Rato News

Rato News Rato News

चुनाव कांग्रेसले जिते पनि एमालेले जितेपनीदेश माओवादीकै एजेन्डामा चलेको छ ।सघिय गणतन्त्र माओवादीकै एजेन्डा हो ।
27/05/2017

चुनाव कांग्रेसले जिते पनि एमालेले जितेपनी
देश माओवादीकै एजेन्डामा चलेको छ ।
सघिय गणतन्त्र माओवादीकै एजेन्डा हो ।

गर्ने गर्छन् सासुले बुहारीको चियोचर्चो जसरी गर्छ दुनियाँ नारीको चियोचर्चो छाँयालाई पछ्याउँदै अन्धा धृतराष्ट्रहरु दिनहुँ ...
06/03/2017

गर्ने गर्छन् सासुले बुहारीको चियोचर्चो जसरी गर्छ दुनियाँ नारीको चियोचर्चो छाँयालाई पछ्याउँदै अन्धा धृतराष्ट्रहरु दिनहुँ गर्ने गर्छन् गन्धारीको चियोचर्चो यहाँ ढुकुरहरु पनि जासुस भएछन् हेर त ऊ गर्दैछन् सिकारीको चियोचर्चो मै हुनुपर्थ्यो रखवाला यो भूमीको तर छिमेकीले गर्छ मेरो बारीको चियोचर्चो केछ यसमा त्यस्तो भन्दैथिई मेरी बैनी हुनेगर्छ आमा हाम्रै 'सारी' को चियोचर्चो बोनस:- मायामा विश्वास हुन्छ शङ्का हैन प्रितम गर्न छोड्देउ तिमी पियारीको चियोचर्चो

http://www.ratonews.com/2017/03/5374/

गर्ने गर्छन् सासुले बुहारीको चियोचर्चो जसरी गर्छ दुनियाँ नारीको चियोचर्चो छाँयालाई पछ्याउँदै अन्धा धृतराष्ट्रहरु दिनहुँ गर्ने गर्छन् गन्धारीको चियोचर्चो यहाँ ढुकुरहरु पनि जासुस भएछन् हेर त ऊ गर्दैछ…

युवा निर्देशक एन्टिनाको राम्रो गुण के हो ? उहाँको बोली वचन र व्यबहार सालिन छ । तपाईंका सवभन्दा नजिकका चार मान्छे को को ह...
06/03/2017

युवा निर्देशक एन्टिनाको राम्रो गुण के हो ? उहाँको बोली वचन र व्यबहार सालिन छ । तपाईंका सवभन्दा नजिकका चार मान्छे को को हुन ? बुवा ; ममि ; भाइ ;बहिनि । तपाईंलाई मनपर्ने चार पुस्तक कुन कुन हुन् ? मुनामदन ;शिरिषको फूल ; शिशिर वसन्तको कथा र आईमाई कुनै देश हुदैन । तपाईंलाई मनपर्ने तीन फिल्म कुन कुन हो ? लूट 2 ;अजम्बरी नाता र प्रेम गीत । बिवाह अघिको सम्बन्धहरु कति ठिक हुन्छ ? यस्ता सम्बन्धहरुलाइ पुरै बेठिक भन्न त सक्दिन तर यस्ले बाकी जीवनलाई असर गर्नुहुन्न ।

http://www.ratonews.com/2017/03/5370/

युवा निर्देशक एन्टिनाको राम्रो गुण के हो ? उहाँको बोली वचन र व्यबहार सालिन छ । तपाईंका सवभन्दा नजिकका चार मान्छे को को हुन ? बुवा ; ममि ; भाइ ;बहिनि । तपाईंलाई मनपर्ने चार पुस्तक कुन कुन हुन् ? मुन…

जयराम कार्की मोडेल ब्यबसायी तपाईंका सवभन्दा नजिकका चार मान्छे को को हुन ? बुवा आमा भाइ र एक जना छ नाम चाही गोप्य नै राखु...
06/03/2017

