Action Films Pvt.Ltd.

Action Films Pvt.Ltd. Welcome to Action Films. One of the Finest Destination for Entertainment Content on Facebook

फेरि अर्को कोसेली ( होनी रेशम ) तपाईहरु समक्ष आइसकेको छ ! कृपया हेरेर मिठो कमेन्ट र सेयर गर्दिनु हुन्छ भन्ने आषा गरेको छ...
27/11/2025

फेरि अर्को कोसेली ( होनी रेशम ) तपाईहरु समक्ष आइसकेको छ ! कृपया हेरेर मिठो कमेन्ट र सेयर गर्दिनु हुन्छ भन्ने आषा गरेको छु।धन्यवाद !

Honi Resham | New Song 2025 | Melina Rai | Saugat Junt Thapa | Ft. Aayub Kc / Srijana Singh Thakuri------------------------------------------------- 🎶 Aud...

हाम्रै समाजको कथा - कुटुम्ब भाग - 8
04/08/2024

हाम्रै समाजको कथा - कुटुम्ब भाग - 8

कुटुम्ब भाग - ८ | Kutumba (Episode - 8) कथा समाजकाे | Nepali Sentimental Serial | 3rd Aug 2024 | Nepali Trending Serial........................................

हाम्रै समाजको कथा - कुटुम्ब भाग - ७ लिएर आएका छौ। अब पालो तपाईहरुको राम्रो नराम्रो जस्तो भएनी हेरेर कमेन्ट गर्नुहोला धन्...
29/07/2024

हाम्रै समाजको कथा - कुटुम्ब भाग - ७ लिएर आएका छौ। अब पालो तपाईहरुको राम्रो नराम्रो जस्तो भएनी हेरेर कमेन्ट गर्नुहोला धन्यवाद !

कुटुम्ब भाग - ७ | Kutumba (Episode - 7) कथा समाजकाे | Nepali Sentimental Serial | 27th July 2024 | Nepali Trending Serial.......................................

हाम्रै समाजको कथा - कुटुम्ब ।भाग - ४ आईसकेको छ। कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला धन्यवाद
06/07/2024

हाम्रै समाजको कथा - कुटुम्ब ।
भाग - ४ आईसकेको छ। कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला धन्यवाद

कुटुम्ब | Kutumba | Episode - 4 | 6th July 2024 | Social Story | Nepali Sentimental Serial......................................................................

एउटा यस्तो सम्बन्ध- जुन, रगत र विचारबाट जोडिएको हुन्छ । जसले मानिस–मानिसबीच पारस्परिक सम्बन्ध कायम मात्रै गर्दैन, सम्बन्...
08/06/2024

एउटा यस्तो सम्बन्ध- जुन, रगत र विचारबाट जोडिएको हुन्छ । जसले मानिस–मानिसबीच पारस्परिक सम्बन्ध कायम मात्रै गर्दैन, सम्बन्धलाई झन् दीगो र दरिलो बनाउछ । मानव सभ्यताको विकाससंगै समृद्द भएको एक सम्बन्धको बहुआयाम !
हो, रगतको सम्बन्धभन्दा माथि उठेको, समझदारी र आपसी हितले जोडेको एक उन्नत सम्बन्धको कथा, हाम्रै समाजको कथा - कुटुम्ब । हेरेर सल्लाह सुझाब दिनुहोला धन्यवाद !

KUTUMBA || Nepali Serial Official Trailer || Aayub Kc, Rohit Karki, Raju Bhujel || 2024 / 2081..................................................................

दुई दिन पर्खनुहोस्।........❤❤❤
23/04/2024

दुई दिन पर्खनुहोस्।........❤❤❤

बरको छायाँले - राम्रो गर्ने प्रयास गरेका छौ - अब पालो तपाईहरुको प्रतिक्रियाको 🧡
07/03/2024

बरको छायाँले - राम्रो गर्ने प्रयास गरेका छौ - अब पालो तपाईहरुको प्रतिक्रियाको 🧡

Barako Chhayale | Aayub Kc • Anisha Parajuli • Shreejana Nepali • Binod Pariyar | Lok Dohori Song -------------------------------------------------© Shreejan...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Action Films Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share