Yoman Tamang

Yoman Tamang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yoman Tamang, Video Creator, kathmandu, Kathmandu.
(1)

रियल हिरो :  गृहमन्त्रीले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई  काभ्रेका चणिकलाल ताामाङले खोलामा कुदेर बाहिर ...
28/09/2024

रियल हिरो : गृहमन्त्रीले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई काभ्रेका चणिकलाल ताामाङले खोलामा कुदेर बाहिर निकालेर उद्दार गरेका छन् । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्दार गर्न सफल भए । काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताई पालैपालो पेटमा थिचेर बाढीमा खाएको पानी निकाल्न सफल भएका थिए। दशैंको मुखमा पेन्टिङ कामको चाप बढे पनि वर्षाका कारण शनिबारको काम रोकिएको थियो । चणिकलाल पनि आफ्नो वरपर बाढीको कहर हेर्न निक्लेका थिए । सोहि समयमा नै उनले बाढीमा बगेकालाई उद्दार गर्न सफल भएका हुन् । सबै खोलामा बाढी हेर्न जाने खराब पनि हुँदैनन् भन्ने एक उदहारण चणिकलाल ताामाङले दिएका छन् । ❤️

🙏🙏

27/09/2024

follow plz

18/09/2024

उपाधि जितेको चार दिन नबित्दै प्रकाशको निधन

  : ५ दिन अघि Mr Kathmandu को उपाधि जितेका Bodybuilder प्रकाश राईको Heart attack भएर निधन भएको छ । ४५ वर्षीय राईलाई बुधब...
18/09/2024

: ५ दिन अघि Mr Kathmandu को उपाधि जितेका Bodybuilder प्रकाश राईको Heart attack भएर निधन भएको छ । ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी पुर्‍याइएको थियो। मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए । 😢💔

06/09/2024

follow plzz 🙏🙏🙏

विद्युत प्राधिकरण र कुलमान घिसिङ माथि छानबिन गर्न अख्तियार लाई निर्देशन दिने मस्यौदा तयार, सरकार ले चाँडै कुलमान र विद्य...
02/08/2024

विद्युत प्राधिकरण र कुलमान घिसिङ माथि छानबिन गर्न अख्तियार लाई निर्देशन दिने मस्यौदा तयार, सरकार ले चाँडै कुलमान र विद्युत प्राधिकरण माथि छानबिन गर्दै

22/07/2024

यति नगरि भएन हौ नत्र त single नै मरिने भैयो ।

20/07/2024

कक्षा १२ को परिक्षा दिएर बसेका सबै विद्यार्थीहरुले एकचोटी हेर्नैपर्ने भिडियो । छात्रवृत्ति अन्तर्गत, एम.बि.बि.एस.(डाक्टर) ईन्ट्रान्समा सिबि लोहारले गरेको सङ्घर्शको कथा ।।

सर्तकताको लागि काठमाडौं महानगरपालिका अनुरोध 📣📢🔊     B***n
12/07/2024

सर्तकताको लागि काठमाडौं महानगरपालिका अनुरोध 📣📢🔊 B***n

सतर्कताका लागि अनुरोध

नियमित झरी र समय समयमा भारी वर्षा भइ रहेकोले काठमाडौंका नदीहरुमा पानीको प्रवाह उच्च भएको छ। यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको छ ।

यसकारण, नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔं, पानी जम्मा भएको सडकमा प्रवेश नगरौं, सवारी प्रवेश नगराऔं, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ् नगरौं, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौं ।

आवश्यक सतर्कता अपनाऔं। विपद सामना गर्न पूर्व तयारी गरौं।

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए तत्काल सम्पर्क गरौं।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र ९८५१३३८३२२ । ९८५११००५५९

काठमाडौं महानगरपालिका १६६००१०५५११ | ११८०

महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९

दुखद खबर :नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा ...
12/07/2024

दुखद खबर :
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ यात्रु रहेकाे बताइएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उनले भने, 'हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ
सतर्क रहौं, सुरक्षित यात्रा गरौं, ईमर्जेन्सी बाहेक यात्रा नगरौं ।
स्रोत : नेपाल खबर

नमस्कार सम्पुर्ण खेलप्रेमी तथा देश प्रेमी, देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली जनहरु म आज यस्तो बिषयलाई उठान गर्दै...
26/05/2024

नमस्कार सम्पुर्ण खेलप्रेमी तथा देश प्रेमी,
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली जनहरु म आज यस्तो बिषयलाई उठान गर्दै छु नेपाली खेलाडीहरुले पटक पटक भोग्नु परेको समस्य हो ।
हो आज एक अर्कि खेलाडीले तेस्तै समस्य भोग्नु बाध्य भएकि छिन । उनी हुन नेपाली महिला मुकेवाज सुस्मा तामाङ । उनी
ASBC Asian U22 & Youth Championship बाट नेपाली इतिहास मा पहिलो रजत पद दिलाउने महिला खेलाडी हुन । उनि 2nd World Qualifying Tournament Boxing road to paris 2024 Bangkok Thailand May 21- june 1 हुने खेलमा selection भएता पनि हुने नेपाल बाट थाइल्यान्ड प्रस्थान हुन पाइन्न ।
किन ?
कसरी ?
भन्ने विषयमा नेपाल बक्सिङ संघ र राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई ध्यानाकर्षण गराउन चाहान्छु ।
साथै सुस्मा तामाङले यो खेल खेल्न पाउनु पर्छ ।
तपाईं तमाम खेल प्रेमी महानुभाबहरुले यो post लाई share गरि सम्बन्धित संघसस्था तथा व्यक्तिहरु यो post पुराई दिनुहुन म सानो अनुरोध गर्न चाहान्छु ।

Address

Kathmandu
Kathmandu

Telephone

+9779849545405

Website

Alerts

Be the first to know and let us send you an email when Yoman Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category