जयराम कार्की मोडेल ब्यबसायी तपाईंका सवभन्दा नजिकका चार मान्छे को को हुन ? बुवा आमा भाइ र एक जना छ नाम चाही गोप्य नै राखु कि । तपाईंलाई मनपर्ने चार पुस्तक कुन कुन हुन् ? मुनामदन ;चन्द्रयुग ;अविरल बग्दछ इन्द्रावती र रात फुलेको याम। तपाईलाइ एकदम मन छुने कुनै एक नेपाली गित कुन हुन् सक्छ ? तिमी कसको हुने होला म नि कस्को हुने होला । तपाई निर्माता ब्यबसायी र मोडेल मध्य एक क्षेत्र रोज्नु पर्दा कुन रोज्नु हुन्छ ? म एक ब्यबसायी नै हु । नेपालमा घुम्नु पर्ने चार ठाउ कुन कुन हुन् ? तातोपानी ; पोखरा ;लुम्बिनी र जिरी

http://www.ratonews.com/2017/03/5367/

जयराम कार्की मोडेल ब्यबसायी तपाईंका सवभन्दा नजिकका चार मान्छे को को हुन ? बुवा आमा भाइ र एक जना छ नाम चाही गोप्य नै राखु कि । तपाईंलाई मनपर्ने चार पुस्तक कुन कुन हुन् ? मुनामदन ;चन्द्रयुग ;अविरल बग…

नेपालमा सबभन्दा बढी सर्ट मुभि निर्देशन गरेका युवा निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले नब मोडेल सुष्मा भण्डारीलाइ केहि म...
06/03/2017

नेपालमा सबभन्दा बढी सर्ट मुभि निर्देशन गरेका युवा निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले नब मोडेल सुष्मा भण्डारीलाइ केहि म्युजिक भिडियोमा अभिनय गर्ने अबसर दिएका छन । निर्देशक एन्टिना भन्छन _ नेपालका सबै जिल्लाका मान्छेहरुलाइ कलाकार बनाउनुपर्छ भन्ने मेरो धारणा हो । सुष्मा घमण्ड नगरी काम गर्ने कलाकार भएको नाताले उसलाइ अबसर दिएको हु । हरेक कुरामा ध्यान दिने उसको राम्रो स्वभाब छ । यसैले उसलाई यो क्षेत्रमा चर्चा कमाउन समय लाग्दैन भन्ने मेरो बिश्वास छ । रातो न्युजसंग सुष्माले भनिन -म काममा बिश्वास गर्छु । मलाई काम नगरी चर्चा कमाउनु छैन । मेहनतको फल मिठो हुन्छ । परिश्रम गर्ने मान्छेले नै शिखरमा पुग्ने हो । म यो क्षेत्रमा लागेर मेरो मात्र होइन यो देशको नै नाम राख्न चाहन्छु । तपाई जस्ता मिडिया हामीलाइ हर बखत चाहिन्छ । अहिले एन्टिना नुवाकोट सिमानामा पर्ने बतासे डाडा सुष्माको साथ मुटुसंग मुटु साटे म्युजिक भिडियो सुतिंग सकिएको छ ।यस म्युजिक भिडियोमा सोनाम ढुंगेल समेत मोडेल छन ।क्यामरा म्यान रामकृष्ण कंडेल खिचेको गीत पत्रकार सरोज कोइरालाले लेखेका हुन् !

http://www.ratonews.com/2017/03/5361/

नेपालमा सबभन्दा बढी सर्ट मुभि निर्देशन गरेका युवा निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले नब मोडेल सुष्मा भण्डारीलाइ केहि म्युजिक भिडियोमा अभिनय गर्ने अबसर दिएका छन । निर्देशक एन्टिना भन्छन _ नेपालका …

यसोरी ऊ लजाई बिस्तारी बिस्तारी अरे आँखा झुकाई बिस्तारी बिस्तारी रिसाए झैं बसें थें ! उस्को बाटो कुर्दै भनी आएर हाई ! बिस...
06/03/2017

