18/08/2026
हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रुप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ र...।’
नेपाल सरकारले हालसम्म चार सय १४ वटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुल्ला गरेको छ । त्यसो भए