Online News

Online News Online Khabar

गणतन्त्र दिवस, २०८३ को अवसरमा सबैमा न्याय, प्रगति र समृध्दिको शुभकामना व्यक्त गर्दछौं।
29/05/2026

गणतन्त्र दिवस, २०८३ को अवसरमा सबैमा न्याय, प्रगति र समृध्दिको
शुभकामना व्यक्त गर्दछौं।

27/04/2026
14/04/2026

नयाँ वर्ष २०८३ को अवसरमा, तपाईंलाई स्वस्थ, समृद्ध र सफल वर्षको हार्दिक शुभकामना।

14/04/2026

सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन : गृहमन्त्री गुरुङ

जेन्जी हत्याकाण्डका प्रमुख नाइके खड्ग प्रसाद ओली भर्खर पक्राउ परेका छन् ।
28/03/2026

जेन्जी हत्याकाण्डका प्रमुख नाइके खड्ग प्रसाद ओली भर्खर पक्राउ परेका छन् ।

बालेन शाहलाई पत्रकार राजेन्द्र बानियाँको प्र'श्न - १.) काठमाडौको मेयरका रुपमा तपाईं जति सामाजिक सन्जालमा छाउनुभो, कार्यक...
30/01/2026

बालेन शाहलाई पत्रकार राजेन्द्र बानियाँको प्र'श्न -

१.) काठमाडौको मेयरका रुपमा तपाईं जति सामाजिक सन्जालमा छाउनुभो, कार्यक्षमता र मूल्याकंनमा उत्ति नै कम*सल देखिनु भो, त्यसको मुल्यांकन हुनुपर्दैन ?

२.) काठमाडौको मेयर हुनेबेला वाचा गरेका अधिकाँश कार्य पूरा नगरी कु'बेलैमा निस्कनुभो, अब साम्सदका रुपमा तपाईं इमान्दार हुनुहुन्छ भन्ने के बिश्वास ?

३.) भाद्र २३ र२४ को नर-संहा'रको कारक अनि सिंहदरबारदेखि राष्ट्रिय सम्पत्तिमाथिको आ-ग ज'नीको जनक भन्छन् तपाईंलाई, जवाफ छ ? तपाईको नामै " लुसि'फर" बनेको छ, स्वीकारेको हो ?

४.) एउटा सार्वजनिक पदमा बस्ने मान्छे सार्वजनिक परीक्षणका लागि तयार हुनुपर्छ,जवाफ दिने ल्या'कत राख्नुपर्छ । प्रश्न र जनताबाटै भाग्ने तपाईंलाई सार्वजनिक पदमा बस्ने अधिकार छ?

५.) अरुको नैतिकतामा प्रश्न उठाउने तपाईं "मा'लपानी"को ८ करोडको मा'लपानीमा हुँइ-किदा जवाफ दिनुपर्दैन?

प्रचण्डलाई ओलीको प्रस्ताव:- चुनाव सार्न सहयोग गर्नुहोस, तपाईँलाई प्रधानमन्त्री बनाउँछु
18/01/2026

प्रचण्डलाई ओलीको प्रस्ताव:- चुनाव सार्न सहयोग गर्नुहोस, तपाईँलाई प्रधानमन्त्री बनाउँछु

कुलमानको पद खाएँ, अब बालेनको खाँदैछु।
07/01/2026

कुलमानको पद खाएँ, अब बालेनको खाँदैछु।

आईटी इन्जिनियर Rajendra Sharma ले बागलुङ क्षेत्र नम्बर १ मा  प्रत्यक्षतर्फ  #राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्बारी घ...
07/01/2026

आईटी इन्जिनियर Rajendra Sharma ले बागलुङ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ #राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्बारी घोषणा ।

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने उम्मेदवारहरू
07/01/2026

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने उम्मेदवारहरू

Address

Head Office: Putalisadak
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online News:

Share