यसोरी ऊ लजाई बिस्तारी बिस्तारी अरे आँखा झुकाई बिस्तारी बिस्तारी रिसाए झैं बसें थें ! उस्को बाटो कुर्दै भनी आएर हाई ! बिस्तारी बिस्तारी चुरा धागो लगी थी नाईं नाईं भन्दै जुरो बाटी लगाई बिस्तारी बिस्तारी यसो औंला छोए थें पैलापैला भेट्दा अँगालो नै दिलाई बिस्तारै बिस्तारी न आँधी थ्यो न वर्षा औंसीको त्यो रात दियो उस्ले निभाई ! बिस्तारी बिस्तारी !! छन्द – ङजुम्बाखाङ विश्राम – ७ अक्षरमा

http://www.ratonews.com/2017/03/5359/

यसोरी ऊ लजाई बिस्तारी बिस्तारी अरे आँखा झुकाई बिस्तारी बिस्तारी रिसाए झैं बसें थें ! उस्को बाटो कुर्दै भनी आएर हाई ! बिस्तारी बिस्तारी चुरा धागो लगी थी नाईं नाईं भन्दै जुरो बाटी लगाई बिस्तारी बिस्त…

पुर्बमन्त्री तथा माओबादी केन्द्रका नेता हित बहादुर तामाङ ले सामाजिक सन्जाल फेसबुक मार्फत नुवाकोट बासी लाई बधाई दिनु भएको...
06/03/2017

पुर्बमन्त्री तथा माओबादी केन्द्रका नेता हित बहादुर तामाङ ले सामाजिक सन्जाल फेसबुक मार्फत नुवाकोट बासी लाई बधाई दिनु भएको छ । नुवाकोटमा स्थानिय निकाय पुनर्सरचनाको बिषयलाई लिएर नुवाकोटबासीले माघ २ गतेदेखी बन्द लगायतका कार्यक्रमहरु गर्दै आइरहेको थिए । स्थानिय निकाय पुनर्संरचना आयोगले पुर्ब अर्थ मन्त्री तथा नुवाकोट क्षेत्र नम्बर दुई का सांसद डा. रामशरण महतको दबाबमा नुवाकोटको लिखु गाउॅ पालिका र बेलकोटगढी नगरपालिका गायब पारेको भन्दै सुरू भएको आन्दोलनले ऊग्र रूप लिएको थियो । आन्दोलनकै क्रममा आक्रोशित स्थानियबासीले डा.महत माथी आक्रमण गर्दा सुरक्षाकर्मीलाई जोगाऊन समेत हम्मे हम्मे परेको थियो । साथै प्रहरी ले पचास राऊड गोली र दर्जनौ विषाक्त ग्यास प्रहार गर्दा थुप्रै आन्दोलनकारी समेत घाईते भएको थिए । हिजो आईतबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले नुवाकोट जिल्लाको हकमा जिल्ला स्थित राजनीतिक दलहरुको सहमतिमा जिल्ला प्राबिधिक सहयोग समितिले पेस गरेको प्रस्ताब अनुसारको स्थानिय तह कायम राख्ने निर्णय गरे पस्चात पुर्ब मन्त्री तामाङ ले फेसबुक मार्फत सरकारको निर्णयले आन्दोलनको पक्षधर जनताले जितेको र लिखु गाउॅ पालिका र बेलकोट गढी नगरपालिका नचाहनेहरुले हारेका भन्दै आन्दोलनमा सहभागी जनसमुदाय लाई बधाई दिनु भयो । यस्तो छ मन्त्री तामाङको फेसबुक स्टाटस । २०७३\११\२२ नुवाकोट बासीलाई हार्दिक बधाई। आज बेलुका प्रधान मन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले स्थानिय बिकास मन्त्री हितराज पाण्डेको नेतृत्वमा बनेको सुझाब कार्यदलले पेस गरेको सुझाब अनुसार देश भरीमा कुल ७४४गाउॅ तथा नगर पालिका हुने र नुवाकोट जिल्लाको हकमा जिल्ला स्थित राजनीतिक दलहरुको सहमतिमा जिल्ला प्राबिधिक सहयोग समितिले पेस गरेको प्रस्ताब अनुसारको स्थानिय तह कायम राख्ने निर्णय गरेकोछ। अब नुवाकोटमा २ नगर पालिका(बिदुर नगर पालिका र बेलकोट गढी नगर पालिका) र १०गाउॅ पालिका रहने भएकोछ।आजको निर्यण पछि गत आन्दोलनमा चर्चामा आएको लिखु गाउॅ पालिका पनि कायम रहेकोछ। प्रधान मन्त्री प्रचण्ड,आन्दोलनमा हसभागी जनसमुदाय र यस निर्णयमा सहयोग पुर्याउने सबैलाई बिशेष धन्यबाद।स्मरण रहोस बालान्द पौडेल नेतृत्वको आयोगले जिल्ला प्राबिधिक सहयोग समितिले पेस गरेको प्रस्ताबलाई उल्टाएर लिखु गाउॅ पालिका र बेलकोट गढी नगर पालिका गायब तुल्याएपछि नुवाकोटका जनताले १७ दिन लामो सशक्त आन्दोलन गरेका थिए।अब यस निर्णयपछि आन्दोलनको पक्षधर जनताले जितेका छन् र लिखु गाउॅ पालिका र बेलकोट गढी नगर पालिका नचाहनेहरुले हारेका छ । रमेस तामांग

