Youth Of Nepal

Youth Of Nepal Unite For Development
(8)

04/08/2026

जानकी मन्दिर प्रवेश निषेधदेखि हिन्दू सम्राट सेनाबारे , के बोले त हर्क साम्पाङ?

वीरगन्जको रानीघाटबाट पक्राउ परेका चार जना हिन्दु युवाहरु रिहा भएका छन ,
01/08/2026

वीरगन्जको रानीघाटबाट पक्राउ परेका चार जना हिन्दु युवाहरु रिहा भएका छन ,

परीक्षा को मिति सर्यो : Bachelor's first year स्नातक पहिलो वर्षको परीक्षाहरू सारिएको छ। नयाँ मितिहरू तलको सूचनामा उल्लेख...
01/08/2026

परीक्षा को मिति सर्यो : Bachelor's first year स्नातक पहिलो वर्षको परीक्षाहरू सारिएको छ। नयाँ मितिहरू तलको सूचनामा उल्लेख छ।

31/07/2026

Wuha Kuro Ni Sunnus 👂👂👂👂

BREAKING NEWS- वीरगञ्ज–१७ छपकैया इनर्वा निवासी करिब २० वर्षीय रन्जित यादवमाथि सलाई फ्याक्ट्री नजिक ४–५ जना युवकले कुटपिट...
31/07/2026

BREAKING NEWS- वीरगञ्ज–१७ छपकैया इनर्वा निवासी करिब २० वर्षीय रन्जित यादवमाथि सलाई फ्याक्ट्री नजिक ४–५ जना युवकले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। घटनापछि उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि प्रभु अस्पतालको आईसीयूमा भर्ना गरी उपचार भइरहेको बताइएको छ।

31/07/2026

प्रिय अभिभावकहरू,

कृपया आफ्ना साना–साना छोराछोरीमाथि विशेष ध्यान दिनुहोस्। उनीहरूलाई कुनै पनि हिंसात्मक गतिविधि, झडप, प्रदर्शन वा तनावपूर्ण आन्दोलनबाट टाढा राख्नुहोस्। एक क्षणको लापरवाहीले जीवनभरको पीडा दिन सक्छ।

धेरै बालबालिका र किशोरकिशोरीहरू केवल साथीभाइसँग रमाइलो गर्ने, हेर्ने वा जिज्ञासावश यस्ता ठाउँमा पुग्ने गर्छन्। तर त्यहीँ अप्रत्याशित घटना हुन सक्छ, जसको असर उनीहरू र परिवारले वर्षौंसम्म भोग्नुपर्छ।

सामाजिक सञ्जालमा आउने उत्तेजक, उक्साहटपूर्ण वा भ्रम फैलाउने सामग्रीको पछि नलाग्नुहोस्। सत्यता बुझेर मात्रै निर्णय लिनुहोस्। हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी आफ्ना सन्तानको सुरक्षा, शिक्षा र उज्ज्वल भविष्य हो।

आजको सानो सावधानीले भोलिको ठूलो दुःखबाट जोगाउन सक्छ।

31/07/2026

Rajan Sah 🫡
समाजमा सद्भाव कायम राख्न पोस्ट गरेका छन्। यस्ता मान्छे बरु सभापति भए हुन्थ्यो। ❤️🙏 Ward - 10

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Youth Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share