Bishal Khabar HD

Directions Website Contact the business

Bishal Khabar HD Bishal khabar comes up with latest news and happening around the country.

We give preference to new coming artist in the field and provide them chances whenever possible. Bishal Media Network Pvt.Ltd.
सूचना विभाग दर्ता नंः ४७६२/२०८१-२०८२
प्रेस काउन्सिल दर्ता नंः ४७६५ /८१-२०८२
कम्पनि दर्ता नंः ५१२४९/०८१-२०८२
कार्यालय : बुद्धनगर, १० काठमाडौँ
टेलिफोन : +९७७-९८१०५८२७४२
इमेल : [email protected]

11/10/2026

बुढि गण्डकीमा भोटेकोसीको जस्तै भिषण बाढी

दुई तिहाईको सरकारले जनता लाई दिएको उपहार रिद्धिसिद्धी यातायातका चालकको अवस्था ।
22/09/2026

दुई तिहाईको सरकारले जनता लाई दिएको उपहार
रिद्धिसिद्धी यातायातका चालकको अवस्था ।

पशुतिनाथको@@ भगवान् बिरुपाक्ष काे दर्शन गर्नुहोस...!🙏🥀 भनिन्छ यो  मूर्ति जमीन बाट पूरै निस्किएँ पछी कलियुग काे अन्त्य हु...
17/09/2026

पशुतिनाथको@@ भगवान् बिरुपाक्ष काे दर्शन गर्नुहोस...!🙏🥀

भनिन्छ यो मूर्ति जमीन बाट पूरै निस्किएँ पछी कलियुग काे अन्त्य हुन्छ ।🙏

14/09/2026

आज तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ। देशभरबाट आएका श्रद्धालु भक्तजनले पशुपतिनाथको दर्शन गरिरहेका छन्। 🕉️🙏

शुभ प्रभात, पवित्र सोमबार : भोलेनाथको आशिर्वादले हजुरका हरेक पाइलामा सफलता मिलोस्, जीवनका सारा कष्ट र बाधा-अड्चनहरू हटेर...
14/09/2026

शुभ प्रभात, पवित्र सोमबार : भोलेनाथको आशिर्वादले हजुरका हरेक पाइलामा सफलता मिलोस्, जीवनका सारा कष्ट र बाधा-अड्चनहरू हटेर जाउन्। दिन मंगलमय बितोस्! 🙏 ॐ नमः शिवाय 🔱

14/09/2026

आज हरितालिका तीज व्रत हिन्दु महिलाहरू भगवान् शिवको पूजा-आराधना गर्दै व्रत बसेर तीज मनाउँछन्। पार्वतीले शिवलाई पति पाऊँ भनी व्रत बसेको जनविश्वासअनुसार मनाइने तीजमा निराहार तथा निर्जला व्रत बस्ने चलन छ। आज पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थी महिलाको विशेष भीड लाग्ने गर्छ। सम्पूर्ण महिला दिदीबहिनीहरूमा शुभकामना ।💐

13/09/2026

देशको श्रम पिता अरे 😂 ufff के गरेर कसरी यो मन समाल्नु 🤣😁

08/09/2026

तीन/चारजना पत्रकारलाई गृहमन्त्रीको सुझाव : पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुहोस्/हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : सुधन गुरुङ

08/09/2026

गृहमन्त्री सुदन गुरुङ को यो गर्जन

आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधिआईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी छात्रा...
07/09/2026

आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि

आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी छात्रा आइस्ता जोशीले ‘फेस अफ नेपाल २०२६’ को प्रतिष्ठित उपाधि जितेकी छन्। एमएस प्रोडक्सनद्वारा आइतबार अबेर राती ललितपुरमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइस्ताले उपाधि आफ्नो नाममा पार्न सफल भएकी हुन्। प्रतियोगिताको फिनालेमा ८ जना महिला र ११ जना पुरुष गरी कुल १९ जना प्रतियोगी थिए ।

प्रतियोगितामा सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले पनि शीर्ष उपाधि हासिल गरेका छन्। उपाधि विजेता आइस्ता जोशी, सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले दक्षिण कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’ मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेका छन्।

आइस्ताको यो सफलता नेपाली फेसन तथा मोडलिङ क्षेत्रसँगै आईआईएफटीका लागि पनि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। प्रतियोगिताको फिनालेमा आईआईएफटीमा अध्ययनरत फेसन डिजाइनका विद्यार्थीहरूले तयार पारेका टक्सिडो तथा पेजेन्ट्री गाउनमा प्रतियोगीहरू प्रस्तुत भएका थिए। यसले विद्यार्थी डिजाइनरहरूको सिर्जनशीलता, सीप र व्यावसायिक दक्षतालाई समेत प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो।

प्रतियोगिताका लागि पोशाक तयार गर्ने आईआईएफटीका विद्यार्थी डिजाइनरहरूमा अस्मिता सार्की, सीमा गोतामे, शोनु लिम्बू, करिश्मा बुच्चा मगर, बिमला कुटु, आकृति योगल श्रेष्ठ, मीना सारु, सरिता कुमारी चौधरी, आस्था थापा मगर, सरिता थापा, स्मृति खवास, शानु शर्मा, ईशा चौधरी, रेजिना श्रेष्ठ, प्रमिला श्रेष्ठ, राधिका महर्जन, शोभा थापा मगर, प्रेशा थापा र मनु रोकाया रहेका छन्।

आईआईएफटीले ‘फेस अफ नेपाल २०२६’ का विजेताहरू तथा प्रतियोगितामा आफ्नो सिर्जनात्मक योगदान प्रस्तुत गर्ने सम्पूर्ण विद्यार्थी डिजाइनरहरूको प्रतिभा र मेहनतको प्रशंसा गर्दै उनीहरूको आगामी अन्तर्राष्ट्रिय यात्रा सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

Address

Anamnagar Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bishal Khabar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishal Khabar HD:

Shortcuts

Share