http://www.ratonews.com/2017/03/5356/

पुर्बमन्त्री तथा माओबादी केन्द्रका नेता हित बहादुर तामाङ ले सामाजिक सन्जाल फेसबुक मार्फत नुवाकोट बासी लाई बधाई दिनु भएको छ । नुवाकोटमा स्थानिय निकाय पुनर्सरचनाको बिषयलाई लिएर नुवाकोटबासीले माघ २ गत…

निर्माता नायक दिनेश थापाले A.T.M टु चलचित्रको निर्माण गर्ने घोषणा गरेको छन । चलचित्रको गीत संगित सम्बन्धित कार्य भैरहेको...
05/03/2017

निर्माता नायक दिनेश थापाले A.T.M टु चलचित्रको निर्माण गर्ने घोषणा गरेको छन । चलचित्रको गीत संगित सम्बन्धित कार्य भैरहेको निर्माता थापाले बताएका छन । कथा लोकेशन र बिषयलाइ गम्भीर बनाउने उनको योजना छ । मिस्टर डन,मस्ती जस्ता सफल चलचित्रमा निर्माता र नायक रहेका दिनेश थापाले घायल, फर्ज ,के म तिम्रो साथी बन्न सक्छु,पल्टन लगायतका चलचित्रहरुमा काम गरिसकेका छन । पछिल्लो चलचित्र A .T.M टुले बजारमा खुबै चर्चा र पैसा कमाएको उनि स्वीकार गर्छन । नेपाली चलचित्रहरुले लगानी सुरक्षित गर्न नसकीरहेको अबस्थामा मैले नाफा कमाए उनले भने । atm को अपार सफलतासगै थापाले मलेसियामा मिनि मार्केटको ब्यापार सुरु गरिरहेका छन ।

http://www.ratonews.com/2017/03/5353/

निर्माता नायक दिनेश थापाले A.T.M टु चलचित्रको निर्माण गर्ने घोषणा गरेको छन । चलचित्रको गीत संगित सम्बन्धित कार्य भैरहेको निर्माता थापाले बताएका छन । कथा लोकेशन र बिषयलाइ गम्भीर बनाउने उनको योजना छ …

जिन्दगी भर मैले तलाइ रुवाएर छोड्छु तेरो मुहार आँसु भेलले धुवाएर छोड्छु मेरो तस्बिर च्यातेर आगो बाल्ने तलाइ पलपलमा मेरो त...
05/03/2017

