Ramro Online

Ramro Online Ramro Online News is a news portal from Nepal covering politics, culture, social affairs, sports, technology, lifestyle, entertainment and many more.

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानी पौवास्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै र दर्शनपछि फर्कैदै श्रद्धा...
19/10/2025

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानी पौवास्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै र दर्शनपछि फर्कैदै श्रद्धालु भक्तजन। दसैँपछि मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजन र पर्यटकको अत्यधिक भीड रहेको वडा १ का वडाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो।

प्रहरी महानिरीक्षक खापुङ-सम्बोधनप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ आइतबार चितवनको भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा ...
19/10/2025

प्रहरी महानिरीक्षक खापुङ-सम्बोधन

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ आइतबार चितवनको भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२–१७९) को दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै ।

कागको प्रतिमामा पूजाअर्चना तथा माला  लगाउँदै सर्वसाधारण काग तिहार पर्वका अवसरमा  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- ...
19/10/2025

कागको प्रतिमामा पूजाअर्चना तथा माला लगाउँदै सर्वसाधारण

काग तिहार पर्वका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- १ गागलस्थित कागेश्वरी मन्दिर परिसरमा रहेको कागको प्रतिमामा पूजाअर्चना तथा माला लगाएर काग तिहार पर्व मनाउँदै सर्वसाधारण ।

थोराङ्ला भन्ज्याङमा  पर्यटकसमुद्री  सतहदेखि पाँच हजार ४१६ मिटर उचाईमा अवस्थित अन्नपूर्ण  पदमार्ग अन्तर्गत मनाङको ङिस्याङ...
19/10/2025

थोराङ्ला भन्ज्याङमा पर्यटक

समुद्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाईमा अवस्थित अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको ङिस्याङ गाउँपालिका-८ मा रहेको थोराङल्ला भन्ज्याङमा विदेशी तथा स्वदेशी पर्यटक ।

राउटे समुदायको बस्ती सुर्खेतको लेखबेसी नगरपालिका-८ स्थित चिंगाड खोलामा रहेका लोपोन्मुख  राउटे समुदायको बस्ती ।
19/10/2025

राउटे समुदायको बस्ती

सुर्खेतको लेखबेसी नगरपालिका-८ स्थित चिंगाड खोलामा रहेका लोपोन्मुख राउटे समुदायको बस्ती ।

निर्माणाधीन अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थल सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा निर्माणाधीन ९००  मेगावटक...
19/10/2025

निर्माणाधीन अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थल

सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थल ।

प्रेस चौतारी नेपालद्वारा आइतबार आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।
19/10/2025

प्रेस चौतारी नेपालद्वारा आइतबार आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।

म्याग्दीको रुप्से झरना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना । रुप्से झरना बेनी–जोमसोम सडक भएर मुस्...
19/10/2025

म्याग्दीको रुप्से झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना । रुप्से झरना बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित दामोदर चोकबाट आज बिहान देखिएको चन्द्रमा।
19/10/2025

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित दामोदर चोकबाट आज बिहान देखिएको चन्द्रमा।

https://ramroonline.com/news/23000
19/10/2025

https://ramroonline.com/news/23000

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत ह...

https://ramroonline.com/news/22999
19/10/2025

https://ramroonline.com/news/22999

गृह मन्त्रालयले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, आपूर्ति व्यव....

https://ramroonline.com/news/22998
19/10/2025

https://ramroonline.com/news/22998

आज नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको...

Address

Samakhusi
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ramro Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramro Online:

Share