sidhadrishti.com

sidhadrishti.com Sidha dhristi is Nepal online News online
destination for Nepal news, views, reviews, features, blo

दुर्घ'टनापछि सौर्य एयरलायन्सको उडान सेवा अनिश्चितकालका लागि स्थगित भएको छ। यो एयरलायन्सको तीन वटा जहाज  थिए । एउटा जहाज ...
25/07/2024

दुर्घ'टनापछि सौर्य एयरलायन्सको उडान सेवा अनिश्चितकालका लागि स्थगित भएको छ। यो एयरलायन्सको तीन वटा जहाज थिए । एउटा जहाज लामोसमयदेखि ग्राउन्डेड अवस्थामा रहेको छ । दुर्घटनापछि अहिले कम्पनीलाई आर्थिक भारसमेत थपिएको छ । कम्पनी स्वयं नै आफ्नै कर्मचारीसहितको क्षति भएपछि शोकमा छ, त्यसैले अनिश्चित समयका लागि बन्द भएको हो ।’

अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ ! काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुरेन्टलाई अहिले गी...
23/07/2024

अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ !
काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुरेन्टलाई अहिले गीत प्रयोग गरेबापत रोयल्टी तिर्न धमाधम पत्राचार भइरहेको छ ।

वन्यजन्तुका लागि सामूदायिक वनमा पोखरीबाँकेको राप्तिसोनारी गाउँपालिका-८ ओभरीस्थित भगवती सामूदायिक वनमा वन्यजन्तुका लागि न...
18/07/2024

वन्यजन्तुका लागि सामूदायिक वनमा पोखरी
बाँकेको राप्तिसोनारी गाउँपालिका-८ ओभरीस्थित भगवती सामूदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पानीपोखरी। शम्शेर बजारबाट एक हजार दुई सय मिटर खानेपानीको पाइप जमिनमुनि बिच्छ्याएर वनमा लगि त्यहाँको पोखरीमा पानीको व्यवस्था गरिएको छ। तस्बिर : रुपनी जि एम/रासस

स्थानीय बजारमा सुनको मूल्यले आज फेरी नयाँ  रेकर्ड बनाएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो एक लाख ४७ हजार ८...
17/07/2024

स्थानीय बजारमा सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज दुई हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाली लोकल ब्रान्ड रक्सी सके सम्म रक्सी नपिउ पिउनै परे स्वदेशी रक्सी पिउने गरौ गुल्मिको कालिगण्डकि ३ मा पहिलोपटक कोदोको...
17/07/2024

नेपाली लोकल ब्रान्ड रक्सी

सके सम्म रक्सी नपिउ पिउनै परे स्वदेशी रक्सी पिउने गरौ

गुल्मिको कालिगण्डकि ३ मा पहिलोपटक कोदोको रक्सिको ब्यबसायिक उत्पादन सुरु भएको छ्। ब्राण्डिङ सहित यो रक्सिको ईन्नोभेटिभ बहुउद्देश्यीय महिला समुह द्वारा उत्पादन गरिएको हो।यो एक बोतल रक्सिको बजार मुल्य ३५० रुपैया रहेको छ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता...
16/07/2024

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताउनुभयो । मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको उक्त मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो । उक्त भेट मा भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जानकारी दिनुभयो । –––

सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण चुक्ता गर्ने बारे सूचना |
08/06/2024

सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण चुक्ता गर्ने बारे सूचना |

गृहमन्त्री रवी लामीछाने लेख्छन् : विगतका कयौं निर्णय र परम्परा  छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ। अनावश्यक विदा...
23/04/2024

गृहमन्त्री रवी लामीछाने लेख्छन् : विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ। अनावश्यक विदा, "भिआइपी सवारी" का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट,सुरक्षाकर्मी हरुलाई कामदार बनाउने परम्परा, केहि भुतपुर्वहरुलाई दिइदै आएको अभुतपुर्व सुबिधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु। रिजल्ट आउदैछ। तर विधि नै नफेरीकन कुनै ब्यक्ती, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न। जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।
विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपाल सँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु।
लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्छ। चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबै प्रती आभार।

गाजाको रफाह शहरमा इजरायली आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट जीवित बच्चा निकालिएको छ ।
23/04/2024

गाजाको रफाह शहरमा इजरायली आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट जीवित बच्चा निकालिएको छ ।

Aachal Sharma says "छोरी छोरी नै हो बुहारी होइन। छोरी दुई अक्षरले बनेको हुन्छ र बुहारी तीन अक्षरले बनेको हुन्छ। एउटा अक्...
22/04/2024

Aachal Sharma says "छोरी छोरी नै हो बुहारी होइन। छोरी दुई अक्षरले बनेको हुन्छ र बुहारी तीन अक्षरले बनेको हुन्छ। एउटा अक्षर थपिने बित्तिकै त्यो जिम्मेवारी थपिन्छ। हामीले जति आफ्नो आमासँग गनगनाउन सक्छौ त्यति सासू आमा सँग सक्दैनौँ। मेरो बुढाले मेरो सासुआमालाई कहिले काहीँ कराइसिन्छ तर म मेरो सासुआमालाई झर्किन सक्दिन। तर मामु सँग त सकिन्छ नि। "

शिक्षामन्त्री सुमना श्रेष्ठज्यूलाई धनगढी उपमहानगरपालिकामा स्वागत गर्दै मेयर गोपि हमालले शैक्षिक गुणस्तर सुधारका विषयमा छ...
22/04/2024

शिक्षामन्त्री सुमना श्रेष्ठज्यूलाई धनगढी उपमहानगरपालिकामा स्वागत गर्दै मेयर गोपि हमालले शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गर्नुभएको छ ।

पोखरामा मिटरमा नचल्ने ट्याक्सी र ड्बल पार्किङ्ग गरि राख्ने बाइक नियन्त्रणमा।
22/04/2024

पोखरामा मिटरमा नचल्ने ट्याक्सी र ड्बल पार्किङ्ग गरि राख्ने बाइक नियन्त्रणमा।

इलाममा काङ्रेसको भाषण- अन्तर्घात गर्नेलाई बोरामा हालेर फ्याँकिदिनू, म जिम्मा लिन्छु । 😔
22/04/2024

इलाममा काङ्रेसको भाषण- अन्तर्घात गर्नेलाई बोरामा हालेर फ्याँकिदिनू, म जिम्मा लिन्छु । 😔

क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ ।
22/04/2024

क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ ।

दुई निजी जहाज लिएर राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि भोलि मंगलब...
22/04/2024

दुई निजी जहाज लिएर राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि भोलि मंगलबार नेपाल आउँदै छन् । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् ।

बाराको जितपुर सिमरामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको छ...
16/04/2024

बाराको जितपुर सिमरामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको छ ।

एमाले नेता गोकुल बास्कोटा लेख्छन्: फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो।सधैको अस्थीरता किन र केका लागि?समाव...
16/04/2024

एमाले नेता गोकुल बास्कोटा लेख्छन्: फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो।सधैको अस्थीरता किन र केका लागि?समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ।चुनावपुर्व गठबन्धन गर्ने,दुईचार सीट ल्याउने,सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौ।

Cristiano Ronaldo लाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्...
16/04/2024

Cristiano Ronaldo लाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितीले दुई खेलको प्रतिबन्ध लगाएको हो ।

Address

Balambu, Chandragri
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Saturday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when sidhadrishti.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share