जिन्दगी भर मैले तलाइ रुवाएर छोड्छु तेरो मुहार आँसु भेलले धुवाएर छोड्छु मेरो तस्बिर च्यातेर आगो बाल्ने तलाइ पलपलमा मेरो तस्बिर छुवाएर छोड्छु मिसकल गरि सताउनेले एक कल फोन हाने हुन्छ टाढाको होइन क्या म आफ्नै मान्छे ठाने हुन्छ मेरो मन त खालि नै छ तिम्रो पनि खालि भए मै बन्दिन्छु दिलकि रानी आफ्लाइ राजा माने हुन्छ दुख्छन होला हातखुट्टा ती दबाउछु नि बरु ज्वरो आउदा पानिपट्टि लगाउछु नि बरु नपठाउनु बाबा ममि छोरी भन्दै पराइघर संगै बस्छु घरको कामकाज सघाउछु नि बरु मेरो अफयर चल्यो अरे कस्ले हल्ला चलाएछ हल्ला सून्दै म माथिको विश्वास उस्ले ढलाएछ बोल्दैमा र जिस्कदैमा पर्दैन लभ भन्थ्यो आफै फेरि किन यही कुराले आफ्नो मन जलाएछ सबु धिमालका केहि मुक्तक

http://www.ratonews.com/2017/03/5349/

जिन्दगी भर मैले तलाइ रुवाएर छोड्छु तेरो मुहार आँसु भेलले धुवाएर छोड्छु मेरो तस्बिर च्यातेर आगो बाल्ने तलाइ पलपलमा मेरो तस्बिर छुवाएर छोड्छु मिसकल गरि सताउनेले एक कल फोन हाने हुन्छ टाढाको होइन क्या …

अगेनामा आगो ताप्दा,हेरि दियौं आँखा तरी मनमा आगो दन्काई दियौं,झनै नजिक नजिक सरि कता के के छोइयो,तिमी नजिक नजिक सर्दा खेरी...
05/03/2017

अगेनामा आगो ताप्दा,हेरि दियौं आँखा तरी मनमा आगो दन्काई दियौं,झनै नजिक नजिक सरि कता के के छोइयो,तिमी नजिक नजिक सर्दा खेरी तेहि छोवाइको स्पर्शले निदाइन,म रात भरी मन्थली नगरपालिका -४ कठजोर,रामेछाप

http://www.ratonews.com/2017/03/5346/

अगेनामा आगो ताप्दा,हेरि दियौं आँखा तरी मनमा आगो दन्काई दियौं,झनै नजिक नजिक सरि कता के के छोइयो,तिमी नजिक नजिक सर्दा खेरी तेहि छोवाइको स्पर्शले निदाइन,म रात भरी मन्थली नगरपालिका -४ कठजोर,रामेछाप…

एमाले अखिल लगाएतले अहिले व्यापक रुपमा उठाएको स्बीयु उमेद्वारको २८ बर्षे हद अखिल पाचौ पहिलोपल्ट उठाएको थियो । नेकपा माले ...
05/03/2017

