने अपेक्.....

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुग्दै आज प्रतितोला रू. २,१७,८०० मा कारोबार ...
22/09/2025

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुग्दै आज प्रतितोला रू. २,१७,८०० मा कारोबार भएको छ, जुन आइतबारभन्दा रू. ७०० बढी हो। चाँदी प्रतितोला रू. २,६५० र अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,६९१ डलरमा कारोबार भइरहेको छ।

महावीर पुन भन्नु हुन्छ "मेरो पहिलो घोषणा कसैले पनि "लौ बधाई छ" भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला...
22/09/2025

महावीर पुन भन्नु हुन्छ "मेरो पहिलो घोषणा कसैले पनि "लौ बधाई छ" भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्न पर्ने ठोस काम र आईडिया छ भने मेरो WhatsApp मा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नु होला।"

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेकी पूर्वअतिरिक्त  डा. संगीता मिश्रा भ्रष्टाचार छानबिनम...
22/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेकी पूर्वअतिरिक्त डा. संगीता मिश्रा भ्रष्टाचार छानबिनमा परेर विवादित भएकाले उनको नाम फिर्ता लिने तयारी गरिएको छ।

Address

Panchakumari Marga, Nayabaneshor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Aaja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Aaja:

Share

Nepal Aaja

Nepal Aaja is online news portal that exclusively publish the news of all sectors.