एमाले अखिल लगाएतले अहिले व्यापक रुपमा उठाएको स्बीयु उमेद्वारको २८ बर्षे हद अखिल पाचौ पहिलोपल्ट उठाएको थियो । नेकपा माले निकट बिधार्थी संघ अखिल पाचौका केन्दीय अध्यक्ष तथा चर्चित बिधार्थी नेता घनश्याम मिश्र भन्छन -ठुला बिधार्थी संगठनले गैर बिधार्थीलाइ बिश्व बिधालयमा भर्ना गरेर स्बीयु चुनाब जित्ने परिपाटीको बिकास भएपछि बाध्य भएर सयुक्त बिधार्थी मोर्चामा मैले नै यो प्रस्ताब राखेको हु । बिश्व बिधालयमा अध्ययन गर्ने एउटा उमेर हुन्छ । पेन्सन खाने बेला भैसकेकाहरु पनि बिधार्थी नेता हुनु दुखद कुरा हो । बिधार्थी नेत्रत्वलाइ बुढाहरुको काधमा लगेर छोड्दा हाम्रो स्कुल क्यापसहरु कसरी प्राज्ञिक हुन्छन मिश्रले प्रश्न गरे । अहिले समग्र बिधार्थी आन्दोलनले अखिल पाचौको एजेण्डालाइ सदर गरेको समेत उनको ठहर छ । भन्छन शिक्षामा मफियागिरी हुदा चुप बस्ने ;निजीकरणको कुनै बिरोध नगर्ने तर बिश्व बिधालयमा यति सिट जिते र उति सिट जिते भन्नेहरुले नै हाम्रो आन्दोलनमा समस्या ल्याएका हुन् । धेरै बिधार्थी नेतामा बैचारिक चेत एकदम कम छ । ठुला शैक्षिक सस्थाका मालिकहरुले बिधार्थी नेता किनीरहेका छन । -

http://www.ratonews.com/2017/03/5343/

एमाले अखिल लगाएतले अहिले व्यापक रुपमा उठाएको स्बीयु उमेद्वारको २८ बर्षे हद अखिल पाचौ पहिलोपल्ट उठाएको थियो । नेकपा माले निकट बिधार्थी संघ अखिल पाचौका केन्दीय अध्यक्ष तथा चर्चित बिधार्थी नेता घनश्या…

एमाले अखिल लगाएतले अहिले व्यापक रुपमा उठाएको स्बीयु उमेद्वारको २८ बर्षे हद अखिल पाचौ पहिलोपल्ट उठाएको थियो । नेकपा माले ...
05/03/2017

एमाले अखिल लगाएतले अहिले व्यापक रुपमा उठाएको स्बीयु उमेद्वारको २८ बर्षे हद अखिल पाचौ पहिलोपल्ट उठाएको थियो । नेकपा माले निकट बिधार्थी संघ अखिल पाचौका केन्दीय अध्यक्ष तथा चर्चित बिधार्थी नेता घनश्याम मिश्र भन्छन -ठुला बिधार्थी संगठनले गैर बिधार्थीलाइ बिश्व बिधालयमा भर्ना गरेर स्बीयु चुनाब जित्ने परिपाटीको बिकास भएपछि बाध्य भएर सयुक्त बिधार्थी मोर्चामा मैले यो प्रस्ताब राखेको हु । बिश्व बिधालयमा अध्ययन गर्ने एउटा उमेर हुन्छ । पेन्सन खाने बेला भैसकेकाहरु पनि बिधार्थी नेता हुनु दुखद कुरा हो । बिधार्थी नेत्रत्वलाइ बुढाहरुको काधमा लगेर छोड्दा हाम्रो स्कुल क्यापसहरु कसरी प्राज्ञिक हुन्छन मिश्रले प्रश्न गरे । अहिले समग्र बिधार्थी आन्दोलनले आफ्नै एजेण्डालाइ सदर गरेको समेत उनको ठहर छ । भन्छन शिक्षामा मफियागिरी हुदा चुप बस्ने ;निजीकरण कुनै बिरोध नगर्ने तर बिश्व बिधालयमा यति सिट जिते र उति सिट जिते भन्नेहरुले नै हाम्रो आन्दोलन समस्या ल्याएका हुन् । धेरै बिधार्थी नेतामा बैचारिक चेत एकदम कम छ । ठुला शैक्षिक सस्था मालिक बिधार्थी नेता किनीरहेका छन ।

http://www.ratonews.com/2017/03/5338/

एमाले अखिल लगाएतले अहिले व्यापक रुपमा उठाएको स्बीयु उमेद्वारको २८ बर्षे हद अखिल पाचौ पहिलोपल्ट उठाएको थियो । नेकपा माले निकट बिधार्थी संघ अखिल पाचौका केन्दीय अध्यक्ष तथा चर्चित बिधार्थी नेता घनश्या…

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rato News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share